All articles from: January, 2010

न पासपोर्ट न भिसा, अष्ट्रियाको पार्कमा नेपाली जंगे

%e0%a4%a8-%e0%a4%aa%e0%a4%be%e0%a4%b8%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9f-%e0%a4%a8-%e0%a4%ad%e0%a4%bf%e0%a4%b8%e0%a4%be-%e0%a4%85%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf

बिदेश उड्न पासपोर्ट र भिसा नै नभई पाइन्छ ? तर उ उड्यो । पश्चिमी मुलुकको भिसाका लागि यति बिघ्न कडाइ हुँदा उसलाई केहि चाहिएन । बरु नेपाली अधिकारीहरुनै दौडे उसको लागि अष्ट्रिया उड्ने कागज बनाउन । विमानस्थलमा कुनैपनि भन्सार जाँच, शरिरको निगरानी र निरिक्षण नभै उ चाहिँ सिधै विमानको डिब्बामा पुग्यो । झन राजाको चुरीफुरी [...]

बाँकी अंश...

रोईरहेका हिमाल

[यसैको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुस] -अनिल रुपाखेती / मुक्तिनाथबाट फर्केर बिहान श्रीमतिजी सहितको बिछ्यौना कसलाई पो छोड्न मन लाग्छ र ! तैपनि चाँडै उठियो । बाहिर पुरै कुहिरोले ढाकेको । परेन बित्यास ? भोली त अस्टमी । पर्सि टिका । जहाज आउने त कुरै हरायो । बालबच्चा दशैको बेलामा एक्लै हुने भए । [...]

बाँकी अंश...

बिदेशका नेपालीलाई राजदूतकै चाकरीमा भ्याई नभ्याई

%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a6%e0%a5%82%e0%a4%a4

तपाईहरुलाई कहिल्यै थाह छ नेपालको फ्रान्सेली राजदूत बदली हुँदा फ्रान्सेलीहरु फूलमाला र अबिर बोकेर राजदूतको चाकरीमा विमानस्थल पुगेको  ? अमेरिका जस्तो शक्तिशाली देशकै राजदूत बदली हुँदा के कहिल्यै अमेरिकी नागरिक त्यसरि दुलही अन्माउँदा झैं विमानस्थल पुग्छन् राजदूतको स्वागतमा  ? भारतकै राजदूत बदली हुँदा भारतीयहरु त्यसरि कहिल्यै विमानस्थलसम्म पुग्दैनन् । राजदूतहरु तिनको मूलुकमा बदली हुँदा सामान्य दूतावासभित्रकै [...]

बाँकी अंश...

समय

-प्रशान्त उप्रेती / पेरिस, फ्रान्स   बियोगले मेरो छाती चिरिँदा  तिमीलाई विश्व बिजयको स्वर्गिय आनन्द मिलोस्  बिछोडको त्यों उपहार मैले पाउँदा  तिमीलाई शताब्दी पछिको मिलनको आभास होस्

बाँकी अंश...

तपाईले पढेको स्कूलपनि यस्तै थियो कि ?

-गिता घिमिरे  डोटी जिल्लाको एक बिद्यालयको कोठा हो यो । यस्तै हुन्छन् सूदुर पश्चिमका धेरै बिद्यालयमा कक्षा कोठा । न बेञ्च न त डेस्क नै । भित्तामा अड्याएका केहि फलेकमा बस्छन् वालवालिका । तिनै फलेकपनि सबैलाई पुग्ने हुँदैन र भूइँमै लड्छन् । अनि कक्षा कोठामा झ्याल भएपनि सानो हुन्छ यहि पाराको । तपाई र हामीले पढेको [...]

बाँकी अंश...

शान्ति पुरस्कार

-इश्वर दाहाल “कविजी “ ए, सञ्चालकहरु हो मेरो शिर देखि पाउ सम्म हेर यो सुकुमार शरिरमा शान्ति नै शान्ति छ कसैले विध्वंस देख्न सक्ला ?

बाँकी अंश...

फेरी ग्रिहयुद्दको खतरा : कहाँ छ सचेत नागरिक र नागरिक समाज ?

चार बर्षदेखि चलेको शान्तिप्रक्रिया अब फेरी भंग हुने खतरा टड्कारो छ । संयुक्त राष्ट्र संघले त्यो खतरा औंल्याउँदै चिन्ता ब्यक्त गरिसकेको छ । संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले अस्ति संघको सुरक्षा परिषदमै नेपाल संबन्धि एक रिपोर्ट प्रस्तुत गरेर त्यो उल्लेख गरे । राष्ट्र संघले कुनै एक पक्षको मात्रै कमजोरी नरहेर दुबै पक्षका अतिवादी [...]

बाँकी अंश...

“अब ठूला नेताहरुलाई चुट्ने बेला आ’को छ”

[तपाईलाई संझना छ ? दलु पुन कुनै बेला ईराकमा चौकिदारी गर्थे त्यहाँ । तरपनि उनले ईराक बस्दा केहि सामाग्रि नेपालप्लस मार्फत पाठकसित बाँडे । उनको योजना रहेछ- नेपाल पुगेर फेरी अफ्गानिस्तान फर्किने । तर परिवारले उनलाई अफ्गानिस्तान फर्किन दिएन । उनी हाल नेपालमै एउटा पेशा गरेर बस्दै छन् गाउँमा । निकै समयपछि उनी नेपालप्लसको सम्पर्कमा आए [...]

बाँकी अंश...

कायरहरुको मारमा पत्रकारको कलम

-हरिप्रसाद पोखरेल / नागोया, जापान  पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न लालबहादुर चौधरी, कुन्दन फौजदार जेलमा हुनु पर्नेमा अहिले माओवादीको बारा जिल्ला समितिको सचिवालय सदस्यमा कार्यरत छन् । २०६४ असोज १८ गते अपहरण गरी हत्या गरिएका पत्रकार साहको हत्याको आरोपमा उनीहरुमाथि बारा प्रहरीमा मुद्धा चलिरहेको छ । तर हत्याका आरोपित कुन्दन फौजदार र हरेराम पटेल स्थानीय [...]

बाँकी अंश...

सिमा सुरक्षा: केहि लाग्दैन एक मात्र दलको

संबिधान निर्माण र शान्ति सम्झौतालाई केहिबेर पन्छाएर अहिले माओवादी नेताहरु नेपाल र भारतको सिमामा पुगेका छन् । उनीहरुको निचोड थियो-अहिले भारतीय सरकारद्वारा नेपाली राष्ट्रियता संकटमा पारिएकोले देशको राष्ट्रियताको रक्षा पहिलो प्राथमिकता हुनुपर्छ । त्यहि भएर एकिक्रित माओवादीका नेता अहिले नेपाल-भारत सिमामा पुगेर अतिक्रमित नेपाली भूमी अवलोकन र त्यसको बिरोध गर्ने काम गरिरहेका छन् । यहि [...]

बाँकी अंश...