All articles from: February, 2010

तपाईको एक क्लिकले धेरै वालवालिकालाई शिक्षाको अवसर, एक नेपालीको उद्दार

[अपडेट- प्राविधिक समस्या सुल्झियो, भोट हालिदिनुस् है त ?] नेपालप्लसको मेलमा एउटा खबर आयो-ददि दाई तपाईको सहयोग चाहियो। हेरें, कहिँ कतै नातापाता नपर्ने  । चिनजान नभएको । नाम सुभास घिमिरे । घिमिरे थरका निकट मित्र भएकाले कतै त्यतैको लहरो परेछ कि भनेरपनि सोचें । अमेरिका बस्ने एउटा जेहन्दार ठिटो, देशका लागि केहि गर्ने भावना, जाँघर [...]

बाँकी अंश...

गिरिजा, प्रचण्ड, माधव र झलनाथ : युगपुरुष बन्ने की कलंकित ?

%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%9c%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a4%b5-%e0%a4%b0-%e0%a4%9d%e0%a4%b2%e0%a4%a8

अहिलेको राजनितिक अवस्थालाई कसले पार लगाउन सक्छ ? यिनै चार नेताले होइन ? यो सबै राजनितिक उतार चढाव र बिक्रितिलाई सम्हालेर देशलाई अगाडि बढाउन सक्ने क्षमता, पद, अवसर र जिम्मेवारी भएका नेतापनि यिनै हुन् । -कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको नेत्रित्व अझै निर्णायक मात्रै होइन उनले अरु झिना मसिना दललाईपनि विश्वासमा लिन सक्छन् । -माधव नेपाललाई यस्तो [...]

बाँकी अंश...

हाम्रै खगेन्द्र बने विश्वका होचा ब्यक्ति

निक्कै लामो प्रयास थियो खगेन्द्र थापा मगरको विश्वकै सबै भन्दा होचा ब्यक्ति बनेर ग्रिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने । अन्तत: उनी सफल भएका छन् । वर्ल्ड रेकर्ड टोलीले उनलाई विश्वकै सबैभन्दा होचा वालक हुन् भनेर प्रमाणित गरिदिएको छ । उनको नाम भने अबको छ महिनापछि लेखिने छ ग्रिनिज बुकमा । किनभने उनी १८ [...]

बाँकी अंश...

यूरोपकै सबैभन्दा दयालुहरुको वस्ती

यूरोपका सबैभन्दा दयालु मानिस बस्ने ठाउँ भनेरपनि चिनिन्छ डेनमार्क । त्यो सुन्दापनि हेर्न पाए ! जस्तो लाग्थ्यो । देखियो सिंगै डेनमार्क हेर्न नपाएपनि त्यसको राजधानी शहर कोपनहेगन ।  यूरोपका अन्य शहर भन्दा भिन्नै रहेछ । घर, मानिस, चालचलन, नियम र कानुन सबै । मुद्रापनि आफ्नै चल्ने डेनिस क्रोनर ।  फ्रान्स, ईटाली, स्पेनतिर स्विटरपनि फुकाल्ने बेला [...]

बाँकी अंश...

नेपालको जस्तै हडतालले म पनि डेनमार्कमा अड्किएँ

%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%88-%e0%a4%b9%e0%a4%a1%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%ae-%e0%a4%aa

अरु कुरामा नेपाल र फ्रान्स, नेपाली र फ्रान्सेलीबिच समानता नभएपनि एउटा कुरा असाध्यै समान छ – हड्तालप्रेम । त्यहि हडताल प्रेमले गर्दा निकै नेपालीले दुख पाएझैं यहाँ यूरोपमा फ्रान्सेलीले मात्रै होइन अरु यूरोपेलीले पनि दुख पाउँछन् । मैले पनि फ्रान्सेली हडताल प्रेमको स्वाद चाखेर आज पेरिस पुग्नु पर्ने मान्छे कोपनहेगनको क्लारियन होटेलबाट यो ब्लग लेख्दै [...]

बाँकी अंश...

गजल

-एस.एच. निरौला  बारुदका ठूला भारी बोक भन्छौ अझै ? गिद्धले झैं लास मात्रै टोक भन्छौ अझै ?

बाँकी अंश...

हामी नेपाली कति गती छाडा ?

हामी नेपाली साँच्चै गते छाडा छौं ।  आफ्नै घर गाउँ, छर छिमेक सफा नरहे आफैंलाई असर पर्छ भन्ने सायद थाह नभएर होइन । केहि न केहि भएपनि पढे लेखेको, अलिकति भएपनि जाने बुझेको मान्छे नभएको सायद घरनै छैन  होला । यो त झन नेपालकै अति शिक्षित मानिस बस्ने ठाउँमा खिचिएको तस्बिर हो । भरतपुर नगरपालीकाको [...]

बाँकी अंश...

फ्रान्सका पर्यटक एक रुपियाँमै नेपाल पुर्‍याउने ?

%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%8f%e0%a4%95-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%bf

पर्यटन प्रवर्धनको  कुरा निस्कनासाथ हामी लाखौं अझ करोडौं डलरको कुरा गर्छौं । बिदेशमा प्रचार प्रसार गर्न थोरै पैसाले हुँदैन, पुग्दैन, सानोतिनो श्रमले सकिन्न भन्दै । तर अक्किल, सिप, लगनशिलता, आँट, प्रतिबद्यता हुने हो भने एक रुपियाँ खर्चेरैपनि बिदेशीलाई नेपालप्रति आकर्षित गर्न सकिने रहेछ । एक रुपियाँ हातमा राखिदिँदापनि नेपाल जाने वाचा गर्ने रहेछन् । नेपाली [...]

बाँकी अंश...

सेना संयोजनमा फेरी हतियारको लफडा

केहि अघिसम्म सरकारका प्रमुख दल खासगरि एमाले र नेपाली कांग्रेसले सेना संयोजन नगर्ने तर्क गर्दै थिए । जनसेनालाई नेपाली सेनामा मिलाउने नै होइन भन्दै थिए । अहिले जनसेनालाई नेपाली सेनामा समायोजन गर्ने काममा  उनीहरु सकारात्मक देखिएका छन् । ब्रिहद शान्ति संझौता अनुसारनै सेना समायोजन गर्ने त उनीहरुले भने । तर के गर्नु ? फेरी अर्को [...]

बाँकी अंश...

मुक्ति खोज्दै मुक्तिनाथ

-अनिल रुपाखेती / मुक्तिनाथ बाट फर्केर निक्कै भयो, शहरिया जिवन र कार्यालयको कामको बोझबाट यस्सो बिश्राम लिन हिमाली द्रिष्यको काखैमा लट्पेटिएको मुक्तिनाथ पुगेको । शहरिया उकुशमुकुश र कामको बोझले थलिँदा त्यसबाट मुक्ति खोज्न कहाँ जाने ? लागियो मुक्तिनाथको यात्रामा । त्यहाँ जाँदा भोगेका मेरा अनुभव त यस अघिनै चाखि सक्नु भएको छ । यसपटक भने [...]

बाँकी अंश...