छोरी पाउन मरिहत्ते
नेपाल, भारत, भुटान, पाकिस्तान लगायत दक्षिण एशियाली मुलुकमा त छोरा पाउन मरिहत्ते गर्छन् नै । जतिसुकै बिकसित भनेपनि पश्चिमी मुलुकमा समेत अहिलेसम्म छोरा पाउन चाख राख्नेको संख्यानै तुलनात्मक रुपमा बढि छ । तर थुप्रै चराका जाती भने भाले भन्दा पोथी पाउनकै लागि मरिहत्ते गर्ने रहेछन् । हुनत बैज्ञानिकहरुलाई थाहा थियो कि सेसिल वाब्लर (फिस्टे चरा), [...]
बाँकी अंश...धनीराम को चेत कहिले खुल्ने हो ?
- कपिल अधिकारी / ताइपे, ताइवान छिमेकीले, कति हात बारी च्यापेर, मकै छरी सक्यो करेसा घचेडेर, आलू रोपी सक्यो तिमि घर धनि धनीराम भने एक औंला पनि आली ताछेको छैन पो भन्दै छौ त्यो आलूबारी हाम्रो हैन, उसकै हो पो भन्दै छौ
बाँकी अंश...दैलो दैलोमा सिदा माग्दै चिनियाँ बाघ
तिन चार दिन भयो होला, डाक्टरकहाँ जान लाग्दा क्यामरा बोकौं कि नबोकौं दोमन भयो । न केहि फेला परिहाल्छ कि बोकौं न आफ्नो हतियार जस्तो लागेर बोकें। नभन्दै यस्तो द्रिष्य देखियो कि बाघ त मान्छे का घर घरै डुल्दै रहेछ । मान्छेहरु नाचगान गरिरहेका । हाई हुई साई र सुई !!! के रहेछ भनेर जिज्ञासा [...]
बाँकी अंश...सरकार चलाउने नै असन्तुष्ट भए किन टाँस्सिइरहने त कुर्सीमा ?
सरकार एमाले नेत्रित्वको छ । उहि पार्टीको प्रधानमन्त्री । रक्षा, ग्रिह र सञ्चार मन्त्रीपनि । मिलीजुली सरकार हुँदा एउटै पार्टीले यति धेरै शक्तिशाली मन्त्रालय लिएको सायद अहिलेनै होला । तरपनि एमाले स्वयं खुशि रहेनछ । नेत्रित्व गर्न नपाउने, सानो तिनो कम महत्वपूर्ण मानिने मन्त्रालय र त्योपनि थोरै लिएर खुम्चिनु पर्नेको ब्यथा त बुझ्न सकिन्छ नै [...]
बाँकी अंश...आश्वासनको गुण
-रमेश गौतम “पाल्पाली“ यो आश्वासनको युग हो, यहाँ आश्वासन बाँड्नुपर्छ, आश्वासनको लालपूर्जा बाँड्न सके विश्वासघातको अर्थ रहन्न ।
बाँकी अंश...पाँच हजार जनासेनासित एक लाख नेपाली सेना किन थर्कमान ?
हाम्रो शान्तिवार्ताको एउटा स्पष्ठ समझदारीनै थियो-जनसेनालाई नेपाली सेनामा समायोजन गर्ने । त्यहि अनुसार जनसेना पनि सुरक्षा निकायमा समायोजन भइने भयो भनेर ढुक्क बने । माओवादीलेपनि अब आफ्ना सेनाको भरपर्दो ठेगान लाग्ने भयो भनेर निर्धक्क बन्यो होला । त्यतिबेलाका प्रमुख संसदिय दल र जनयुद्दरत माओवादीबिच भएका समझदारी अनुसार नै राजाको शासन ढल्यो, गणतन्त्र आयो । [...]
बाँकी अंश...शुभ र अशुभ दिन
-राजेन्द्र लाल/विराटनगर मस्त निद्रामा रहेको वेला अचानक विहान चार वजे तिर न्रि्रा खुल्दा टाउको एकाएक दुख्न लागेको थियो । सिटामोल खाए, झन्डुवाम लगाए तापनि ठिक भएन् । श्रीमतिजीलाई उठाए, उनले एकछिन टाउको मालिस गर्दा सुत्ने अथाक प्रयास गरे तर सकिन् । टाउको दुखाई झन झन वढ्न लागे पछि फलेक्सन दवाई खाएपछि वल्ल केही वेरमा सुत्न [...]
बाँकी अंश...किताब बिमोचन छोडेर प्रचण्ड भैसीं पूजातिर ?
बाँची रहे अचम्म अचम्मका समाचार सुन्न पाइन्छ । जनयुद्द कालमा माओवादीले “धर्म अफिम हो” भन्दै मन्दिरहरु तोडफोड गरेका थिए । पूजारीहरु लखेट्थे । मन्दिरका जमिन कब्जा गर्थे । उनीहरु धर्मले मानिसलाई बिगार्छ भन्दै भरमार बिरोध गर्थे । जब माओवादी शान्तिवार्तामा आयो तब माओवादीकै नेता डा बाबुराम भट्टराईले आफ्ना ब्रिद्द बाबु आमालाई गोरखाबाट हात समाउँदै मन्दिर [...]
बाँकी अंश...घन्कियो पोर्चुगलमा मादल र सारङ्गी
- भीम के सी कमल / लिस्बन, पोर्चुगल नेपालीहरुको गौरब र पहिचान, मादलको घिन्ताङ् घिन्ताङ् र सारङ्गीको र्याईर्याई । सयौं संगीत पारखी । पोर्चुगीस् नागरिकहरुले खचाखच भरिएको शान्त हल । माथी नेपालका अवर्णनिय प्राकृतिक छटाहरुको दृष्यचित्र प्रदर्शन हुँदै गर्दा पोर्चुगलमा रहेका सारङ्गी उस्ताद एकिन्द्र हमाल भन्दै थिए- ठ्याक्कै नेपाल पुगेर धौलागिरीको छायामा बसी बिरहको धुन [...]
बाँकी अंश...राजाका सेना संभोगकालागि जनताका घर घरमा
[भर्खरै क्रिष्ण धरावासीको उपन्यास टुँडाल पढेर सकें । पुस्तक टुँडालहरुको रहस्यको बारेमा छ मुलत । यो टुँडालमा कुँदिएका नांगा कलाक्रितिबारे धेरैलाई चासो र चाख छ, रहस्य छ । धरावासीले उपन्यासमा त्यसैका बारेमा केहि चाख लाग्दा प्रसंग उल्लेख गरेका छन् । पाठकहरुलाई चाखलाग्दो होला भनेर अहिले अर्को प्रसंग यहाँ उल्लेख गरेको छु । पहिलो प्रसंग हेर्न यहाँ [...]
बाँकी अंश...
