गजल
-नेपोलियन मरहट्टा दिन छोटो लाग्छ अचेल रात छोटो लाग्छ अचेल, जति बोले पनि हाम्रो बात छोटो लाग्छ अचेल । आजभोली किन तिम्रो प्रेम बोट ओइलाउँदै छ ? जति पलाउँछ त्यती, पात छोटो लाग्छ अचेल ।
बाँकी अंश...नेपालमाथिको हस्तक्षेप बिरुद्द बेलायतको भारतीय दुतावास अगाडि नेपाली प्रदर्शन
-सुमन गैरे / चेरिङ्गक्रस, लण्डन प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारबादका बिरुद्ध हिजो ब्यापक जन-प्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ ।
बाँकी अंश...भारत पुग्नासाथ झुटो बोले राष्ट्रपतीले पनि
हाम्रा नेता न हुन् भारतको चाकरी गर्न किन छोड्थे ? राष्ट्रपतीले पो किन छोडुन ? आफ्नो स्वार्थ सिद्द नहुन्जेल भारत भन्नासाथ बम्किने र भारतीय शासकको अगाडि पुग्नासाथ बाँस झैं झुक्ने प्रथा राष्ट्रपतीलेपनि छोडेनन् । उनी हिजो सद्भावना भ्रमण भान्दै भारत पुगे । भारत पुग्नासाथ उनलेपनि अन्य नेताले झैं भारतको चाकरी मात्रै गरेनन् कि झुटोपनि बोले [...]
बाँकी अंश...यसरिपनि हुने रहेछ नेपालमा भ्रष्टाचार
नियत जसरि जहाँ पाएपनि चुस्छु, देश कंगालै बनाउँछु, लुटेरै कमाउँछु भनेर लागेपछि जसरिपनि भ्रष्टाचार हुने रहेछ । हेर्नुस त यो तस्बिर । धेरै समय भयो साँफेदेखि मंगलसेनसम्म सडक निर्माणको चर्चा भएको । सडक बनेर कहिल्यै गतिलोसित पुरा हुने होइन । तर भ्रष्टाचार भने शुरुबाटै । सडक बनाउने ठाउँका कुलेसा र खहरेमा राखिनुपर्ने हेम पाइपको साटो [...]
बाँकी अंश...के होला अर्थ यो कार्टूनको ?
अहिलेको राजनितिक निकास दिने वा नदिने भन्ने मुख्य तिन राजनितिक खेलाडी । देशको राजनितिक भविष्य ति तिनमा निर्भर छ धेरै । तर सायद यि असफल देखिँदै छन् भन्ने अर्थमा होला नांगो देखिएका छन् कार्टूनमा । तर यहाँ छ्यासमिस पारिएका रंगको अर्थ भने बुझिएन । जान्ने साथीहरुलेबताइदिने हो कि ? यो बनाएका हुन् निमिष झाले ।
बाँकी अंश...उसलाई प्रम नगरौं भन्ने सोच्दा झन दोब्बर
बेलुकाको ६ बजि सक्यो । अघिसम्म १० तारिकमा झापा फर्किने भनेर म कति खुशि भएको थिएँ । तर अफिस फोन गरेर बुझ्दा त भोली गाडी लिन आउन नसक्ने भनेपछि त म रुन मात्र नसकेको । एकछिन सुमित्रालाई पनि बेहोसी भई गाली गरें । उनी अफिसका कर्मचारीलाई चाहिएको समयमा गाडीको व्यवस्था मिलाउने गर्छिन । उनले भोलि मात्र [...]
बाँकी अंश...कथा: संजोग (भ्यालेन्टाइन्स् डे विशेष)
-विद्या सापकोटा यो शहरको दिक्कलाग्दो बसाइ, अति अव्यबस्थित बस्ती । राजनीतिको धमिलो, भुरा माछा र ठूला माछाको घम्साघम्सीजन्य खेल । जहाँ जहिले जनता नै हार्छन् लुटिन्छन् । राजनीतिक दाउपेचमा महिनौसम्म सडकका फोहर उठ्दैनन् । राजनीतिक खिचातानि मै यहाँका स्कूल, क्याम्पस र सडकहरु फाट्टफुट्ट मात्रै खुल्छन् । फुटपाथभरि छरिएर बसेका पसलहरु आफू त सास्ति भोगिरहेका छन् [...]
बाँकी अंश...यस्तो अपार माया मनमा रैछ, थाहै थिएन मलाई त
माई डियर के भनौं यार, यो इमेल त मैले घरमा एक्लै भएको बेला लेखेकि हुँ तपाईको मेल पढिरहेको बेला । ए, मेरो कोठामा ईमेल छैन । तर तपाईले लेखेका सबै मेल सुरक्षित गरेर राख्छु, तिनलाई प्रिन्ट गरेर कोठामा ल्याउँछु र हरेक समय पढिरहन पाउँछु नी होइन म मेल सञ्जालमा नभएको बेला पनि ? तपाईको ईमेल पढिराखेको [...]
बाँकी अंश...तपाईलाई त म आँखामा पट्टी बाँधेर भएपनि माया गर्छु डियर
माई डियर बिलोभेड म बाथरुममा थिएँ। तपाईसित भएको च्याट फ्ल्यास्ब्याक भयो । अनि तपाईले भनेका कुरा सोच्दै थिएँ । भेट भयो भने नराम्रो’नी लाग्नसक्छ भन्ने कुरा खासगरि । अनि मैले तुरुन्तै एक जना दिदीलाई सम्झें । तपाईलाई थाह छ उसको लभ परेको फोनमा । उनीहरुले एक अर्काको कुनै फोटोपनि साटासाट गरेका थिएनन् । किनभने उनीहरु [...]
बाँकी अंश...
