All articles from: March, 2010

हङकङलाई पछार्‍यो नेपालले

-जय आले / कुवेत   ३१ मार्च २०१० बिहानको ९ बजेदेखी कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमा नेपाल र हङ्गकङ्गबीच भएको एसिसि एलाइट ट्रफी कुवेत २०१०, क्रिकेट म्याचमा नेपालले टस जितेर पहिलो ब्याटिङ्ग गर्‍यो । ५० ओवरमा ७ विकेट गुमाएर २३६ रन बनाउन सफल भई हङकङलाई ११८ रनको भारी अन्तरले पराजित गरेको छ । जसमा महेश २, अनिल ७२, [...]

बाँकी अंश...

कसले बनायो ज्ञानेन्द्रलाइ प्वाक्क बोल्ने अवस्था ?

-मनोजकुमार श्रेष्ठ [वर्तमानमा जति झगडा गरे पनि आखिर सबै नेताहरु पनि अन्य र्सवसाधारण जस्तै गरी गिरिजाप्रसाद गएकै बाटोमा कुनै न कुनै दिन जानै पर्छ । त्यसैले किन एक दिनमा चौबिस घण्टा नै पद र कुर्सीको मोहमा अडिक रहने ? ] कांग्रेस सभापति कोइरालाको निधन भए पछि राजनीतिक दल र तिनका नेताहरुले दुःख व्यक्त गरेको बताए [...]

बाँकी अंश...

बल्ल हल्लियो हरौटेहरुको सरकार

‘यो सरकारको जति बिरोध गर्‍यो उति बलियो हुँदै गएको छ’ भन्दै थिए हरुवा सरकारका प्रवक्ताले अस्तिसम्म। अब चाहिँ उनको ओंठ सुकेको हुनुपर्छ । मन कुँडिएको हुनुपर्छ । मनमा अब कुर्सी गुम्ने भयो भनेर एक खाले त्रास हुनुपर्छ । किनभने यो सरकारले संबिधान बनाउने, शान्ति संझौतालाई पालना गर्ने र सेना समायोजनबारे सल्लाह माग्न भनेर बोलाएका दलका [...]

बाँकी अंश...

पश्चिमका थारु

नेपालको पूर्व देखि पश्चिम सम्मै छ थारुको बस्ती । खासगरि तराई भेगमा फैलिएका छन् ती । जातियरुपमा थारु भएपनि पूर्व, मध्य र पश्चिम नेपालका थारुको भाषा, रहनसहन, भेषभुषामा निक्कै भिन्नता पाइन्छ । यद्यपी नेपालका सबै थारुहरुमा थुप्रै समानताहरु पाइन्छन् ।  आज यहाँ देखाउन खोजिएका तस्बिरहरु भने पश्चिम नेपालका थारुहरुको हो । यि तस्बिर पिपल ईन [...]

बाँकी अंश...

राज्य पुनः रचना र शेर्पा प्रदेशको बहस

%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83-%e0%a4%b0%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%b0-%e0%a4%b6%e0%a5%87%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a4%be-%e0%a4%aa

-राजधन कुलुङ अन्तरिम संविधान २०६३ अनुसार नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तथापि संविधानसभाले नयाँ संविधान जारी नगेरसम्म संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन भएको मानिन्न । २०६४ चैत्र २८ गते सम्पन्न निर्वाचनबाट गठित संविधान सभाको मुल दायित्व ६० वर्ष पुरानो नेपालीको राजनीतिक आकांक्षा अनुरुपको नयाँ संविधान दिने र राज्य पुनः संरचना गर्ने हो । धेरै [...]

बाँकी अंश...

दलितका माग पूरा नभए सशक्त आन्दोलन

नेपालमा विगत सात दशकदेखि नेपाल र नेपाली जनताको मुक्ति एवं स्वतन्त्रताको लागि विभिन्न रूपमा आन्दोलनहरू हुँदै आएका छन् । त्यसै सिलसिलामा २००७ को प्रजातान्त्रिक आन्दोलन, २०४६ को जनआन्दोलन, दश वर्ष सशस्त्र जनयुद्ध र ०६२/६३ को ऐतिहासिक जनआन्दोलन लगायतका सबै आन्दोलनहरूमा नेपाली दलित समुदायको महत्वपूर्ण भूमिका रहेको तथ्य इतिहाससिद्ध नै छ । वर्णायवस्थाद्वारा जातपात-छुवाछूत र सामाजिक [...]

बाँकी अंश...

गजल

-गीता थापा (दोषी) / इजरायल गरिवीमा रहरै रहरको खातछ यहाँ मानव सोच्नुनै पर्ने गहिरो बात छ यहाँ ————– जन्मको र मृत्‍युको उस्तै नै चलन अनि चल्ती  अंहकार जन्माउँने अगाडि जात छ यहाँ

बाँकी अंश...

टाउकामा भारी आफु भन्दा ठूलो

तस्बिर-मनोज कुमार श्रेष्ठ / सोलुखुम्बु सोलुखुम्बु जिल्ला मेरो, मुक्ली पर्‍यो गाउँ बोक्नुपर्छ भारी मैले, यस्तै पर्‍यो ठाउँ ——————- एकाबिहानै उठ्यो अनि, के को लेखपढ गर्नु गाई भैसीलाई दाना पानी, घाँस पराल छर्नु

बाँकी अंश...

काम पाइनौ बुहारी कुन्नी के …..भनेझैं माओवादी नेत्रीको ताल

हिशिला यमी माओवादीकी हुनहार नेत्री । केन्द्रिय सदस्य पार्टीको । पहिलेकी मन्त्री । अंग प्रदर्शनकी महाबिरोधी । ‘महिला ट्यालेन्ट शो’ कि झन कट्टर बिरोधी । महिलाले अंग प्रदर्शन गरेको बिरोधमा उनले कति पटक धर्ना दिईन् दिईन् । निकै पटक पक्राउपनि परिन् । अहिलेको अवस्था कस्तो छ देशमा ? उनको पार्टीले हिजै मात्र नेपाली कांग्रेसका सभापती [...]

बाँकी अंश...

निष्ठुरीलाई मैले

-दिलिप योन्जन / अस्टिन, अमेरिका   ब्यार्थै किन माया गरें निष्ठुरीलाई मैले मनमा बसी मुटु रेटी बैगुनीले अहिले ! ———————— जति सियो फाटिरने कस्तो मेरो मन खुसी पाए दुखि भुल्ने ठुलो रैछ धन 

बाँकी अंश...