मतदान प्रक्रिया नमान्ने, के चाहियो त एमाले र कांग्रेसलाई ?
संबिधान बनाउनुपर्ने समय साँढे दुई महिनापनि छैन अब । दलहरुले संबैधानिक समितीमा ११ वटा प्रतिवेदन पठाउनुपर्छ । तर २ वटा मात्रै पठाएका छन् अहिलेसम्म । बाँकि ९ वटा विषयगत समितिमै विवाद परेकाले पठाउन सकेका छैनन् । छलफलबाट मिलेन । भागबण्डा गर्दा भएन। सर्वस्विकार्य सहमतीपनि गर्न सकेनन् । त्यसलाई अब मतदानबाट हल गरौं भन्ने प्रस्ताव माओवादीले [...]
बाँकी अंश...हामी नामी छौं
डा. लेखनाथ काफ्ले / ताईपेई, ताइवान साँच्चै हामी नामी छौं अर्काको लागी नै सहि लडाईंमा क्रस र चक्र पायौं अर्काको लागी सीमा फैलायौं आफन्त गुमायौं तै पनि हामीले खुशीसाथ छातीमा पदक थाप्यौं
बाँकी अंश...समयमा संविधान नलेखिए माधव-केपी नै पहिलो जिम्मेवार
-सरोजदिलु विश्वकर्मा जेष्ठ १४ गतेको पर्खाई अव साँढे दुई महिनाभन्दा कम हुँदै आएको छ । असहमतिका वीचमा सहमति, सहमतिको खोजीमा असहमतिसम्म संविधान लेखनको समय-सीमा नजिक नजिक आईरहको छ । गणतन्त्रवादी गन्नेमान्यज्यूहरु सरकार टिकाउने र गिराउने तानावानामै ब्यस्त छन् भने संविधान लेख्छौं भनि मासिक ४६ हजार प्लस् वाषिर्क १० लाख पोको पार्ने, जसोतसो जनताका प्रतिनिधि हुनपुगेकाहरु [...]
बाँकी अंश...ज्ञानेन्द्र फेरी राजा बन्ने संकेत
फ्रान्समा पाँच पटक लाग्यो गणतन्त्र संस्थागत हुन । चार पटकसम्मको गणतन्त्र अतिवादको झम्टाईमा परेर खोसियो । नेपालमा पनि राजसंस्थाले करबल नगरि ‘हस त नमस्कार’ भनेर जसरि गद्दी छोडेको थियो । त्यो सामान्य थिएन । संसार चकित परेको थियो । परिरहेको छ । आफ्ना बाबु बाजेले उनेर बनाएको एक राज्य, पूर्खाको पौरख छोड्ने कुरोपनि भएन सजिलै [...]
बाँकी अंश...अपजसको धोक्रो बोकेर भीरबाट हाम्फाल्दै छ माओवादी
हरेक दललाई फुटाएर, जुधाएर, खेलाएर, चखाएर, तर्साएर वा फकाएर परिस्थिति आफ्नो अनूकुल पार्छन् भनिन्छ माओवादीले । तर अहिलेको ताल हेर्दा माओवादी त्यो बाटोमा देखिन्न । माओवादीले फेरी राष्ट्रिय सरकार भन्दै आफ्नै नेत्रित्वको सरकारको दाबी शुरु गरेर त्यहि छनक दिएको छ । सबैले बोकेर थाकेको, मक्किएको, रित्तिएको सरकार नामको झुम्रे थैलो बोकेर भिरबाट हाम्फाल्न खोज्दै छ [...]
बाँकी अंश...गजल
-एस.एच. निरौला / शंखमूल, काठमाडौं क्षितिजको आकाशमा हराउने यात्री हूँ म तुफानी त्यो बतास मन् पराउने यात्री हूँ म ।। ——————————— ती पहाडी ओडारमा झर्नासँगै कुरा गरें कैले हिमालमा चौंरी चराउने यात्री हूँ म ।।
बाँकी अंश...खण्ड खण्डमा संविधान
-सरिता गिरी आजको नेपाल हेर्दा अठाह्रौं शताब्दीको फ्रान्स र फ्रान्सेली क्रान्तिको इतिहास ताजा भए जस्तो लाग्दछ । राजतन्त्र र सामन्तीतन्त्र भएको मुलुक लाई लोकतान्त्रिक र गणतान्त्रिक बनाउन कति गाढो हुन्छ भन्ने हिजोको फ्रान्स र आजको नेपालबाट सजिलै बुझन सकिन्छ । आज नेपालमा निरकुंश राजतन्त्र नरहे पनि त्यस्को अवशेषका रुपमा रहेको सामन्तीतन्त्र र जातीय तन्त्र र [...]
बाँकी अंश...बिदेशमापनि कोइरालाको शोक पुस्तिकामा हस्ताक्षर
आज गिरिजा बाबु स्वर्गिय भएको तेस्रो दिन । नेपालका सबै कूटनितिक नियोगहहरुमा शोक पुस्तिका राखिएको थियो । जिवनमा उनले निक्कै राजनितिक गल्ति गरे । तरपनि उनले पछिल्लो समयमा निकै सकारात्मक काम गरे । दुखको क्षणमा गाली गर्नु उचित होइन नै । मन र ह्रिदय भाँचिएका बेला, दुखेका बेला झन के आलोचना गर्नु ? जति आलोचना गरेपनि [...]
बाँकी अंश...मैले सुन्दै आएका जादूमय कोइराला
राजनितिक नेताहरु प्राय एकाध बर्ष वर्चस्वमा देखापर्छन् । अनि ति सुस्ताउँछन्, अस्ताउँछन् । कि आफैं थाकेर, वाक्क दिक्क भएर बिश्राम लिन्छन् । कि त ति असाध्यै बदनाम भएर पाखा लाग्छन् । तर कोइरालाले बेला बेलामामा केहि उतार चढावबाहेक ६ दशक भन्दा लामो राजनितिक समयलाई आफ्नै सेरोफेरोमा घुमाईरहे । सानोतिनो क्षमता, चलाखि, ज्ञान र हिम्मतले त्यो [...]
बाँकी अंश...
