शवयात्रा शुरु, आँशु झार्दै लाखौँ जनता सडकमा
(अपडेट- स्वर्गिय गिरिजाप्रसाद कोइरालालाई अन्तिम श्रद्दान्जली दिन जम्मा भएका जनमानसको भिड यति ठूलो छ कि त्यसले मदन भण्डारी र राजा बिरेन्द्रको श्रद्दान्जली दिनेको भिडलाई बिर्साउने खालको छ । हजारौं लाखौं जनताले कोइरालालाई श्रद्दान्जली दिँदै बिभिन्न नारा लगाइरहेका छन्। आकाशमा चपर हेलिकोप्टरले चक्कर लगाइरहेको छ । भारतीय वामपन्थी नेता सिताराम याचुरी, राजनाथ सिं र डिपी त्रिपाठीसमेत आइपुगेका छन् [...]
बाँकी अंश...दुई शब्द – त्यो दुई खुट्टे प्राणीलाइ
-नेपोलियन मरहट्टा कुकुर बहुलाए जंगल, स्याल बहुलाए शहर पस्छ भने झैं, मान्छेको मति भ्रस्ट भए नेपालको नेता बन्दा रहेछन् ।
बाँकी अंश...अन्तिम अवस्थामापनि ‘राष्ट्रिय सहमती’ भन्दै बितेछन् कोइराला
हरेक मानिसका गल्ति र कमजोरी हुन्छन् नै । राजनिति गर्नेकापनि नहुने भन्ने छैन । त्यसमा कोइराला अछुतो रहने कुरो भएन । तर साँच्चै चिन्तित थिए देशको पछिल्लो अवस्थाबारे स्वर्गिय गिरिजाप्रसाद कोइराला । अनेक आलोचना खपेरपनि उनले देशलाई निकास दिन राजनितिक संयन्त्र बनाए। आफैंले सकिनसकि उच्च राजनितिक संयन्त्रको नेत्रित्व सम्हाले। अन्तिम अवस्थासम्मपनि राष्ट्रिय सहमती कायम गरेर [...]
बाँकी अंश...अलबिदा कोइराला !
[अपडेट-भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनप्रति गहिरो दुख ब्यक्त गरेका छन् । सिंहले आफ्नो समबेदना बक्तब्यमा कोइरालाले आफ्नो सम्पूर्ण जिवन जनताप्रति समर्पित गरेको भन्दै नेपाललाई कुशलता एवं बुद्दिमत्तापूर्वक सहि मार्ग दिन सफल रहेको उल्लेख गरेका छन् ।] [अपडेट- नेपाली राजनीतिका शिखर पुरुष स्वर्गिय गिरिजाप्रसाद कोइरालालाई राजकिय सम्मानका साथ अन्त्यष्टि गरिने हालै सम्पन्न मन्त्रीपरिषदको बैठकले [...]
बाँकी अंश...कोइराला सिकिस्त
नेपाली कंग्रेसका सभापती गिरिजाप्रसाद कोइराला सिकिस्त भएका छन् । चिकित्सकहरुले जति प्रयास गर्दापनि उनलाई सामान्य अवस्थामा ल्याउन नसकेको बताइन्छ । उनले बोल्न सकेका छैनन् । अचेत अवस्थाका उनी सिकिस्त भएका छन् । उनी गएरातीदेखिनै अचेत भएका रहेछन् । कोइराला सिकिस्तै भएकाले पार्टी काम लिएर सिन्धुली पुगेका शेर बहादुर देउवापनि सबै काम रद्द गरेर काठमाडौं फर्किएछन् [...]
बाँकी अंश...जेठ १४ मा संबिधान नबने जसको शक्ति उसको भक्ति !
जेठ १४ आउन अब तिन महिनापनि बाँकि छैन । दुई वर्षसम्म आफ्ना कानमा ठेंड्की कोचेर संबिधान नबन्नुमा अरुलाई दोष लगाउँदै आएका दलले अब ७० दिनमा संबिधान बनाउलान भनेर कसैलाई विश्वास हुने कुरै भएन । बन्नपनि सक्दैन । अहिलेसम्म देशको शासकिय स्वरुप कस्तो हुने भन्ने प्रमुख पाटोमै छलफलसमेत भएको छैन प्रमुख दलबिच । राज्य संरचनाका दर्जनौं [...]
बाँकी अंश...कद घटाउँदै एमाले
-मनोजकुमार श्रेष्ठ / सोलुखुम्बु {एमाले र एमालेका नेताहरुले आफू सरकारमा भएकै हिसाबमा ठुलो भएको र राजनीतिक कद् बढेको ठानेको भए, त्यो उनीहरुको ठूलो भुल हो । किनकी सरकारमा सहभागी भएर नत एमालेको कद् बढेको छ नत एमालेका नेताहरुको नै । } राजनीतिक दल र नेताहरु हरेक बिषयमा आफ्नो उपस्थितिलाई अनिवार्य ठान्छन् । जुनसुकै बिषयमा पनि [...]
बाँकी अंश...डाडा खोला
-दिलिप योन्जन / अस्टिन, अमेरिका डाडा खोला तर्दा पनि भेटिन देउराली बस्यो माया केसारो याद आउँछ झल्-झली बनै फुल्यो फुल डबलीमा रुमाल साट्नु गरें मैले भूल !
बाँकी अंश...नेपाली कांग्रेसका युवा नेताहरुलाई खुल्ला पत्र
-सञ्जीव सत्याल मितिः २० फागुन २०६६ युवा नेताहरु, नेपाली कांग्रेस बिषय : म तपाईहरुलाई जनता र समाजमा तपाईको शक्ति र महत्व अवगत गराउन चाहन्छु । यूवा नेताजीहरु, यस पत्र मैले एक जना मित्रका सल्लाह अनुसार तपाईहरुलाई प्रशंसा गरेर आकर्शित गर्न लेखेको हुँ । तर म चाकडी गर्नै जान्दिन या गर्दै गर्दीन या म संग [...]
बाँकी अंश...छोरीको कमिशनकालागि प्रधानमन्त्रीलाई कोइरालाको दबाब !
डाँडाका घाम हुन् गिरिजाप्रसाद कोइराला । कतिखेर कहाँ त्यो घाम फुस्सै अस्ताउने हो भन्नेमा उनीपनि द्विबिधामा छैनन् । पार्टीका आफु निकटकालाई ‘लौ मैले सक्दिन, देश चलाउनु’ पार्टी चलाउनु’ भन्दै उपदेश दिँडैपनि हिँडेका छन् राष्ट्रिय चिन्ता देखाएर । तर यस्तो बेलापनि उनलाई भारतीय स्वार्थमा किन त्यति चिन्ता ? अहिलेपनि उनले भारतीय हितकैलागि सकि र नसकि, किन [...]
बाँकी अंश...
