राजधानी भित्रिनेको दशा
जनयुद्द कालमा जस्तै सास्ति शुरु भएको छ यात्रुहरुको । ठाउँ ठाउँमा झोला खोतल्ने, लुगा फुकाल्न लगाउने, चाहिने नचाहिने प्रश्न सोधेर र हिँड्न लगाएर हैरान पार्ने गरिन्थ्यो त्यो बेला । भोलिदेखि माओवादीले गर्ने भनेको प्रदर्शन र आइतबारदेखि गर्ने भनेको आम हड्तालको कारणले यात्रुहरुले त्यस्तै सास्ति भोग्दै छन् अहिले । आज राजधानी भित्रिने हरेक नाकामा हतियारधारी प्रहरीले [...]
बाँकी अंश...माओवादीको डरले घर छोडेर हिँडे ओली
बाहिर बाहिर माओवादीको आन्दोलन बाट कोहि तर्सिन्न भन्ने । जनतालाई माओवादीको हौवा हो तर्सिनु जरुरि छैन । सरकारले तह लगाउँछ पनि भन्ने । तर आफु चाहिँ ? आक्रमण गर्लान माओवादीले भन्ने डरले घरनै छोडेर भाग्ने ? माओवादीका प्रमुख आलोचक हुन एमाले नेता के पी ओली । ग्रिह मन्त्रीपनि पहिलेका । पूर्व ग्रिहमन्त्रीहरुलाई यसैपनि अरुको भन्दा [...]
बाँकी अंश...उपत्यकाका घर घरमा वाईसिएल
माकुनेलाई राजिनामा गराईने भोलीको कार्यक्रमलाई सफल बनाउन भन्दै माओवादीको युवा संगठन वाईसिएलका सदस्यहरु आज काठमाडौंका ठाउँ ठाउँमा छरिएका छन् । पूतली सडक, मंगल बजार, मैतीदेवी, सिनामंगल, सुन्धारा, वागबजार लगायतका ठाउँमा आज बिहानै वाइसिएलका सदस्यहरु स्थानिय जनताका घर घरमा पुगेका छन् । उनीहरुले हातमा यहि पोष्टर लिँदै स्थानिय जनतालाई भोलीको प्रदर्शनमा भाग लिन निमन्त्रणा गरेका छन् [...]
बाँकी अंश...गजल
-बिष्णु वाग्ले किचनाश ४, स्याङजा / हाल-पोखरा क्रान्तिको लक्ष्य विन्दु भेटिएको छैन अझै सामन्तिको रजाई मेटिएको छैन अझै °°°°°°°°°°°°°°°°°°° आवाज उठाउँ है गाउँ शहर बस्तीबाट जनताको कानुन त्यो लेखिएको छैन अझै
बाँकी अंश...अन्तिम बिद्रोहकालागि चन्दा संकलन
तैपनि केहि नाटकिय सहमती भएर माओवादीले गर्ने भनेको आम हड्ताल रोकिन्छ कि भन्ने आशा थियो। तर त्यो पनि अब रहेन । खासमा माओवादीले अहिले गरेको तयारी पार्टीभित्र स्पष्ठ रहेछ- अन्तिम बिद्रोह । सामान्य नागरिकले उति भेउ नपाएपनि पार्टीको तल्लो निकायसम्मै उनिहरुले स्पष्ठै भनेका रहेछन्, अबको बिकप अन्तिम र निर्णायक हो । अहिले आम हड्ताल भनेपनि [...]
बाँकी अंश...भारतीय नेतासित हारगुहार गरेर कुर्सी टिकाउने ?
भूटानमा सार्क सम्मेलन भैरहेको छ । द्विपक्षिय हितका बारेमा कुरा गर्नुपर्ने विषय धेरै छन् । वर्षौं लामो भूटानी समस्या यथावत छ । भारतसित सहमती गर्नुपर्ने विषय उत्तिकै छन् । तर नेपालका प्रधानमन्त्री भने भारतीय नेताका अगाडि लम्पसार परेर प्रधानमन्त्रीको कुर्सी टिकाउनमै तल्लिन देखिए । सार्क राष्ट्रका अरु नेतालाई देशको हितकालागि कसरि बढि भन्दा बढि फाईदा [...]
बाँकी अंश...के हुन्थ्यो सहमती ? झन भिड्ने मनशाय !
आज तिनै प्रमुख दलका नेतालाई एकै थलोमा बोलाएर सहमती गराउने प्रयास गरेको थियो उद्योग वाणिज्य महासंघले । तर नेताले आआफ्नै डम्फु बजाए । एक अर्कालाई दोष लगाए । उहि बासी अडान तेर्स्याएर हिँडे आफु चोखो बन्ने प्रयास गर्दै । बरु बहस सकिए लगत्तै त झन दुई पक्ष भिडन्ततिरै पो लाग्न थालेको संकेत देखा पर्यो । [...]
बाँकी अंश...गजल
-प्रकाश सापकोटा / बनेपा, काभ्रे ट्रङ्कलमा कुराकानी ठेट हुन्न तिम्रो-मेरो झट्टै आऊ नत्र अब भेट हुन्न तिम्रो-मेरो ++++++++++ ऐलेसम्म तिम्रै लागि उघारेर राखेको यो दिलभित्र पस्ने मूलगेट हुन्न तिम्रो-मेरो
बाँकी अंश...तिन वटै पार्टीका शिर्ष नेताको गरामागरम बहस
आज नागरिक न्युजले तिन वटै पार्टीका प्रमुख नेता : कांग्रेसका क्रिष्ण सिटौला, शुसिल कोइराला र डा रामशरण महत । एमालेका ईश्वर पोख्रेल, झलनाथ खनाल र प्रदीप ज्ञवाली। माओवादीका प्रचण्ड, डा बाबुराम भट्टराई र मोहन बैद्दलाई एकै ठाउँ ल्याएर अहिलेको राजनितिक संकटको समाधान गराउन एन्ड यति होटलबाट महत्वपूर्ण बहस गरायो । बहसको प्रत्यक्ष प्रशारण गरिएको थियो [...]
बाँकी अंश...अस्तव्यस्त बनाउने प्रचण्डको यो गोप्य आदेश
काठमाडौं । एकीकृत माओवादीले गर्न लागेको ’विद्रोह’ संबन्धि केही सैद्धान्तिक र केही व्यावहारिक योजनाबारे जनआस्था साप्ताहिकले सुइँको पाएको छ । सैद्धान्तिक योजना अर्न्तर्गत व्रि्रोह आवश्यक छैन भन्नेहरूलाई पार्टीबाट कारबाही गर्ने, बिद्रोहलाई बाध्यात्मक कदम ठानी विजयसम्म पुर्याइ छाड्ने र बिद्रोहपछि एकलौटी सत्ता टिक्न नसक्ने भएकाले संयुक्त मोर्चाका आधारमा सरकार सञ्चालन गर्ने रणनीति माओवादीले अख्तियार गरेको बुझिएको छ [...]
बाँकी अंश...
