तयारी त डरलाग्दो रैछ है माओवादीको
“दलालहरुसित चाहिँ थर्काएर लिईन्छ” सरकार माओवादीले सत्ता कब्जा गर्ने योजना बनाएको भन्छ । माओवादी शान्तिपूर्ण आन्दोलन दमन भए बल्ल युवाहरुले सत्ता कब्जा गर्छन् भन्छ । ‘हामीलाई दबाउन हिंसात्मक हुन्छ भनेको छ सरकारले’ भन्दै माओवादी आरोप लगाउँछ । उता सरकार भने माओवादीले भित्र भित्रै सत्ता कब्जा गर्ने योजनानै बानाएको छ भनेर प्रतिबाद गर्छ । हो [...]
बाँकी अंश...जम्ने भो पेरिसमा नेपालीको फूटबल
कठ्यांग्रिँदा जाडाका दिन गए । अब डाँडाकाँडा सबै हाँस्ने दिन आए । चारैतिर फूल र वनस्पती समेत रमाएको देखिन्छ । जिवजन्तु सबै बाहिर देखिन्छन्, रमाउँछन् । मान्छेको मन झन किन रमाउनु ? बिदेश बस्ने नेपालीको त झन् कुरै बेग्लै । असाध्यै ब्यस्त हुन्छन् । रमाईलो गर्ने भन्ने दूर्लभ जस्तो बन्छ । त्यसैले गर्मीयाम पारेर मात्रिभूमीका [...]
बाँकी अंश...नयाँ वर्ष
-सुभाष देवकोटा नयाँ वर्ष भन्नु मात्रै, पुरानै छ कायाँ , पोल्छ किन आजै देखि संझि घाम छायाँ । °°°°°°°°°°°°°°°°°°°°° गुँरास फुल्यो किन भन्नु,पोहर पनि फुल्थ्यो, चोट फुल्ने खडेरिमा किन, पानी पर्थ्यो ।
बाँकी अंश...सरकार दमन र माओवादी प्रतिकारको तयारीमा
देशभरि आन्दोलन गर्न लागेको माओवादी र सरकारबिच केहि सहमती होला भन्ने आशा झन झिनो हुँदै छ । सरकारपनि सहमती र सहकार्यलाई प्राथमिकता दिन चाहिरहेको छैन । उता माओवादीपनि आफ्नै अडान छ । सहमती र सहकार्यलाई होइन देशभर आन्दोलनलाई नै परिचालन गर्ने योजना बनाइरहेको छ । हुँदाहुँदा दलहरुले उच्च राजनितिक षंयन्त्रको बैठकलाई समेत लत्याएर आफ्नै सुरमा [...]
बाँकी अंश...नेता विरुद्ध अन्तिम अस्त्रः बेलैमा चेत खुलोस्
-सरोजदिलु विश्वकर्मा नेकपा एमालेको इतिहासमा धेरै कार्यकर्ताले गधा झैं वर्षौ वर्ष भारी बोकेका छन् । तर आज लाग्दैछः यो भारी बोक्दाबोक्दा कतै गधालाई नै पो बोकेर हिडिएछ की ? मैले यसो भनिरहँदा ‘ढोका खुल्ला छ, जा’ भन्लान् । कोहीवात छैन । गलत विधि र अक्षमहरुको निरन्तर गधा बनिरहनु अनिवार्य छैन, अव । र, पार्टी विचारलाई [...]
बाँकी अंश...आउँदा जाँदा मुस्कुराउँथी
-दिलिप योन्जन / अमेरिका आउँदा जाँदा मुस्कुराउथी, हिजो आज छोड्यौ किन चोखो माया तोडनुरैछ, झुटो माया जोड्यौ किन । °°°°°°°°°°°°°°°°°°°°° फुलै फुलको बगैचामा, दुख्ने काँडा रोप्यौ किन हाँसी खुसी बाँचेकैथे, ब्यथा पिडा छोड्यौ किन ।
बाँकी अंश...यि हात फेरि नउठे लोकतन्त्र समाप्त
आज लोकतन्त्र दिवस । तर खोइ लोकतन्त्र ! अहिलेको तन्त्रलाई के भन्नु लोकतन्त्र ! मूलुक लोकतान्त्रिक मूल्य र मान्यतामा चलेकै छैन । लोकतन्त्र छ त भ्रष्टाचारीहरुलाई । लोकतन्त्र छ हार्नेहरुलाई । छ लोकतन्त्र महँगीको रुपमा । हत्या, हिंसा र आतंकककारुपमा छाएको छ । जनताको भावना कहिँ कतै सम्मानित छैन । जनताले लोकतन्त्र केहो कतै हेर्न, [...]
बाँकी अंश...मः मः ॐ श्री भैंसी प्रसाद
-कैलाश थापा /एस सुबेदी ॐ तत्सत्, भैसी पुजाय नमोनम । भारत वर्षो नेपाल खण्डे भैंसी प्रसाद मः म । प्रजा-लोक-गणतन्त्र मन्त्र स्वाहा ! ॐ अहम् स्वार्थ नमाय नम, भैंसी प्रसाद मःम पिण्ड त्रिपनताम्, त्रिपनताम । श्री कान्तिपुरी सहरी क्षेत्राधिकार पेरिस डाँडा – कोटेश्वर क्षत्रै अखेडा आज्ञाकारी गणराज्याधिश संगठित जमात राज्यम् नाम घोसित माओल्याण्ड नमस्कार । [...]
बाँकी अंश...सेना परिचालन गर्ने ? बाँकि रहँदैन कांग्रेसपनि
माओवादीले देशभरि ‘सुरक्षा तालिम, आत्मरक्षा तालिम’ जस्ता अनेक तालिम दिईरहँदा सरकारले सबै सुरक्षा निकायलाई उच्च सुरक्षा सतर्कमा बस्न निर्देशन दियो । स्वभाविकै हो, देशमा जनबिद्रोह गरेर सत्ता कब्जा गर्छु भनिरहँदा सरकारी सुरक्षाकर्मी चुप लागेर बस्ने कुरा भएन । तर अहिले नेपाली कांग्रेसका केहि नेताले त्यसैका नाममा सुरक्षाका अन्य अंगलाई परिचालन नगरिकनै नेपाली सेनालाई ब्यारेकबाट बाहिर निकाल्नुपर्ने [...]
बाँकी अंश...गजल
-गीता थापा (दोषी) / इजरायल म पत्थरमा पनि देवतानै देख्ने मान्छे म कर्मबिर बनि इतिहास लेख्ने मान्छे ++++++++++ वैरीको सामुमा झुकाउँदिन आफ्नो शिर म एकता बलले शत्रुता मेट्ने मान्छे
बाँकी अंश...
