पेरिसमा रथ तानेर मनाइयो नेपाली पर्व
अस्ति जस्तै हिजोपनि भयो मेला पेरिसमा । हिजो सहभागिहरु निक्कै धेरै आए । अस्ति भन्दा फरक के भने हिजो नेपालमा झैं मन्दिरको रथ तानेर देखाइयो । नेपालीलाई आफ्नै घर गाउँ र देशको संझना गराउने नै भयो । बिदेशीहरुपनि निक्कै रमाए । अस्ति जस्तै नाचगान । उस्तै परिकार । न्रित्यमा केहि थप । सुकर्मको टोलीले शास्त्रिय [...]
बाँकी अंश...ओलाला ! से कम ल नेपाल !!
हिजो फ्रान्सको राजधानी पेरिसमा नेपाल पर्व मनाइयो । पर्वले झलक्क हेर्दा नेपालको पाटन दरबारमार्ग वा भक्तपुरको कतै चोकतिर पुगेको झल्को दिन्थ्यो । फ्रान्सेलीहरु “ओलाला से कम ले नेपाल (आम्मामा यो त जस्तै रैछ)” भन्दै थिए। काठमाडौंको स्वयम्भूनाथमा झैं सजिएका ध्वजा फर्फराइरहेका थिए । हाम्रा गुम्बा र मन्दिरमा घण्ट बजिरहेका थिए । नेपाली धुनले नेपालका मन्दिरको [...]
बाँकी अंश...आफुभन्दा बढी छोरीको चिन्ता
-खम्मसिंह खत्री/अछाम ‘चिन्ता त मेरो भन्दापनि छोरीको पो लाग्नथाल्यो, पेटबाटै एचआईभी संक्रमित भएर जन्मिएकी छोरीको भविश्य पनि मेरोजस्तै दुःखैमा वित्नेभयो ।’ आफ्नो चार वर्षे संक्रमित छोरीको भविष्यप्रति कलशीदेबी साँउदले गहिरो चिन्ता ब्यक्त गरिन् । ‘आफू त मरेर गए तर हामी दुई आमा छोरीलाई मर्नु न बाँच्नु बनाएर छोडे’ आफ्नो श्रीमानलाई इङ्गति गर्दै कलशीले भनिन् । [...]
बाँकी अंश...दूर्घटनाबाट बच्यो देश
हाम्रा नेताको कमजोरी, सफलता, बुद्दिमत्ता, जिम्मेवारीबोध, नालायकीपन जे जे भनेपनि अन्तिम अवस्थामा देखिने हो । यस पटकपनि देखियो । संबिधान सभाको म्याद एक वर्ष थपिने गरि अन्तिम अवस्थामा आएर सहमती गरेका छन् । संबिधनसभाको म्याद सकिन एक घण्टामात्र बाँकी रहँदा दलहरुले सहमती गरे । प्रधानमन्त्री माधव नेपालले राजिनामा दिएर सहमतीको राष्ट्रिय सरकार घोषणा गर्ने माओवादी बुँदामा [...]
बाँकी अंश...आइफल टावरबाट फिँजाइयो विश्वभरी बुद्यको सन्देश
आज २५५४ औं बुद्य जयन्तीका दिन फ्रान्सको राजधानी पेरिसमा रहेको आइफल टावर अगाडिबाट नेपालीहरुले शान्ति र्याली गरे। हात हातमा बुद्यका वाणी र सन्देश अंकित प्लेकार्ड र बुद्यका फोटाहरु लिएर र्याली गरियो । नेपाली दुतावास पेरिसको सहयोग र समर्थनमा नेपाली एकता समाज, फ्रान्सले यो र्याली आयोजना गरेको हो । विश्वभरिका पर्यटकहरुको आइफल टावर हेर्न भिड लाग्ने [...]
बाँकी अंश...संबिधानसभाको म्याद नथपिए के होला !
« कि त प्रचण्ड, झनाथ र सुशिल कोईरालाले संबिधानसभाको निर्वाचन गर्नु गल्ती थियो भन्न सक्नु पर्छ । होईन भने नयाँ संबिधान निर्माणका लागि सत्ताको फोहोरी खेल, सत्ताको दाउँपेच पूर्ण रुपमा वन्द गर्नु पर्छ । यसैमा सवैको भलाई हुन्छ ।« -रामहरी ओझा / डोटी संबिधानसभाको म्याद समाप्त हुन अव एक दिन मात्र बाँकी रहेको छ । यस अवस्थामा [...]
बाँकी अंश...के के भयो हिजोको बैठकमा ?
हिजो मंगलबार बेलुका कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा बसेको एमाले, कांग्रेसका नेताहरू सम्मिलित बैठकमा तीनवटै पार्टी आफ्ना अडानमा कसिकसाउ देखिए । प्रधानमन्त्री माधव नेपालको राजीनामा नआई माओवादी पछि नहट्ने र कांग्रेस-एमालेले पनि समायोजन हुने लडाकुको संख्या निर्धारण तथा सम्पत्ति कब्जालगायतका विषय हल नभई सरकार परिवर्तनको मुद्दालाई र्समर्थन गर्ने अडान राखेका कारण हिजोको बैठक टुंगोमा पुग्न [...]
बाँकी अंश...नेताहरु
-दिलिप योन्जन / अस्टिन, अमेरिका जुन बेला म भिडहरु बीचमा छटपटिँदै हतार हतार कोलाहलबाट भाग्छु …….निस्सासिँदै…… देख्छु त्यही भिड ……..त्यही जमात एउटै झन्डा ……….एउटै माग हातभरि बिरोधका ब्यानर बोकेर ओंठभरि गाली ……… हातभरि ताली
बाँकी अंश...संबिधान सभाको म्याद नथपे बिकल्प के ?
भविष्यमा के होला मुलुक ? अहिलेनै यसै होला भन्न त सकिन्न नै । तर अहिले माओवादी केन्द्रिय समितिको निर्णयले भने देशलाई तत्कालका लागि निकै ठूलो घाटा हुने संकेत गरेको छ । किनभने केन्द्रिय समितिले संबिधान सभाको म्याद नथप्ने अडानलाई पास गरेको छ । स्थायी समितिले संबिधान सभाको म्याद थप्ने निर्णय गरेको थियो । तर केन्द्रिय [...]
बाँकी अंश...
