All articles from: June, 2010

हारेको माओवादी, जितेको कांग्रेस र फुटेको एमाले

-रामहरी ओझा / डोटी बन्दुकको नालबाट मात्र सत्ता कब्जा गर्न सकिन्छ भन्ने एकोहोरो मानसिकताका साथ २०५२ साल देखि “जनयुद्ध” का नाममा सशस्त्र द्वन्द्वमा प्रवेश गरेको तत्कालीन नेकपा माओवादी विभिन्न आरोह र अवरोह पछि अन्ततः २०६३ साल जेठ १२ गते युद्धविराम गर्न पुग्यो । यद्यपि २०५९ साल असोज १८ र २०६१ साल माघ १९ को तत्कालीन [...]

बाँकी अंश...

विमानस्थलका भ्यागुताझैं नेपालमा खुट्टा तानातान

नेदरल्याण्डको वागेनेगेन विश्वविद्यालयकी अनुसन्धानदाता र शिक्षिका मात्रै होइनन् आनमारी । नेपालकी एक हितैषी । नेपालकी मित्र । उनलाई आधा नेपाली भने पनि हुन्छ । नेदरल्याण्डमा सानो संस्था खोलेर अवसरबाट वञ्चित नेपाली बालबालिकालाई त उनले पढाएकी छन् नै, विश्वविद्यालयमा बसेरपनि नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा दिइरहेकी छन् उनले । हरेक वर्ष नेपालीहरूको केही दक्ष जनशक्ति तयार बन्छ [...]

बाँकी अंश...

देश चिनाउन पोर्चुगलमा ‘नेपाल डे’

%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a5%81%e0%a4%97%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87

-भिम केसी कमल / पोर्चुगल नेपाली संघसंस्था, ब्यवशायी तथा नेपाली जनसमुदायको सकृय सहभागितामा जुन २५ र २६ तारिख अन्तरराष्ट्रीय साँस्कृतिक मेलाको अवसरमा पोर्चुगलमा  ‘नेपाल-डे’ २०१० आयोजना गरे नेपालीहरुले। त्यसमा पोर्चुगाली नागरिक, अन्य देशबाट आएका पर्यटकहरु तथा आप्रबासी नेपालीहरुको उत्साहपूर्ण सहभागिता थियो ।

बाँकी अंश...

फेरी ब्युँतिने भो जनसत्ता

आफ्नै नेत्रित्वमा राष्ट्रिय सरकार बनाउने माओवादी प्रयास अहिलेसम्म सफल हुन सकेन । नेपाली कांग्रेसले आफ्नै नेत्रित्वमा बहुमतीय सरकार बनाउन छलफल थालेपछि माओवादीलेपनि बहुमतिय सरकार गठनको प्रयास थाल्ने निधो गर्‍यो । यो सरकार पनि उसैको नेत्रित्वमा बन्ने संभावना बलियो देखेन । किनभने एमाले र कांग्रेसले त समर्थन गर्दैनन् नै । साना दलपनि माओवादी पक्षमा देखिएका छैनन् । [...]

बाँकी अंश...

गजल

-नेपोलियन मरहट्टा म त यसै नै हारेको प्रेमी तिमीले माया मारेको प्रेमी °°°°°°°°°°°°°°°°°°°°°°° धेरै पैले घरको दु:खले सात समुन्द्र तारेको प्रेमी

बाँकी अंश...

एउटै जिवमा दुई वटा लिंग !

%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a5%88-%e0%a4%9c%e0%a4%bf%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%82%e0%a4%97

एउटै लिंग हुँदा त कति दुख दिन्छन् भालेहरुले पोथीलाई । एउटै लिंगको आवश्यकता पुरा गर्नका लागि त कति बलात्कारका घटना सुनिन्छन् मानव देखि चरा र अन्य जनावरसम्म । झन एउटै जिवमा दुई वटा लिंग भए के हालत होला ? तर फेला परेको छ दुई वटा लिंग भएको जिव । ति दुई वटा लिंगको काम के [...]

बाँकी अंश...

कान्तिपुरलाई आक्रमण गरेर पल्कियो भारतीय काल

%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%86%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%b0

 निकै पहिलेदेखि सुनिन्थ्यो- कालापानीमा भारतीय सेनाको उपस्थितिबारे मज्जाले बाहिर ल्याइदिएपछि कान्तिपुरलाई भारतीय धम्की आयो । टिस्टा र काँगडापनि नेपालकै हुनुपर्छ भनेर रिपोर्टिङ गर्ने पत्रकारलाई भारतीय दबाब खप्न नसकेर कान्तिपुरले निकाला गर्‍यो । सिमा अतिक्रमण विरुद्ध कान्तिपुरमा समाचार आएको आयै गरेकाले भारतीय सरकारले धम्कि दियो । राजतन्त्र विरुद्ध वकालत नगर्न चेतावनी दियो भारतले । यस्ता अनेक [...]

बाँकी अंश...

सभासद नामका राजनितिक बैमानहरु

दुई वर्षसम्म सभासद् नामका यिनलाई संविधान कस्तो बनाउनुपर्छ भनेर शंका रहेन । प्रान्तीय राज्यको ढाँचाबारे भ्रम थिएन । सेना समायोजनबारे यी झन् प्रष्ट थिए । सिमान्तक्रित समुदायको अधिकार बारे त झन् यीनले भाषण दिँदै हिँडे । यी हरेक विषयमा जनता र अरू पार्टीलाई पाठ पढाउँथे । तरपनि दुई वर्षसम्म संविधान बनाएनन् । राष्ट्रबाट तलव चाहिँ [...]

बाँकी अंश...

के को गर्नु विकास ?

-भिमराज पाराङ के को गर्नु विकास यहाँ, सत्ता भित्र लुक्नेले ! कुकरले भाग ढुकेझैं, कुर्ची मात्रै ढुक्नेले !!  °°°°°°°°°°°°°°°°°°°°°°°°° यो मेरो त्यो नी ! मेरो, भ्याए जती सबै मेरो आफ्नै मात्रै दुना सोझाई आफ्नो भुँडी फुक्नेले !

बाँकी अंश...

मुस्ताङमा गाडी गुड्दा फ्रान्सेली दुखी

%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a5%80-%e0%a4%97%e0%a5%81%e0%a4%a1%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ab%e0%a5%8d

[यो कार्यक्रमबारे कान्तिपुर टेलिभिजनमा आएको समचार यहाँ क्लिक गरेर हेर्नुहोस। ३८ औं मिनेटमा छ]                (मुस्ताङको चासोले भरिएका फ्रान्सेली) उपल्लोले मुस्ताङको जन जीवन, दुख र कष्ट समेटेर पत्रकार मित्र प्रवेश सुवेदीले डकुमेन्ट्री बनाए । मेसो मिल्यो-त्यसलाई फ्रान्सको चार ठाउँमा देखाउने । दुई ठाउँमा उनले मुस्ताङको डकुमेन्ट्री देखाउँदा मैले चरा बारे प्रवचन दिएँ । चरा र [...]

बाँकी अंश...