सेना समायोजनमा बाधा: काला दिन निम्त्याउने प्रयास
-मिलन मैनाली / दमक-१६, झापा यदि प्रत्येक सालमा सेना र प्रहरी भर्ना गर्न मिल्छ भने सेना समायोजनका लागि आगामी २-४ सालका लागि सेना भर्ना रोक्का गरेर जनमुक्ति सेनालाई भर्ना गर्दा अतिनै उत्तम हुन्छ । आखिर जनमुक्ति सेना पनि त नेपाली नागरिक नै हो । राष्ट्रिय स्वाधिनता र गणतन्त्र मूल उद्देश्य बोकेको सेनालाई किन समायोजन गर्न [...]
बाँकी अंश...गजल
-प्रकाश सापकोटा आफूखुसी दिमागमा भ्रमको बीउ छर्न थाल्यौ हुँदा हुँदा भेटे पनि नचिने झैं गर्न थाल्यौ °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° समातेर थुनी राख्ने चीज हैन रैछ माया घाम डुब्नु अगाडि नै ओझेलमा पर्न थाल्यौ
बाँकी अंश...अबको सरकार कसले बनाए राम्रो ?
एमालेको नेत्रित्वमा कांग्रेस संलग्न भएर एक वर्ष भन्दा बढि सरकार चलायो । शान्ति र संविधान लाई टुंगो लगाउने मूल उद्देश्य बोकेर सरकार बनाएका थिए । त्यसमा अरू झिस्टेमिस्टे नाम मात्रका दलपनि थिए । जे गर्छौं भनेर सरकार बनाएका थिए त्यो गर्न सकेनन् । एक वर्ष त्यसै बित्यो । सरकार विवादै विवादमा फस्यो । जनताका समस्या [...]
बाँकी अंश...विमानलाई हार खुवाउने चरा
मानिसले चरा उडेको देखेर विमान बनाए । तिब्र गतिमा उड्ने विमान बनाए । असाध्यै आधुनिक भनिन्छ मानिसले बनाएका विमान । जतिसुकै आधुनिक बनाएपनि मानिसले बनाएका विमान कतै नरोकिइकन (नन स्टप) कति घण्टा उड्न सक्छन् ? कति दिन उड्लान ? मानिसले बनाएको असाध्यै आधुनिक भनिने विमान अहिलेसम्म ८२ घण्टा सम्ममात्रै आकाशमा लगातार (नन् स्टप) उडेको पाइएको [...]
बाँकी अंश...बोली फेर्दैछन् मन्त्रीहरू
सत्ता भनेको कस्तो चीज रहेछ ! चार दिन अघिसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन, यो सरकारको विकल्प छैन भन्ने मन्त्रीहरू नै अहिले बोली फेर्न थालेका छन् । जबसम्म प्रधानमन्त्रीले कुनैपनि शर्त र धाक धम्कीका अगाडि झुक्दिन, राजीनामा ज्यान जाला दिन्न भन्दै थिए त्यो बेला सम्म सरकार भनेको पेवा झैं गरेर मन्त्रीहरू कुर्लिरहेका थिए यो सरकार संविधान [...]
बाँकी अंश...कथा-प्रारम्भ
-विद्या सापकोटा झ्यालबाट घामका किरणहरुले चियाइसकेका थिए । चारहरूको रहरलाग्दो चिरविराहट सुनिँदै थियो । हिजो छतमा वल्लोछेउ र पल्लाछेउ गर्दैमा घडीका सुईहरुले १२ नाघिसकेकाले पनि बिहान ढिला जागी ऊ । अनि हठात् ब्युँझिँदै गुन्गुनाइ, आबुई कति सुतेछु ? ए रामु, घर सिरानदेखी पुछारसम्म राम्ररी पुछेस्, सबै कुरा ठाँउको ठाँउमा मिलाएर राखेस् है । हतार हतार [...]
बाँकी अंश...नेपाल चिनाउने साँझ
[यो लेख ब्यक्तिगत संग्रहकालागि मात्रै राखिएको हो-नेपालप्लस ।] फ्रान्सको राजधानी पेरिस र तेस्रो ठूलो सहर लियोमा हालै नेपाल चिनाउने दुईवटा कार्यक्रम गरिए । नेपालका अनाथहरूलाई पढाउने सोलेई भेरको आयोजना र फ्रान्सस्थित नेपाली दूताबासको सक्रियतामा जूनको दोस्रो र तेस्रो साता यी कार्यक्रम भएका हुन् । लियो सहरमा भएको कार्यक्रममा नेपाली नृत्य, नेपाली संगीत, नेपालको धर्म संस्क्रिति [...]
बाँकी अंश...नेपाल राज्यको पूनर्संरचना अवधारणापत्र (बाँकि भाग)
[यसको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुस्] -राजेन्द्र लाल / बिष्णू राज भट्ट ग्रामिण वातावरण विकास केन्द्र, डँडेलधुरा २. शक्तिको बांडफाड र बाँडफाँडका सिद्धान्तहरु केन्द्रीय सरकार र प्रान्त बीच शक्तिको बाँडफाँट अभिव्यक्त (enurmerated) र अवशिष्ट (residuary) को सिद्धान्त बमोजिम गर्ने गरिन्छ । शक्तिको बाँडफाँटका क्रममा सार्वभौम शक्ति दुई ठाउँमा अभिव्यक्त हुन्छ । दुबै सरकारहरू बीच [...]
बाँकी अंश...किन प्रस्ताव गरे बाबुराम भट्टराईले बादललाई ?
नयाँ सरकार बन्ने नबन्ने । प्रधानमन्त्रीले राजीनामा दिने नदिने । आगामी सरकार काँग्रेसको नेत्रित्वमा बन्ने वा माओवादीको । नयाँ सरकार बनी हाले कसको नेत्रित्वमा बन्ने ? अहिले बहसको विषय बनिरहेको छ । माओवादीमा पार्टीले प्रचण्डकै नेत्रित्वमा सरकार गठन गर्नुपर्ने निर्णय गर्यो । तर काँग्रेस र एमालेले स्विकार नगर्ने बताएपछि डा बाबुराम भट्टराई विकल्पका रूपमा अघि [...]
बाँकी अंश...नेपालीहरूको वाहियात विश्वकप मोह
अहिले विश्व कपले गर्दा नेपाल सारा फुटबलमय भएको छ । रातभरि भरि बसेर फुटबल हेरिरहेका छन् नेपालीहरूले । चोकमा तिनैको कुरा । घर घरमा त्यही फुटबल । अस्पत्तालमा गयो डाक्टरले त्यही कुरा गरेर बसेको सुनिन्छ । कोही बाजी थापिरहेका छन् ल यसले जित्छ र उसले उसले जित्छ भन्दै । गाविस कार्यालयमा गयो सचिव भेटिन्न, उ [...]
बाँकी अंश...
