All articles from: July, 2010

भारतीय आडमा डरलाग्दो षडयन्त्र गर्दै मधेशी दल

हाम्रा प्रमुख तिन दल नमिलेको मौका पारेर मधेशी दलहरूले ठूलो षडयन्त्रको तयारी गरेका छन् । यदि माओवादीले मधेशी मोर्चाको यो षडयन्त्र बुझेर चिर्न सकेन, माओवादी नेपाली कांग्रेस र एमाले यी मुख्य तिन प्रजातान्त्रिक दल मिलेनन् र सत्ताको लागि मरिमेटेर लागिरहे भने त्यो नेपालका लागि ठूलो दूर्भाग्य हो । किनभने भारतीय षडयन्त्र र निर्देशनमा नेपाललाई टुक्र्याउने [...]

बाँकी अंश...

ओबामा प्रशासनको अमेरिकामै विरोध

-तिर्थराज पाण्डेय / वासिङ्टन डि सि ईराक युद्द, स्वास्थ्य विमा र गोलार्धमा ब्रिद्दी भइरहेको तापक्रम ब्रिद्दी लगायतका विषयमा अलोकप्रिय भएका पूर्व राष्ट्रपतिको तुलनामा वाराक ओबामा एकाएक लोकप्रिय बनेका थिए । ओबामाले आप्रवासीहरू प्रति अमेरिकाले न्यायपूर्ण व्यवहार गर्ने नारापनि दिएका थिए । तीनै विभिन्न कारणले गर्दा उनलाई अमेरिकी नागरिकहरुले जिताए । उनी आफैंपनि आप्रवासी मूलका हुन् [...]

बाँकी अंश...

राष्ट्रिय सरकारकालागि भट्टराई-खनाल मोर्चाबन्दी

अहिले बहुमतीय सरकार आम नेपालीको भावना बिपरित हो । तरपनि एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड त्यही सरकारका लागि मरिमेटेर लागेका छन् । उता नेपाली कांग्रेसले सहमतीय सहमतीय भनेपनि ज्यान फालेर लागेको छ आफ्नै नेत्रित्वको बहुमतीय सरकारका लागि । ती दुई बाटा नेपाललाई रक्त कुण्डमा अँचेट्ने ध्येय हुन् । तर उनीहरूलाई त्यही नभै नभएझैं देखिन्छ । तिन [...]

बाँकी अंश...

खुर्सानीबाट हतियार बनाउँदै भारतीय सेना

हातमा हातमा छ्यासछ्यासती भेटिने हतियार अब झन् खुर्सानीबाटै बन्ने भएपछि के होला ? हो, भारतीय सेनाले अब खुर्सानीबाट हतियार बनाउने घोषणा गरेको छ । उसले विश्वमै सबै भन्दा बढि पिरो खुर्सानी आफ्नो देशमा पाइने र त्यस्तो खुर्सानीबाट शक्तिशाली हतियार बनाउन लागेको घोषणा गरेको छ । पिरो खुर्सानीलाई भारतीय सेनाको डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेसन भनिने [...]

बाँकी अंश...

हेर्दा हेर्दै फुलबाट आकाशसम्म

-एस् बी छन्त्याल / बेल्जियम (मैले एक दिन यी दुई जोडी लाई आकाशमा यसरि स्वच्छन्द उड्दै गर्दा क्यामरामा छोपेको थिएँ) जीव जन्तुको आनीबानी र तिनका क्रियाकलापलाई नियाल्न सहज हुन्न । झन् मानव बस्तीदेखि टाढा बस्न रुचाउने चराहरुको जिवनचक्रलाई सींगै क्यामरामा कैद गर्नु त अझ मुस्किलको पक्ष हो । तर लगनशीलता र चाख भए असम्भव केही [...]

बाँकी अंश...

कांग्रेस भन्दा मधेशी मोर्चा पो राष्ट्रवादी ?

प्रधानमन्त्री पदका लागि कांग्रेस र माओवादीले लत्तु छाडेको देखिएको थियो । प्रजातान्त्रिक दलहरूको मत बाँडिएको मौका पारेर मधेशी मोर्चाहरूले धमिलो पानीमा माछा मार्न खोजेका थिए । सत्ताको लोभमा कतै कांग्रेस र माओवादीले मोर्चाका देश विखण्डन गर्ने सम्मका माग स्विकार गर्छन् कि भन्ने त्रास थियो । तर नेपाली कांग्रेसले भने त्यो आत्मघाती कदमलाई स्विकार गरेन । [...]

बाँकी अंश...

मधेशी-माओवादी गठबन्धन, माओवादीभित्रै विरोध

एनेकपा माओवादी र मधेशी मोर्चाबिच गठबन्धन हुने भएको छ । यो गठबन्धन निकट पुगेको काठमाडौंबाट नेपालप्लस स्रोतले जानकारी दियो । स्रोतका अनुसार माओवादीले मधेशी मोर्चाले राखेका कडा शर्तहरु स्विकार गर्न राजी देखिएपछि उक्त गठबन्धन बन्न लागेको हो । मधेशी मोर्चाले राखेका शर्तमा प्रमुखरुपमा, मधेशीहरुलाई समूहगत रूपमा राष्ट्रिय सेनामा प्रवेश गराउनु पर्ने, समग्र प्रदेश एक स्वायत्त [...]

बाँकी अंश...

झोला

 -विद्या सापकोटा सपनाको खोजीमा रम्दै रमाउँदै गाउँ छिचोलेर निस्केको एउटा झोला आइपुगेको छ, मान्छेको बस्तीभन्दा पर जहाँ मान्छे कम, रोवर्ट बस्छन् ।।

बाँकी अंश...

युद्द प्रभावित इराकबाट नेपाली चेलीको आग्रह

(अपडेट- लौ सरकारले सारा नेपाली ईराकबाट हटाउने भन्दै ईराकमा काम गर्न लगाएको प्रतिबन्ध हट्ने भएको छ । प्रधानमन्त्री माधव नेपालले त्यहाँ गएका नेपालीलाई बरु बैधानिक बनाउने तर सबै नेपालीलाई हटाउन नहुने भनेर संबन्धित निकायलाई निर्देशन दिएका हुन्) -गीता शर्मा / इराक आज सम्पूर्ण इराकमा आफ्नो ज्यानको वाजी थापेर पनि आफ्नो लगायत परिवारको रोजी रोटीको लागी इराकको [...]

बाँकी अंश...

माओवादी फुटाउन भट्टराईलाई प्रधानमन्त्रीको प्रस्ताव ?

माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहने जनमतको संख्या उल्लेखहरूमा देखिएको छ । मधेशवादी लगायतका केही दल सहित एमाले र नेपाली कांग्रेसले समेत माओवादी अध्यक्ष पुष्पकमल दहाललाई कुनैपनि हालतमा नस्विकार्ने बरु बाबुराम भट्टराईलाई स्विकार गर्न सकिने बताएपछि त्यो जनमत चुलिएको हो । उनले अर्थमन्त्री हुँदा प्रतिपक्षीले दिएको चुनौतीलाई चिर्दै केही सकारात्मक काम गरेकालेपनि जनमानसमा [...]

बाँकी अंश...