राष्ट्रिय सहमतीकालागि खनालको सकारात्मक प्रयास
नेपाली कांग्रेस र एनेकपा माओवादीले आआफ्नै प्रधानमन्त्री चुन्न दौडधूप गरिरहेका छन् । भोट माग्ने क्रममा प्रचण्ड राप्रपा नेपालका नेता सूर्यबहादुर थापा सम्म पुगे । उनले अन्य सबै खाले साना दलसितपनि भेटेरै भोट मागे । नेपाली कांग्रेसलेपनि भएजति सबै दलसित आफ्नै दलका नेतालाई जिताउन मत मागे । तर आफ्नै पार्टीको छिर्की लागेर बुधवार प्रधानमन्त्री बन्न नसकेका [...]
बाँकी अंश...को बन्छ प्रधानमन्त्री
-नेपोलियन मरहट्टा को बन्छ प्रधानमन्त्री, बिषय छ देशमा जो बने ‘नि चलाउन चाहिँ, प्रलय छ देशमा °°°°°°°°°°°°°°°°°°°°°°°° हात तान्ने संस्कार छैन, खुट्टै तान्ने प्रबृत्ति छ बन्नै नपाइ ढल्ने हो कि, यै भय छ देशमा
बाँकी अंश...प्रधानमन्त्री जसरीपनि भारतीय चाहनाकै
-झपेन्द्र पाठक माओवादीले जति सुकै मरिमेटेपनि र झलनाथ खनाल जतिसुकै लागिपरे पनि केहिसिप लाग्दैन । महिनौं अघिदेखि माओवादीको नेत्रित्वमा सरकार बन्नुपर्छ भनेर कुर्लिँदै आएको सद्भावना आनन्दीदेवीले हिजोको निर्वाचनमा अकस्मात धूलो चटायो । उता मधेशी जन अधिकार फोरमले माओवादीलाई दिने भन्दै आएको समर्थन लाई लोप्पा खुवायो । यदि माओवादीको नेत्रित्वमा सरकार बनेको भए भारतीय नेपाल राजनीतिले [...]
बाँकी अंश...हामी हौं नेपाली
-दिलिप योन्जन /अस्टिन, अमेरिका देशको तापले पग्लियो हिमाल, हामी झैं रोएर सकिन्न कहिले युद्धको पिडा, आसुले धोएर मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली मार्नु र मर्नु त्यागेर भनौं, हामी हौ नेपाली।
बाँकी अंश...संविधान निर्माण, राजनैतिक सहमति र शान्तिका लागि कविता वाचन
-स्नेह सायमी यतिखेर मुलुकको राजनीतिले कतातिर कोल्टे फेर्ने हो भन्ने कुराले जनमानस अत्यन्तै चिन्तित छन् । २ वर्ष अघि घोषणा गरिएको संघिय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई संस्थागत गर्न संविधान सभाको निर्वाचनले उत्साहित जनताहरू, बारीमा मकै रोपेर, मलजल गरेर उम्रेको लामो बोट र घोगा अनि घोगाभित्र मकै नउम्रेको देखेर विचलित भएका किसान जस्तै भएका छन् । [...]
बाँकी अंश...नेपाल टुक्र्याउने शर्त मानेर को बन्ला प्रधानमन्त्री ?
प्रधानमन्त्री पदका लागि त्रिपक्षिय दौड चलिरहेको छ । तिन वटै प्रमुख पार्टीका तिन नेता प्रचण्ड, झलनाथ खनाल र रामचन्द्र पौडेल मैदानमा छन् । अहिलेसम्मको स्थिति हेर्दा कांग्रेसलाई एमालेले, एमालेलाई माओवादीले, माओवादीलाई तराईका पार्टीले समर्थन गर्ने आशा छ । स्थिति यही हुन्छ भन्ने देखिएको छैन । तर अन्तिम अवस्थामा यी तिन पार्टी मध्ये मधेशी पार्टीहरूले जसलाई [...]
बाँकी अंश...कामरेड बिदेशमापनि ढाँटछलकै राजनीति ?
-हेम ढुंगेल / बेल्जियम प्रवासमा देशको मायाले हल्नु न चल्नु बनायो भन्दै संघ र संस्था खोल्नेहरुको भिड उही साउने मौसममा च्याउ उम्रेसरी नै छ बेल्जियममा पनि । भलै देशको लागि भलो गरुन् या आफ्नै जय भुँडीमा चारो भरुन् । संघ संस्थाको कुर्सीमा विराजमान हुँदै ढ्याके ब्याज लगाएर गजक्क पर्दै फोटो खिच्नलाई अहो ! कम्ती तँछाड [...]
बाँकी अंश...छमछमी नाचे राजदूत, नचाए दर्शक
फ्रान्समा बस्दै आएका नेपाली युवाहरूको संस्था नेपाली एकता समाजले नेपालका बिकट गाउँमा असहाय वालवालिकाका लागि सहयोग गर्न र खानीपानी पुर्याउन आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । दोस्रो वाषिकोत्सवको अवसर पारेर आइतवार समाजले त्यस्तो घोषणा गरेको हो । कार्यक्रममा फ्रान्सका लागि नेपालका नवनियुक्त राजदूत मोहनक्रिष्ण श्रेष्ठलाई स्वागत गर्दै समाजका अध्यक्ष तप्त भण्डारीले त्यस्तो घोषणा गरे [...]
बाँकी अंश...नयाँ सरकारकालागि फेरी सुदको दबाब
अहिले नयाँ सरकार गठनको प्रक्रिया तिब्र छ । सबै दल आआफ्नै नेत्रित्वमा सरकार बनाउने कसरतमा छन् । तर कुन दलको अगुवाइमा, कसको नेत्रित्वमा सरकार बन्छ भन्ने चाहिँ हाम्रा दलहरूलाई नै पत्तो छैन । कारण स्पष्ट छ, दलहरू फुटेका छन् । फुटाइएका छ । एक अर्कामा विश्वास छैन । तिनले आम नेपालीका भन्दा विदेशीका कुरा सुन्छन् [...]
बाँकी अंश...पेरिसमा साँस्क्रितिक कार्यक्रम
आज नेपाली एकता समाजले नेपाली कार्यक्रम गर्यो पेरिसमा । कार्यक्रममा निकै राम्रो उपस्थिति रह्यो । यस पटक नयाँ नयाँ एक से एक कलाकार देखा परे । असाध्यै राम्रो भयो कार्यक्रम । मैले आज आफैंले भिडियो ब्लग बनाउने कोसिस गरें । एक महिना अघि पत्रकार साथी प्रवेश सुबेदीले पेरिस आएका बेला सिकाएर गएका थिए । समय [...]
बाँकी अंश...
