नेपाली मिडिया हो मुख खोल: तिमीहरु कहाँबाट सञ्चालित ?
[नत्र के कारण छ अहिले नयाँ पत्रीका दैनिक, कान्तिपुर र माओवादी संबद्द पत्र पत्रीका बाहेक अरूले आवाज नउठाउनुमा ? पत्रकारलाई यस्सो कसैले चर्को बोल्यो भनेपनि धम्की दियो भनेर भैँसी जत्रो अक्षरमा समाचार बनाउने दैनिक पत्रीका हो बोल- तिमीहरूको आर्थिक स्रोत के हो ? किन बोल्दैनौ सिंगो भारतले सम्पूर्ण नेपाली संचार जगतमाथि आक्रमण र हस्तक्षेप गर्दा [...]
बाँकी अंश...पेरिसमा गणेश पूजा: हजारौं सहभागि
पेरिसको गणेश मन्दिरकी एक फ्रान्सेली पूजारीले केहि हप्ता अगाडि निम्तो दिएकी थिईन -हिजो गणेश पूजामा सहभागि बन्न । हिजो गएको । ओ हो हो कहाँबाट आएका त्यति धेरै गणेशका भक्त ? अधिकांश भारतीय र श्रीलंकेली हिन्दूहरु । पेरिसको करिब दश किमी सडक पुरै बन्द गरेर सडक भरि नाच, गान र अन्य रमाईलो गरेका । हजारौं लाखौं [...]
बाँकी अंश...गीत
-मोहन स्वरूप / उत्तराखण्ड, भारत जे भने नि हुन्छ मलाई जे गरे नि हुन्छ मलाई सक्छ्यौ भने जाउ तिमी पुराना ती याद भूलाई
बाँकी अंश...जित कसको ?
एनेकपा माओवादीको अहिले केन्द्रिय कमीटी बैठ्क चलिरहेको छ । अघिल्ला बैठकहरुमा भन्दा यस पटक पार्टीमा स्पष्ठ रुपमा तिन धार देखा परे। अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय मोहन बैद्य र डा बाबुराम भट्टराईका धार । पार्टीका तिन शक्तिशाली नेताहरु तिन भिन्न प्रतिबेदन लिएर प्रस्तुत भएकाले माओवादी भित्र बैचारिक लडाईपनि बढ्दै गएको चर्चा चलेको छ । यस अघि पार्टीमा [...]
बाँकी अंश...छोप्नुपर्ने देखाएर सडक भरी महिला न्रित्य (बेल्जियम विशेष)!
गत आइतबार २१ तारिख दोस्रो विश्व युद्दमा मारिएका नेपालीबारे हेरेर, ईपर भन्ने त्यो ठाउँ घुमेर आउँदा आउँदै बाटोमा मसिना सिद्रा माछा किन्न रोकियौं हामी । मेरो बेल्जियम यात्राका सहयोगि शेर बहादुर छन्त्यालजीले सिद्रा माछा बेच्ने पसल खोज्दा गज्जबको न्रित्य देखियो कोर्टेरेईक भन्ने ठाउँमा । आची खस्ने र सु झर्ने ठाउँ अनि वक्षस्थलमा सानो टेप जस्तो धर्कोले [...]
बाँकी अंश...बेल्जियमका गल्ली गल्लीमा ठोक्किन्छन् नेपाली
बेल्जियमका नेपालीबारे प्रसंग निकाल्नासाथ नेपालीहरू भन्ने गर्थे- बेल्जियममा त यति धेरै नेपाली छन् कि बाटोघाटोमै ठोक्किन्छन् । नभन्दै मैलेपनि त्यसको प्रत्यक्ष अनुभव गरेँ । गत आइतवार शेरबहादुर छन्त्याल र म इपेर भन्ने ठाउँमा दोस्रो विश्व युद्दमा लडेका नेपालीको कथा व्यथा थोरै भएपनि हेरेर बुझेर आएका थियौँ । सहयोग गरे महेश थापाजीले । आफ्नै गाडीमा रेल [...]
बाँकी अंश...विश्वभरिकै हिन्दी कविता प्रतियोगितामा नेपाली मूलका कार्की बिजयी
सधैँ कति सुन्ने भारतले हेपेको ? कति सुन्ने नेपालीले दुख पाएको ? कति भोग्ने, देख्ने नेपालीका पीडा ? कहिलेकाहीँ त आउन न नेपालीका सफलताका कथापनि होइन ? नेपाली मूलका अनिल कार्कीले त्यस्तै खुशि हुने अवसर दिएका छन् युनिकवी घोषित भएर । हिन्द युग्मको मासिक हिन्दी कविता प्रतियोगितामा कार्की युनिकवि घोषित भएका हुन् । उनले पाठ [...]
बाँकी अंश...शान्ति प्रक्रियाका लागि नभइ हुन्न अनमिन
-हर्क बहादुर पुन [एउटा गजबको कुरा के पाईएको छ भने अनमिनको म्याद नलम्ब्याउनको लागि नेपाली सेनाको सेनापति राजनीतिक नेतृत्वलाई दबाव हाल्न हिंडिरहेका छन् । सार्वजनिक रुपमा अनमिनको राष्ट्रसंघीय शान्ति सेनाको संयुक्त अनुगमन टोलीलाई सहयोग नगर्ने र यसको औचित्य नभएको खुला टिप्पणी सेनाको प्रवक्ताबाट संचार माध्यमहरुमा आईरहेको छ । यसले नेपाली सेनाको छविलाइ राम्रो गर्दैन ।] [...]
बाँकी अंश...प्रथम विश्व युद्दमा बेल्जियमबाट लडेका नेपाली
पहिलो र दोस्रो विश्व युद्दमा विश्वका थुप्रै मूलुकबाट लडे नेपाली । कोही बर्मा त कोही भारतीय सेनाबाट लडे । हजारौं नेपाली थिए बेलायती सेनाबाट लड्ने । त्यतिबेला थुप्रै नेपाली मारिए । सक्ने, भेटिनेको इतिहास लेखियो । तर त्यस्ता सयौं नेपाली सेना छन् जो कहाँ कहाँ ढले ? कहाँ कसले बेपत्ता बनायो ? युद्द बन्दि बनाइएर [...]
बाँकी अंश...बेल्जियम पुग्न घांस खाएका साथीलेनै खुवाएनी हामीलाई घाँस
बेल्जियम आउनासाथ ब्लग गर्छु भन्दा भन्दै निक्कै गाह्रो भयो । पहिलो दिन के भएछ कुन्नी यात्रामा वान्ता गर्दा गर्दा निस्लोट परेर बेल्जियमको मेख्लेन शहर ओर्लिएँ । साथी शेर बहादुर छन्त्याल रेल स्टेशनमालिन आएका थिए । म वान्ताले निस्लोट् परेको देखेर उनी नै छक्क परे। रेल स्टेशनमै औषधी किनियो । त्यसै साँझ झन रगत सम्म वान्ता [...]
बाँकी अंश...
