All articles from: September, 2010

भगवान रामको जन्मस्थल बिवादबारे केहिबेरमा फैसला हुँदै

अपडेट:  भारतको इलाहाबाद उच्च न्यालयले बिवादित अयोध्या क्षेत्र रामको जन्मभूमी भएको फैसला सुनाएको छ । तिन जना न्याधिश मध्ये तिनै जनाको एम मतले उक्त फैसला सुनाइएको हो । फैसला हजारौं पानाको भएकाले त्यसका सबै दफाहरु पढेर ब्याख्या गर्न, तिनलाई स्पष्ठ पारेर कार्यान्वयनमा ल्याउनलाई तिन महिनाको अवधि तोकिएको छ । त्यसैले हाललाई सो क्षेत्र अहिलेकै अवस्थामा [...]

बाँकी अंश...

२५ जनाको उपस्थितिमा एन आर एन फ्रान्सको भेला

गत आइतवार एन आर एन फ्रान्सले वार्षिक भेला गरेको छ । कार्य ब्यस्तताले आफु सहभागि हुन सकिएन । तर भेलाका खबर भने मित्रहरुले सुनाए । भेलामा एक पछि अर्को घट्दै गएर यो पटक २५ जना भएछन् । यस अघि गत सालको भेलामा ३५ जना उपस्थित थिए । कार्य समितिका ११ जना बाहेक १४ जना थप [...]

बाँकी अंश...

पुष्कर शाहलाई गुडविल एम्बेसडर शान्ति पुरस्कार

(पुरष्कार पाएपछि कार्यक्रममा संबोधन गर्दै पुष्कर शाह) विश्व साइकलयात्री तथा सफल सगरमाथा आरोही पुस्कर शाह अमेरिकाको न्युयोर्कमा गुडविल अम्बस्सडोर शान्ति पुरस्कार २०१० बाट सम्मानित भएका छन् । उनलाई एस बर्षको विश्व शान्ति दिवसको उपलक्ष्यमा वर्ल्ड पिस प्रेयर सोसाईटीले सम्मान गरेको हो । विश्व शान्तिको लागि उनले गरेको अतुलनीय योगदानको कदर गर्दै सोसाइटीको तर्फबाट सम्मान तथा [...]

बाँकी अंश...

सम्हालिनसक्नुका यी समस्या

-ददि सापकोटा  / पोर्चुगल (पोर्चुगलको राजधानी लिस्बोनको घोडाचोकमा साँझ जम्मा भएका नेपाली) सउदी अरेबियामा एक दशक बिताएका चितवन शरदपुरका गौरिस्वर अम्गाई अहिले मन अमिलो पारी पारी पोर्चुगलमा बसिरहेका छन् । भने जस्तो काम छैन । परिवारबाट टाढा हुनुको पीडाले हरेक दिन पोलिराख्छ । चाड पर्व आउँदा मन उत्तिकै छट्पटिन्छ । बसौं जोगिएको केहि छैन । [...]

बाँकी अंश...

एउटै बाघ जोगाउन यत्रो रकम ?

%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a5%88-%e0%a4%ac%e0%a4%be%e0%a4%98-%e0%a4%9c%e0%a5%8b%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%af%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b0%e0%a4%95%e0%a4%ae

एउटा बाघ जोगाउन वर्षको कति लाग्ला ? त्यसको अनुमान र आँकलन गर्न सकिएको छैन । तर बाघ संरक्षण यति महँगो र चुनौतिपूर्ण हुँदै गएको छ कि प्रत्येक बाघ जोगाउन वर्षको साँढे सात लाख रकम थप लाग्दै छ । अनुसन्धान अनुसार प्रत्येक बाघ संरक्षणका लागि बिगतको तुलनामा २४ प्रतिशत थप खर्च ब्रिद्दी भैरहेको छ । विश्वमा [...]

बाँकी अंश...

राष्ट्रिय सहमतीको बाधक नेपाली कांग्रेस ?

आठ पटक भयो प्रधानमन्त्रीको लागि मतदान भएको । तर यस पटक एक्ला उम्मेदवार हुँदाहुँदैपनि रामचन्द्र पौडेल चुनिएनन् । हिजो भएको निर्वाचनमा हारे उनले । माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी एक्लै लडेका थिए । तर हिजोको मतदानमा उपस्थित १ सय ८९ सभासद मध्ये पौडेलको पक्षमा १ सय १६ मत मात्रै पर्‍यो । विपक्षमा [...]

बाँकी अंश...

कथा : कब्जा

-डा. लेखनाथ काफ्ले / ताइपेइ, ताइवान साधुराम चौधरी, बर्ष ५७, मध्य पश्चिमको एउटा गाउँ झिन्झिनिया । साधुरामलाई आजकाल राम्ररी निद्रा पर्दैन । त्यस्तो हुन लागेको करिब एक बर्ष जती भयो । आज फेरी निद्राले छिट्टै छोड्यो । निद्राले छोडे पनि खटिया छोड्न मन लागेन उसलाई । ज्यानमा फुर्ती नै छैन । ‘बुढो भइएछ क्यारे’ बिहान [...]

बाँकी अंश...

स्वर्ग झैं लाग्छ

-दिलिप योन्जन / अस्टिन, अमेरिका स्वर्ग झै लाग्छ, यो देश मेरो, देश कै माया छ विश्व मै अग्लो, यो सिर मेरो, विश्व मै नाम छ ।  °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° पाहाड र पर्वत, झरना र खोला, सुन्दर शान्त वन विश्वमा शान्तिको, उपदेश दिने, बुद्धको आफ्नो घर

बाँकी अंश...

फ्रान्सेली मन्त्रीसित बितेका केहि घण्टा

%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%bf%e0%a4%a4-%e0%a4%ac%e0%a4%bf

अघिल्लो रात साँढे दुई घण्टा भन्दा सुतेको थिइन । त्यहीमाथी जनआस्थाका सम्पादकलाई लौ भोलि झिसमिसे सम्ममा एउटा लेख आउँछ भन्ने बचन दिइसकेको थिएँ । त्यही लेख्दै थिएँ । एक्कासि दिदी तारा मानन्धरको खबर आयो “मन्त्री आउने कुरो ढिला मात्रै पक्का भएकोले छिटो खबर गर्न सकिन, माफ पाउँ । कार्यक्रममा जसरीपनि आउनु” । कति हतारमा रहिछिन् [...]

बाँकी अंश...

भैंसीपूजनदेखि गणेशपूजनसम्म

-अकेला श्रेष्ठ आठौं चरणको मतदान अर्थात आठौं चरणको अर्को गाईजात्रा असोजको १० गते हुँदै छ । बारम्बार दोहरिने यस्ता गाईजात्रा अझै कति दोहरिने हुन् र को को, कति कति पटक तटस्थै बस्नेहुन्, कुनै टुङ्गो छैन । यो पुनित कार्यमा न सिर्फ नेताहरु, बल्कि अन्तरिम संविधान पनि दोषी छ । अन्तरिम संविधानले नै यो गाईजात्राको प्रवन्ध [...]

बाँकी अंश...