All articles from: October, 2010

अब कस्को पालो ?

डा. लेखनाथ काफ्ले / ताइपेइ, ताईवान मेरा ए अहिलेका प्रियजनहरु मेरा समर्थक प्रायोजक आफन्त जनहरु मेरा मित्रहरु ! हिजो मैले तिमीहरुलाई कति खोजें कति कराएँ कति बोलाएँ कति पत्र लेखें केही सुनिन, देखिन केही महशुस सम्म नि गरिन । 

बाँकी अंश...

परदेशी

-राजाप्रेमशुन्य /क्यानडा वर्स्यो है झरी आँगनैभरि हिउँद मासैमा छोडेर गयौ परदेशी भयौ बैँसको बेलैमा दिनमा दिन म गन्दै बसें मायालु यादमा यादमाथि याद थपिँदै गयो यो एक्लो ठाउँमा !

बाँकी अंश...

कांग्रेस: ऐतिहासिक लोकतान्त्रिक पार्टी बन्ने की अपराधी पार्टी ?

·सरोजदिलु विश्वकर्मा हामी सवैले सहमतिकै कुरा गरिरहेका छौं । प्रमुख नेताहरुले मात्रै कुल जोडमा १ लाख पटक सहमतीको कुरा गरे हेालान् । अव त सहमतिको परिभाषा भनेको ‘झगडा गर्नु, संविधान नवनाउनु भन्ने वा वाहिर हास्ने भित्रभित्रै मुमुरिने’ रोग पो होकी भन्ने बुझ्नुपर्ने हुन्छ । परिणामतः यो ४ महिनाको अवधिमा प्रधानमन्त्रीको चुनाव १२ औंं पटक हुदैंछ [...]

बाँकी अंश...

कपिलवस्तु डे अब फ्रान्स, बेल्जियम र स्पेनबाटपनि

दुई चार सय वर्ष अगाडि त विश्वका धेरै मुलुकमा राज्यहरु टुक्रिएका थिए । नेपालमै बाइसे र चौबीसे राज्य थिए । त्यति बेला गोरखा दरबार अर्कै राज्यमा पर्थ्यो त पशुपतीनाथ अर्कै राज्यमा । कपिलवस्तु अर्कै राज्यमा पर्दो हो त गौतम बुद्दको मावली तिलौराकोट अन्तै । तर अहिले ति सबै धरोहर नेपालमा पर्छन् । अहिलेको तथ्य, तथ्यांक, [...]

बाँकी अंश...

गजल

-नेपोलियन मरहट्टा पक्कै पनि हिजो पानी पर्‍यो होला थोपा थोपा तिम्रो शिर हुँदै पाउ झर्‍यो होला थोपा थोपा । बर्सिएर आकाशबाट कोमल् ति अंग छुँदा लाजमाने जस्तो पनि गर्‍यो होला थोपा थोपा ।

बाँकी अंश...

उपप्रधानमन्त्री, मन्त्री र कांग्रेसी नेता नै तस्करका मतियार

देशमा बेथिति, अन्यौल, असुरक्षा र अन्याय भयो भने न्याय कसले दिन्छ ? प्रहरी । मन्त्री, सांसद, जनताको लागि राजनीति गर्ने पार्टीले होइन ? सुरक्षा निकायलाई जनताको जिउधनको सुरक्षा गर्न कसिकसाउ गरेर लगाउनुपर्ने मन्त्रीहरुले नै होइन ? तर सुरक्षा निकाय र मन्त्री, उपप्रधानमन्त्रीनै लुटाहा, फटाहा र अपहरणकारीसित मिलेपछि के हुन्छ ? जनताले कोबाट साथ र सहयोग [...]

बाँकी अंश...

नेपालमा संबिधान बनेन कसो गर्ने ? पेरिसमा छलफल हुँदै

संबिधान बनाउन भनेर जनताको करबाट तलब र कसम खाएका हाम्रा सभासद र नेताले दुई वर्षसम्म बनाउन सकेनन् । थपिएको अर्को एक वर्षे कार्यकालपनि आधा गुज्रिन लाग्यो । तर अहिलेसम्मपनि संबिधान बनाउन चासो दिएका छैनन् । बरु राजनीतिक पार्टीहरु आरोप प्रत्यारोपमा उत्रिरहेका छन् । सभासदहरुले बिना संकोच हाम्रो गरिब मुलुकको तलब थापीरहेका छन् । नेताहरु देशमा [...]

बाँकी अंश...

आफैँ फिल्म बनाउन थाल्यो बाँदरले

मान्छेले फिल्म बनाउन त कति मुस्किल । कति प्रतिस्पर्धा हुन्छ । झन बाँदरले बनाएको फिल्म कस्तो होला ?  न लेख पढ, न फिल्म बनाउने कलाको ज्ञान । कसरि बनाउने बाँदरले फिल्म ?  तर एक पोथी बाँदरले एउटा फिल्म आफैँले बनाएर मानिसहरुलाइ अचम्मै पारिदिएको छ । कापुसिन नाम राखिएको एक पोथी बाँदरले ओडिप (Oedip) भन्ने एक [...]

बाँकी अंश...

कान्तिपुरका पत्रकार आशिस लुइटेल बेल्जियम आउँदै

कान्तिपुर प्रकाशनका युवा पत्रकार तथा स्तम्भकार आशिस लुइटेल आज बेल्जियम जाँदै छन् । उनी पेरिसको आधा साता भ्रमणपछि आज बेल्जियम जान लागेका हुन् । बेल्जियममा उनी करिब चार दिन बिताउने छन् । पेरिसमा उनले नेपाली समुदायसित भेटघाट र छलफल गरे । यहाँका नेपाली समुदाय र पेरिसको जिवनबारे उनले कान्तिपुर दैनिककालागि लगातार लेख रचना लेखिरहेका छन् [...]

बाँकी अंश...

गौतम बुद्दबारे आज पेरिसमा छलफल

भारतले नक्कली लुम्बिनी खडा गरेर भारतमा पर्छ लुम्बिने र गौतमबुद्द भारतमा जन्मिएका हुन् भन्ने भ्रम स्रिजना गर्न खोजिरहेको छ । अर हाम्रो सरकार भने मौन छ । सरकार मौन बनोस् । तर विश्वभरिका नेपालीहरु मौन छैनन् । हुने पनि छैनन् । उनीहरुले आआफ्नो ठाउँबाट भारतीय झुठो प्रचारप्रसार र अत्याचार बिरुद्द आवाज उठाइरहेका छन् । त्यसैको [...]

बाँकी अंश...