जहाँ छन बुद्धका आँखा
जहाँ छन बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता झल्किन्छ ममता मेरो भाव गंगा जता जता
बाँकी अंश...आफ्नै शरीरको कला बनाए चराले
चित्रमा देखिएका चरा क्यारिबियन फ्लेमिंगो हुन् । नेपालमा फ्लेमिंगो जातका चरा यदाकदा झुक्किएर मात्रै आइपुग्छन् । यी भारतमा भने पाइन्छन् । तर यो तस्विर मेक्सिकोको युकाटान भन्ने ठाउँमा खिचिएको हो । वैज्ञानिकहरूका अनुसार यी चराका थुप्रै विशेषता हुन्छन् । तर अहिलेसम्म यी चरामा यस्तो कलाक्रिति रुचाउने, कलात्मक क्षमता हुन्छ भन्ने जानकारी थिएन ।
बाँकी अंश...गजल
-अनुकुल प्रकाश / चितवन किन धेरै मायाँ लाग्छ फर्की जानेको बाटो हिँड्दा आँखा जुध्दा तर्की जानेको °°°°°°°°°°°°°°°°°°°°°°°°°°°° देखाएर फक्रिएको फूल जोवन कम्मर त्यो लच्काएर मर्की जानेको
बाँकी अंश...ससुराली देश चिनाउन बेल्जियममा भव्य प्रदर्शन
- सन्तोष न्यौपाने / बेल्जियम पाउल जन्म र कागजले नेपाली होइनन् । बेल्जियन नागरिक । तर आत्मा, मन र मस्तिष्क भने उनको सधैँ नेपाली हुन्छ बेल्जियममा बसेपनि । किनभने उनको ससुराली नेपाल हो । उनी आफ्नो देशको लागि भन्दा ससुराली देशको चिन्ता बढि गर्छन् । ससुराली देशलाई चिनाउन, ससुराली गाउँका बालबालिकाको शिक्षा दीक्षामा समर्पित छन् [...]
बाँकी अंश...किन ‘घरको बाघ वनको स्याल’ जस्ता देखिए भट्टराई ?
एउटा आख्यान छ – घरको बाघ वनको स्याल । आफ्ना घरभित्र सानो कुरो लाई उचाल्ने, तिललाई पहाड बनाउने, बाघ जस्तो गर्जिने । तर बाहिर फेरभने जे पनि सहने, न्याउरो बन्ने, बोल्नै नसहने । आफ्ना कुरा भन्न पनि डराउने । डरले छेर्ने । प्रभावहिन । हुनुपर्ने वनमा बाघ र घरमा स्याल जस्तो हो तर उल्टो । [...]
बाँकी अंश...जेठबाट लिम्बुवानको छुट्टै राज्य !
(लिम्बुवान स्वायत्त राज्यको मगलाई बेवास्ता गरेको भन्दै हिजो देखाइएको कालो झण्डा प्रदर्शनीका क्रममा लिम्बुवानका एक कार्यकर्ता एउटा हातमा कालो झण्डा र अर्को चाहि लिम्बुवान राज्यको झण्डा रे) ठुला बन्द यस्सो कम भएझैं देखिएको थियो केहि समयका लागि । तर अब नहुने छाँटकाँट देखिएको छ । नेपालको पूर्वी भागबाट आन्दोलनको डढेलो सल्किएको छ । लिम्बुवान जातिय [...]
बाँकी अंश...फ्रान्समा पनि छन् गोरखा र पनौती
सुन्दै अचम्म लाग्न सक्छ फ्रान्समा पनि छन् गोरखा र पनौती भन्दा । तर छन् । ती सींगै गोरखा र पनौती गाउँ नभएर फ्रान्सका दुई गल्लीका नाउँ हुन् । तिनले गोरखा र पनौती गाउँको माया, ममता, स्नेह, संझना र मित्रताको चिनो भने बोकेका छन् । नेपाली र फ्रान्सेलीबिच ती पहिचानको रूपमा रहेका छन् । फ्रान्समा यो [...]
बाँकी अंश...पालुङटार बैठक सकिनासाथ आन्दोलनको आँधीबेरी
अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पनि ध्यान तानिएको छ माओवादीको पालुङटार भेलामा । कत्तिलाई फुटे हुन्थ्यो माओवादी भन्ने छ । कतिलाई फुट्लान् भन्ने चिन्ता । नेत्रित्व तहमा चाहिँ कमजोर भइन्छ की ! अरू बलियो हुन्छ की भन्ने पिर ! तिन मुख्य नेताको आरोप प्रत्यारोप जतिसुकै देखिएपनि माओवादी फुट्ने संकेत छैन । बरु अब माओवादीको पालुङटार [...]
बाँकी अंश...जातिय राज्य माग्नु पहिले बुझ्नुपर्ने तथ्य
-बलराम थापा (राज्यको शासकीय संरचनामा बाहुनवाद र मुल आदिवासी जनजातिको अवस्था भन्ने नेपालप्लसको सिङमान तामाङ ‘ख्युङ्बा‘ले लेखेको लेखमा आएको थापाको प्रतिक्रिया। लेखसँग संबन्धित यो प्रतिक्रिया बहसकलागि महत्वपूर्ण लागेकाले लेखकारुपमा यहाँ राखिएको हो । किर्तेनाम, किर्तेमेल नदिइ वास्तविक परिचय र ठेगाना दिएर स्वच्छ र मर्यादित भाषामा बहस गर्ने र आफ्ना तर्क राख्ने गर्नुहोला । अन्यथा तपाईका [...]
बाँकी अंश...राज्यको शासकीय संरचनामा बाहुनवाद र मुल आदिवासी जनजातिको अवस्था
-सिङमान तामाङ ‘ख्युङ्बा‘ पृथ्वीनारायण शाहको जन्म बि. सं. १७७९, राजा घोषित १७९९ र बाइसे-चौबीसे राज्यहरूमाथि १८०१ बाट आक्रमण शुरु गरी १८०१ मा नुवाकोट राज्यलाई सेना प्रयोग गरी विजय प्राप्त गरेका थिए भने अन्य राज्यहरूमा पनि त्यसरी नै आक्रमण गर्दै १८३१ साउन २२ गते लिम्बुवान राज्यसँग अन्तिम सम्झौता गरी बि.सं. १८३१ माघ १ गते उनको मृत्यु [...]
बाँकी अंश...
