All articles from: December, 2010

एक मात्र विदेशीले पाएको नेपाली पुरस्कार

नेपालको विकास र अनेक क्षेत्रमा विशेष योगदान गरेबापत निकै विदेशीले पाए नेपालको पुरस्कार र सम्मान । राजाको शासनमा चाकरी गर्दापनि पुरस्कार र समान धेरैले भित्र्याए । गोरखा दक्षिण बाहु थियो सबै भन्दा बढि बाँडिएको । तर नेपालको यो यस्तो पुरस्कार हो- जुन एक पटक एक जना विदेशीले मात्रै पाए । यो हाम्रा पूर्व राजाहरू महेन्द्र, [...]

बाँकी अंश...

नेपालीको तलव खाएर नेपालीलाई हेप्ने को हो त्यो दूतावासकी गोरेनी ?

म बेल्जियम भ्रमणबाट फर्के लगत्तैपनि बेल्जियममा देखे भोगेका विषयमा जनआस्था साप्ताहिक र नेपालप्लस डट कममा लेख समाचार बनाउन खोजेँ । केही विषयमा नेपाल सरकारको आधिकारिकता लिनुपर्ने भयो । बेल्जियमको ब्रसेल्स स्थित दूतावासमा सम्पर्क गर्थें । आफ्नो दूतावासमा नेपाली भाषा बोल्न पाउनु अधिकार हो सबै नेपालीको । तर मैले भने कष्ट गरेपछि मात्रै पाएको थिएँ । फोन [...]

बाँकी अंश...

दोष

-थापा राजबरसिंह / क्यानडा आँसु पुछ्न सक्ने भए हाँसो पनि दिन्थें होला गुम्सिएका तिम्रा सबै पिडा मैले लिन्थें होला मुठ्ठी पारी तड्पी तड्पी एक्लै किन रुन्थें होला चोट व्यथा पिडा सबै उधारोमै किन्थें होला

बाँकी अंश...

पेरिसमा पहिलो पटक ल्होसार जम्दै छ है सोल्टी हो !!

            (जनवरी २ आइतवार हुने, कार्यक्रमको पूर्ण रुप भित्र हेर्नुस्) ‘यसपाली हामी गुरुङले नी ल्होसार मनाउ’नी हो । त्यसैकोलागि मिटिङमा आइदिनु पर्‍यो’ । लौ गुरुङको लोसार मनाउने मिटिङमा म बाहुनलाई बैठकमा निम्ता ? जिल्लै परें । पुगियो अनिता गुरुङ र प्रेम गुरुङको पोखरा रेस्टुरेन्टमा । त्यहाँ त माया प्रिति भन्ने गुरुङको असाध्यै चलेको गितमा नाच [...]

बाँकी अंश...

रुवेल के राष्ट्रकै घर ज्वाइँ हुन ?

-कृपा थापा संविधान निर्माण र सरकार बनाउने विषयमा राजनीतिक दलहरुवीच सहमति जुट्न सकेको छैन । संविधान निर्माण गर्ने अभिभारा बोकेका दलहरू नै विभिन्न बखेडा झिक्दै संविधान निर्माणको कामलाई ओझेलमा पार्न लागिपरेका छन् । जसले गर्दा मुलुक जटिल अवस्थातर्फ धकेलिँदै गइरहेको छ । कामचलाउ सरकारको भरमा देश चलिरहेको छ । समस्याहरू यति धेरै छन् कि कुनै [...]

बाँकी अंश...

यी बालबालिकाले बुझेरै खोजेका हुन् लिम्बुवान राज्य ?

पान्थरको रवि बजारमा संघीय लिम्बुवान राज्य परिषदले मङ्सिर २६ गते लिम्बुवान आमसभा गरे । प्रमुख अतिथि थिए परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन । सभामा सयौं सहभागी थिए । कार्यक्रम अरुण पूर्वका नौ जिल्लालाई छुट्टै राज्य दिनुपर्ने माग राखेर गरिएको थियो । यो ? चानचुने हो र छुट्टै राज्यनै खडा गर्न गरेको कार्यक्रम । राज्य असहिष्णु [...]

बाँकी अंश...

के थाहा बिचरा !

- डा. हरिकुमार श्रेष्ठ / ताइपेई, ताइवान  के थाहा बिचरा ! हिजोआज उ आफू निदहराम हुँदै गएको छ, कालो धन र दौलत कमाउने एकसुरे मन्त्र जपाउँछ, आफ्ना साथी सहपाठी सबैलाई पटमूर्ख ठान्दछ, अनि, पढन्ते र अनपढबीच फरकको सबक सिकाउँछ ।

बाँकी अंश...

छोराछोरी भएरपनि यो कस्तो जीवन !

-शिव सापकोटा / भियना, अस्ट्रिया एक दिन आफ्नो कामको सिलसिलामा अस्ट्रियाको राजधानी भियना शहर भन्दा ५० किलोमिटर बाहिर तुल्न नामक एक शहर पुगेको थिएँ । डेलीभरि गर्दै जाँदा बूढाबूढीहरू बसोबास गर्न र तिनको हेरचाह गर्न बनाइएको रातो रङले पोतिएको एउटा भवनमा पुगेँ । बाहिरबाट सिसै सिसा लगाइएको छ । त्यहाँ धेरै असक्त बूढाबूढी थिए । [...]

बाँकी अंश...

नेपाली सारीमा दंग वीरेन्द्रकी फ्रान्सेली साथी

स्वर्गीय राजा महेन्द्र र वीरेन्द्रकी पनि साथी । आलन ल ब्रेक । पछिल्लो पटक उनीसित भेट भएकोपनि एक वर्ष बितेछ । जति पटक भेट्यो उति ज्ञानका अथाह कुरा सुन्न पाइन्छ उनीसित । सधैँ नयाँ नयाँ प्रसंग सुनाउँछिन् । युरोपमा हाम्रो राजपरिवार बारे निक्कै जान्ने बुझ्ने मध्ये सायद ल ब्रेक परिवार माथिल्लो श्रेणीमा पर्छन् । उनको [...]

बाँकी अंश...