All articles from: January, 2011

के लछारपाटो लगाएको छ र नेपाली सेनाले पो ?

सेना समायोजन माओवादी शान्ति वार्तामा आएदेखिको मुख्य माग र शर्त । व्रिहद शान्ति संझौतामा माओवादी लडाकू बारे जे प्रावधान छ माओवादी, एमाले र नेपाली कांग्रेस सबै आआफ्नै ढंगले व्याख्या गर्दै आएका छन् । नेपाली सेनाको आफ्नै अडान र भित्रि रूपको चलखेल अर्को प्रमुख कारण हो अहिले सम्म माओवादी लडाकूबारे कुनै निर्णय नहुनु । माओवादी जसरिपनि [...]

बाँकी अंश...

तिमी आउनेछौ एक दिन

-रञ्जुमार्ग मलाई थाहा छ, तिमी त्यो बादलभित्र लुकेर बसेका छौ, म निरास बनेको छैन तिमीलाई बादलले छोपेकोमा, म एकटक लगाएर तिम्रो आगमनको प्रतिक्षामा छु, तिमी पक्कै आउने छौ एकदिन

बाँकी अंश...

हाइकु

-तिलकराम आङदेङ्बे                १. तिमी आशा हौ,                    न उँधो न उँभो छ                   भीरको चिँदो  +++++++++++++                २. फक्रेको फूल                   बिहानीको लाली घाम                   इत्रियो मन

बाँकी अंश...

माओवादी लडाकूहरू र शक्तिखोरको सहमति बारे

  ●  मोहनविक्रम सिंह हाम्रो पार्टीले प्रारम्भदेखि नै देशमा शान्तिको स्थापना र संविधानको निर्माण समेतका लागि विदेशी सुपरिवेक्षण वा अनुगमनलाई अनावश्यक ठहराउँदै देशभित्रका राजनीतिक शक्तिहरूको पारस्परिक समझदारीका आधारमा नै ती समस्याहरूलाई समाधान गर्नुपर्ने आवश्यकतामा जोड दिँदैं आएको थियो । त्यही दृष्टिकोण अनुसार हामीले अनमिनको भूमिकाको विरोध गर्दै छिटोभन्दा छिटो त्यसको बहिर्गमनको आवश्यकतामा जोड दिँदै आएका [...]

बाँकी अंश...

मधेशी दलको प्रचण्डलाई खतरनाक प्रस्ताव

अलि पहिले यीनै मधेशी दल एक मत भएर भने- यदि एनेकपा माओवादीका नेता डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने हो भने हामी समर्थन गर्न तयार छौं । त्यति बेला माओवादी भित्र प्रचण्ड-वैद्य र भट्टराई पक्षबिच टकराव देखिएको थियो । तिनले भट्टराईको मनोमानी चल्ने र उनी माओवादीको पार्टी नीति र निर्देशनबिनानै चल्छ झैँ गरेर समर्थनको जालो फ्याँके [...]

बाँकी अंश...

विदेशमा जातीय संगठन कति औचित्यपूर्ण ?

“लौ गुरु बेलायत जाम । हाम्रो छन्त्याल जातिको पर्व छार-म्हेङ  मनाउन । खाने, बस्ने र आते जाते भाडापनि साथीहरुलेनै व्यवस्था गर्छन् । घुम्नुनी हुन्छ । हैन गुरु जसरीपनि मिलाम” बेल्जियम निवासी मित्र शेरबहादुर छन्त्यालले धेरै पटक हुटहुटी लगाए । अलिकति आफ्नो समुदायको पर्वबारे कलको निब घुमाउला भन्ने आशय त हुँदो हो नै । तर बढि छन्त्याल [...]

बाँकी अंश...

किन घोषणा गरेँ १० हजारको पुरस्कार ?

 धैर्यताको पनि सिमा हुन्छ । त्यो नाघेपछि के हुन्छ सबैलाई थाह छ । देश कठिन अवस्थाबाट गुज्रिरहेको अहिले मात्र होइन । धेरै नेपाली यसबारे जानकार छन् देश बाहिर हुन् वा भित्रका । यत्रो समयसम्म नेपाली साराले धैर्य गरेकै हुन् । नेताले भनेको मानेकै हुन् । नेताका कुरा सुनेर मर्न र मार्न पनि तम्तयार भएकै हुन् [...]

बाँकी अंश...

आयो बर्ड फ्लु नलाग्ने कुखुरा

मान्छेले चाहे के असंभव रहेछ त ? हरेक वर्ष बर्ड फ्लुको आतंकले हैरान परेका थिए मानिस । अब भने ढुक्क हुने भएको छ । वैज्ञानिकहरूले बर्ड फ्लु नलाग्ने कुखुरा को नष्ल तयार पार्न सफल भएका छन् । फोटोमा देखिएको यो घच्चीको भालेपनि त्यसैगरी हुर्किएको हो । वैज्ञानिकहरूले कुखुराको वंशलाईनै बदलिदिएर बर्ड फ्लु नलाग्ने बनाइदिएका हुन् [...]

बाँकी अंश...

चौतर्फी दबाबले ‘झापड रेग्मी’ रिहा

गएको बुधवार एमाले अध्यक्ष झलनाथ खनालका गाला चड्काउने सुनसरीका रेग्मीलाइ आज प्रशासनले रिहा गर्‍यो । उनलाई शुरुमा १५ दिन थुनामा राख्न खोजेको थियो । अनि नेतालाई त्यसो गर्‍यौ भने अरु नेपालीलाई पनि यसै गर्छौं भनेर हदै सम्मको कारबाही गर्न र गराउन उक्साइ एको थियो । तर उनको समर्थन यति नेपाली देखिए की त्यो भुसको आगो [...]

बाँकी अंश...

संस्क्रिति गुम्दाको पीडा पोख्दै पेरिसमा तमु समाज

“यस पटक तमु ल्होसार मनाएका दिन मैले केही खाइन । खानै मन लागेन” पेरिसमा झण्डै साँढे दुई दशक बिताएका लक्ष्मण गुरुङ हिजो असाध्यै भावुक बनेर यसपाली पहिलो पटक गुरुङ जातीको ल्होसार मनाउँदाको हर्ष पीडामा पोख्दै थिए ।  उनी पेरिस आउँदा गन्दापनि  औँलाको भागै नपुग्ने रहेछ गुरुङको संख्या । अनि ल्होसार कसरी मानाउने ? कसले मिलाइदिने [...]

बाँकी अंश...