All articles from: February, 2011

“यो राज्य अन्त्य भो : जातिय राज्यको पालो”

- डीबी आङ्बुङ / उदयपुर (समाचार स्रोत / तस्विर दुबै) प्रधानमन्त्री निर्वाचनको लागि १६, १७ पटक निर्वाचन भयो । तैपनि चुन्न सकेनन् । अहिलेका दल यो प्रजातान्त्रिक ब्यवस्था एकदम उत्तम ब्यवस्था भन्छन् । यति राम्रो व्यवस्था भए किन यति धेरै बदनाम ? प्रधानमन्त्री निर्वाचन कै लागि सात आठ महिना देशको समय बर्बाद किन ? सबैले [...]

बाँकी अंश...

कथा : समर्थन

–विध्या सापकोटा टकटक..टुकटुक…..भालेको डाँक भन्दा पहिले नै सडक बज्न थालेको थियो । ‘अरे के भएछ ?‘ कहिल्यै त्यति चहलपहल नहुने विष्णुमती किनार । आफ्नो प्लाष्ट्रिकको झुपडी डगमगाए झैं लागेर उसका आँखाहरु बिस्तारित भए । शीत पोखिनाले भत्किएको पीच पनि निख्खर कालो टल्किएको थियो । उसले देख्यो- सडकमा राता, नीला, हरिया, पहेंला रंग रंगका चप्पल र जुत्ताहरु [...]

बाँकी अंश...

चर्पी र चुलो बनाउन जाने भए फ्रान्सेली चिकित्सक

यी फ्रान्सेली चिकित्सकहरुसित एक महिना अघिनै छलफलको निधो गरेको । अनेक खाले कामका चापले मर्लक्कै बिर्सिएछु । ३ दिन अघि लौ केके विषयमा छलफल गर्ने भन्दा पो होस हवास गुम भयो । उफ् काममापनि जानै पर्‍यो । भनें- नसकिने भो । भन्नै पर्‍यो । जागिरै छोड्न भएन त । सम्पर्क गर्ने मुख्य एडवीज हुन् । [...]

बाँकी अंश...

गैरन्यायिक हत्या: सुरक्षा अधिकृत र राजनीतिक नेताहरु नै संलग्न

● कृपा थापा / काठमाडौं [माओवादी सशस्त्र द्वन्दको हाँगोको रुपमा विस्तारित भएको तराई / मधेशको सशस्त्र समूहहरुलाई सुरक्षा अंगका अधिकृत तथा राजनीतिक दलका नेताहरुले नै संचालन गरेको कुरा स्वंयम् राजनीतिक दलहरुले नै बताउने गरेका छन् ] देशभरि सशस्त्र द्वन्दको विधिवत अन्त्य भई युद्धरत पक्षहरु राज्य संचालनको प्रक्रियामा आइसके पछि पनि हत्या, हिंसा र अपहरणका श्रृंखलामा [...]

बाँकी अंश...

पार्टीहरुबिच ध्रुवीकरण ? अनिवार्य

देशमा राजतन्त्र सबैको लागि प्रमुख बाधक थियो । कांग्रेस र एमालेलाई पुरै लत्याएर ज्ञानेन्द्रले आफ्नो राज्य चलाउन लागेपछि तिनले बुझे- २०४७ सालमा स्थापना गरिएको संवैधानिक राजतन्त्र गलत रहेछ । राजतन्त्रले पटक पटक धोका दिने रहेछ । यसैलाई फाल्नुपर्ने रहेछ । उता माओवादीलेपनि राजतन्त्र निर्मूल र गणतान्त्रिक नेपाल स्थापनाको मुख्य माग लिएर दशक देखि जनयुद्द गरिरहेको [...]

बाँकी अंश...

मेरा मातापिता

-गुरु केदार बराल / अमेरिका यो धर्ती देखाइदिने र बुझाईदिने देवका देव मेरा मातापिता आदर मैले गरेर पुग्दैन मेरो कर्तव्य पुग्दैन सदा ।

बाँकी अंश...

निधेषको राजनीतिक खेलाडी नेपाली कांग्रेस

-विनोद केसी / काठमाडौं संविधान सभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसले जति एमालेलाई काखि च्याप्यो उति माओवादीलाई पाखा लगायो । उ गम्भिर प्रतिपक्षी, प्रजातन्त्र र लोकतन्त्रको हिमायती, संरक्षक हुन्थ्यो भने उसले जनताको मत हाम्रो पक्षमा आएन । तिमीहरु सरकार बनाउ । हामी प्रतिपक्षमा बस्छौं भन्न सक्नुपर्थ्यो । नभए आफैंले सरकार बनाउने पहल लिनु पर्थ्यो संसदको [...]

बाँकी अंश...

पेरिसमा तमुहरुको पुषे १५

गुरुङ समाजमा पनि रहेछ पुषे १५ मनाउने चलन । बल्ल  चाल पाइयो । आफ्ना संस्क्रिति र संस्कार संरक्षणमा जनजातिहरुले ध्यान दिनुको एउटा फाइदा यो पनि हो- तिनको संस्क्रितिबारे अरुलेपनि जान्न पाउँछन् । अस्ति आइतवार तमु समाजले पेरिसमा पुषे १५ मनाएपछि थाहा भयो- माइतीले पुषे १५ को उपलक्ष्यमा चेलीबेटीलाई माघे संक्रान्ति देखि ल्होसार आउने अवधिभित्र बोलाएर [...]

बाँकी अंश...

प्लास्टिकले गूँड पोत्ने चराको सान र मान नै चर्को

गतिलो जागिर । बगैंचा सहितको फराकिलो, अग्लो घर । अगाडी पार्किङ गरिरहेको गाडी । यति भएपछि नेपालमा सान र मान कति चर्को ? यस्तै सान र मान चराको संसारमापनि हुन्छ । खासगरि चीलहरुको दुनियाँमा । तर फरक के भने यिनलाई गाडी चाहिन्न । घर भने चाहिन्छ । हो त्यहि घर बनाउँदा प्लास्टिक लगेर सान देखाउँछन् [...]

बाँकी अंश...

यस्ता बेमानीपनि माओवादी नेता

नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन् । दशौं वर्ष सरकारमा छेलो खेलो गरेका एमाले, कांग्रेस नेता मुगु, बैतडी, डँडेल्धुरासम्म हेलिकोप्टरमा गए भन्ने सुनिन्थ्यो । माओवादी पर्‍यो नयाँ जोगी । धेरै खरानी घस्ने भो । एमाले, कांग्रेस, राप्रपा जस्ता पार्टीलाई उछिन्दै माओवादी नेताले राजधानीमै हेलिकोप्टर चढेर नयाँ किर्तीमान बनाए । चानचुने नेता होइनन् पोलिटब्युरो सदस्य वर्षमान [...]

बाँकी अंश...