भ्रष्ट ब्यापारी, नालायक प्रधानमन्त्री र एमाले कार्यकर्ता
देशको सबैभन्दा महत्वपूर्ण मन्त्रालय हुन्- रक्षा, अर्थ र ग्रिह । रक्षा मन्त्रालय बलियो नभए राष्ट्रिय अखण्डता संकटमा पर्छ । देशमा जुनसुकै शिर्षकमा बजेट बिनियोजन अर्थले गर्छ । जनताको जिउ धनको सुरक्षा ग्रिहले । तर यतिखेर देशमा ग्रिह मन्त्री छैन । देशलाई आर्थिक रुपमा सबल बनाउने प्रमुख जिम्मा हो अर्थमन्त्रीको । अर्थमन्त्री गतिलो भएन भने कालो [...]
बाँकी अंश...आफ्नो ज्यानमाथि खतरा भन्दै प्रचण्ड आगो
बेलाबेला आफ्नो रूप फेरिरहने माओवादी अध्यक्ष प्रचण्डभित्र शुक्रबार अनौठो खालको परिवर्तन देखियो । बाहिर–बाहिर जेठ १४ भित्रै संविधान जारी हुन्छ र शान्तिप्रक्रियाले पनि पूर्णता पाउँछ भन्ने प्रचार गरिरहेका प्रचण्डले त्यसदिन काठमाडौंको एक भव्य होटलभित्र यसो भने, ‘हामीलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उभ्याउने षड्यन्त्र भैरहेको छ, हामीमाथि दोहोरो सुरक्षा खतरा छ । दलित, उत्पीडित र अपहेलित [...]
बाँकी अंश...डार्बीनका साथीले फैलाएछन् बेलायतभरि नेपाली गुराँस
कुराकानी बढ्दै जाँदा जेम्सले इटालिएन कलाकारबारे झण्डै सकेको । अब तिनै चार्ल्स डार्बीनका साथीबारे पो लेख्न खोजेको । तर आफूलाई धरमर रहेको सुनाए । मैले उनलाई सुझाएँ – हेर चार्ल्स डार्बीन बारेको आकर्षण कहिले मर्ला ? उनीसित संवन्धित, उनका असल मित्रसित संवन्धित, अझ उनका मित्रहरुले गरेका कामबारे लेखेको पुस्तकले त यसै चर्चा पाउँछ नी । [...]
बाँकी अंश...फ्रान्सेली राष्ट्रपतीसित राजा वीरेन्द्र रिसले आगो
-फँसिस द नोइयल नेपालले शान्तिक्षेत्र घोषणाकालागि गरेको प्रस्ताबको झन छुट्टै कहानी छ । त्यो संभवपनि थियो नेपालका छिमेकि देशहरु भूटान, सिक्कीम सबैबाट समर्थन पाएको भए । नेपालले आफ्नो फिडेल क्यास्ट्रो जस्ता कम्युनिष्ट अतिबादसँगको संबन्ध नतोडिकन शान्तिक्षेत्र घोषित मुलुक बन्न चाहेको थियो । त्यो त संभव थिएन । नेपाललाइ शान्ति क्षेत्र बनाउन चाहने तर तटस्थ रहन [...]
बाँकी अंश...कविता : खोजि नविन इतिहासको
–विध्या सापकोटा रोगी भएकी छु म अनिद्राको निद्राको गोलिले लोलाउनुपर्छ मेरा आँखाहरुलाई ।। °°°°°°°°°°°°°°°°°°°°°°° आँखा निदाउँदै गर्दा, बिउँझिदिन्छ कान बेऋतु भ्यागुते ट्वारट्वारसँगै
बाँकी अंश...यीनलाई भारततिरै खेद्ने दिन आउला कहिल्यै ?
मुख्य मधेशी दल भनाउँदाहरु भारतीय दलाल हुन् भन्नेमा भ्रम धेरैलाइ त थिएननै । तैपनि तिनले अलि पहिलेसम्म त भ्रम छर्दै थिए, प्रजातन्त्र, लोकतन्त्र, संविधान, गणतन्त्र यस्तै यस्तै बहानामा । त्यसैका नाममा ति पटक पटक सरकारमापनि गए । मधेशी जनताको मुक्तिका नाममा तिनले धुरो छरेर कुर्सी हत्याए । देश लुटे । भ्रस्टाचार गरे । गुण्डागर्दी र [...]
बाँकी अंश...बेलायती लेखकसित वाइन, किताब र म
तिन वर्षपछि पेरिसमा प्रत्यक्ष भेट हुँदा टाढैबाट जुम्ले हात लगाए। ‘अनि गफ्फिन हतार छ ल चुस्की मारौं है ?’ उनले प्रस्ताब गरे । ‘हाम्ले हल्का लाठी चार्ज भन्छौं के नेपालमा’ । किन ? बेलायतीका जिज्ञासु आँखा न हुन् । ‘रौसी धोक्ने भन्दा अल्लि असभ्य हुने भएर होला सायद’ मैले भनें’ लाठी हान्दा तिरिमिरी झ्याइँ हुन्छ [...]
बाँकी अंश...फोटोमा जिवजन्तु (फोटो ब्लग)- ३
मित्रहरु, कति राजनितिको मात्रै चर्चा गर्ने है ? कहिलेकाहिँ त यस्सो राजनितिलाई थान्को लगाएर बाहिरि जगतमा आँखा लगाउँदापनि आनन्द आउँछ नी ! मैले आज फेरी बिभिन्न स्रोतबाट मलाई प्राप्त भएका जिवजन्तुका तस्बिरहरु राखेको छु । हेर्नुस् है त ? स्नोइ आउल भनिने हिउँमा रमाउने लाटो कोसेरोको जर्मनीको हिउँमा रमाउँदै गरेका बेला राती खिचिएको अघिल्लो भाग। फोटो- जुलियन [...]
बाँकी अंश...कायमै छ एमालेमा पनि छुवाछूत र विभेद
● सरोजदिलु विश्वकर्मा नेकपा (एमाले) भूमिगत कालदेखिनै छुवाछूत तथा सामाजिक विभेदको विरोधी, वर्गीय मुक्तिमा विश्वास राख्ने गौरवशाली ऐतिहासिक पार्टी हो । हाम्रा नेताहरुले भूमिगतकालमा दलितकै घरलाई लुक्ने थलो बनाए, दलितकै घरमा खाए र चुठे । परिणामतः २०४७ सालपछिको खुला राजनीतिमा अधिकांश दलितहरु एमालेमा समाहित भए । केही बुर्जुवा, लोपीपापी, चाकडीवाज, जो दलितभित्र पनि एउटा वर्ग [...]
बाँकी अंश...सम्पदाहरुको संरक्षण छैन नेतै पिच्छे सालिक ?
भारतको ताजमहल र पाल्पाको रानी महलको कथा उस्तै छ । नदी, वन, दुई नदीको संगम, उत्तरतिर देखिने हिमाली स्रिङ्खलालाई साथमा राखेर बसेको रानी महल ताज महल भन्दा अझ आकर्षक स्थानमा छ । तर ताज महलमा दिनकै हजारौं पर्यटकको भिड लाग्छ । लाखौं रुपियाँ कमाउँछ त्यसले । हजारौंलाई रोजीरोटी दिएको छ । तर उस्तै कथा र [...]
बाँकी अंश...
