आफ्नो चुनावमा भोट माग्न नेताका ढोका चहार्दै पत्रकार
राज्यको चौथ अंग भनिन्छ मेडियालाई । तिन अंगलाई सहि बाटो देखाउने, गलत भए जनतालाइ सुसुचित गर्ने, जनता र सरकारका पूल हुन् पत्रकार । पत्रकारको लागि ठेला गाडा चालक र प्रधानमन्त्री बराबर हुन् । पत्रकारीताको मान्यताले त्यहि भन्छ । पत्रकारका आफ्ना भन्ने जनता हुन् । पेशागत धर्म पहिलो शर्त हो । तर भनेर के गर्नु ? [...]
बाँकी अंश...पत्रकारितालाई अनुजाको गुन
● मोहन मैनाली धरानमा पहिले निकै धेरै नाटक हुने गर्थ्यो । बीचमा यो क्रम टुट्यो। निकै लामो समयपछि २०६८ साल वैशाख दोस्रो हप्तामा धरानमा एउटा नाटक देखाइयो। यसको कथा यस्तो थियो– अनुजा बानिया (उनले डबल रोल पनि खेलिछन् क्या रे) ले रु. ९१ लाख नगद र हिराको हार फेला पारिन। केही दिन घरमा राखिन र [...]
बाँकी अंश...जातिय संगठनको छद्म नाममा फेरी जनतालाई सास्ती
अहिले नेकपा एमाले र माओवादीको संयुक्त सरकार छ । नेपाली कांग्रेस प्रतिपक्षमा छ । यी तिनै मुख्य दल संविधान सभाको निर्वाचन पछि पालै पालो सरकारमा पुगेका छन् । अनि संविधान छिटो बनाउ भन्दै सडकमा आफ्ना जातिय संगठनलाई उतारेर जनतालाई सास्ति दिनुको कारण के हो ? माओवादी, कांग्रेस र एमालेलाइ संविधान बनाउनबाट रोक लगाउने जनता हुन् [...]
बाँकी अंश...दूरदर्शी ? साहसी ? पिपलपाते कि धोकेवाज ?
पालुङटार बैठकको जनबिद्रोहमा जाने भन्ने म्यान्डेटलाई उछिनेर शान्ति र संविधान निर्माणका पक्षमा माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव अगाडि सारेपछि निकै ठूलो तरंग ल्याएको छ । पालुङटार बैठकको निर्णय पछ्याउनुको बिकल्प छैन भनिरहेका बेला एक्कासि प्रचण्डले ल्याएको प्रस्तावले फेरी धेरैलाई अचम्मित पारेको छ । उनको प्रस्तावका बारेमा गम्भिर बहस, आरोप प्रत्यारोप र संभावनाहरुको चर्चा परिचर्चा शुरु भएको [...]
बाँकी अंश...षडयन्त्रकारी ओलीका आँखामा जसो गर्दा’नी षडयन्त्र
फूलको आँखामा फूलै संसार । जो षडयन्त्रकारी छ उसले जहिले जतिखेरपनि षडयन्त्र मात्रै देख्छ । माओवादी शान्ति वार्तामा आउँदा यिनै ओली हुन् कुर्लिने यो माओवादीको षडयन्त्र हो भन्दै । शान्ति संझौता हुदाँपनि यीनै ओली हुन् यो षडयन्त्र हो सत्ता हत्याउने भन्दै भाँजो हाल्न खोज्ने । संविधान सभाको निर्वाचन भयो । माओवादी पहिलो दल बनेर देखायो [...]
बाँकी अंश...कथा : स्वास्नीमान्छे
● विध्या सापकोटा हजार सपनाहरुको माया लागेर आउँछ…….’ यो सदाबहार गीतसँगै उसका आँखा खुल्थे । खै किन हो, सानैदेखी उसलाई यो गीत विशेष मनपर्थ्यो । त्यसैले त अलाम टोनदेखि रिङ्गटोनसम्म यसैको बर्चस्व थियो । आफन्त, साथी र प्रेमीले सम्झनु/नसम्झनुसँग पनि यही जोडिन्थ्यो । अझ पछिल्लो समयमा त यसले व्यापक अर्थ राख्न लाग्यो । त्यसो त [...]
बाँकी अंश...गित : मान्छे कति स्वार्थी !
● दिलिप योन्जन / अस्टिन, अमेरिका सबै आफ्नो पराइ भए, बाँच्नु केको लागी तल बगाई माथी खोज्ने, मान्छे कति स्वार्थी ! °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° एउटा मुटु दुइटा भयो, लागे पछि खोट बाँच्नु भन्दा मर्नु निको, लागेपछि चोट
बाँकी अंश...जनतालाई सास्ति दिने प्रहरीको हालत
पोशाक लगाएर ड्युटीमा खटिएको प्रहरीको भन्नासाथ मान्छेहरु त्यसै डराउँछन् । केहि कसुर नगरिकनैपनि प्रहरीले अनेक नाममा फसाउने, मुद्दा लाउने, पैसो झार्ने गर्छन् अनि नडराएर के गर्नु ? तर साह्रै अत्याचारले सिमा नाघ्यो भने हुन्छ के ? मर्ता क्या नहिँ कर्ता । अति भएपछि खति हुन्छ भनेझैं प्रहरीको सास्ती खप्न नसकेपछि अघिल्लो बुधबार बिरगंज जिल्ला प्रहरी [...]
बाँकी अंश...भारतीय नेतासित कड्किए प्रचण्ड
● विनोद केसी / काठमाडौं नेपाललाई भारतले हेर्प्नु, चुस्नु, हकार्नु, ललकार्नु, दबाउनु, निमोठ्नु, अँचेट्नु र घचेट्नुका कारण भारतीय नेताको मानसिकता जति छ, त्यो भन्दा बढि हाम्रै दास मनोब्रित्तिका नेताको मानसिकता बढि जिमेवार । हाम्रा नेता आफ्ना नागरिकमा भन्दा भारतीय नेतामा बढि विश्वास गर्छन् । तिनको चाकरी नगरि सत्ताको भर्याङ चढ्न र ओर्लिन सकिन्न भन्ने ठान्छन् [...]
बाँकी अंश...नमूना गाउँ बारपाक र ‘सेभेन सिस्टर’ को नमूना टोली
● धनेश घले / पेरिस, फ्रान्स बिहान उठेर यस्सो झ्यालबाट चियाउने बित्तिकै नाकैमा ठोक्किन आउने सुन्दर हिउँका चुचुरा । माहुरीका घार जस्ता वारका की पार सेताम्मे हिमाली द्रिष्य । त्यसैमा झन् घामको पहिलो किरण ओर्लिनासाथ ? सुनै सुनको हार जस्ता बन्छन् ति हिमाल । हरियाली फाँट । चिरिर्र चिरिर्र आँगनमा गाउँदै आउने हिमाली छिर्केमिर्के चरा [...]
बाँकी अंश...
