All articles from: May, 2011

शिक्षित बेरोजगारी यसैगरि बढे निकट भविष्यमै सङ्गठित विद्रोह

● सन्तोस न्यौपाने / बेल्जियम   सहरमा निजी विध्यालय च्याउझैं उम्रिने क्रम रोकिएको छैन । शिक्षामा निजीकरणको मुख्य प्रभाव शिक्षित युवा वर्गमाथि परेको छ । केही नाम चलेकाबाहेक निजी लगानीमा सञ्चालित प्रायः विध्यालयका काम गर्ने धेरै शिक्षकलाई नियुक्तिपत्र दिइएको हुँदैन। उनीहरुलाई सञ्चालकहरुको स्वेच्छाले अवकाशपत्रसमेत नदिई हटाउने गरिन्छ ।  अंग्रेजी बोर्डिङहरु जबर्जस्ती चलाइएका छन् । माध्यमिक तहसम्म चार [...]

बाँकी अंश...

अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा प्रमुख आकर्षण नेपाल

झण्डै सात महिनाजतिको प्रयास र तिन महिनाको अथक प्रयास । अन्तिम अवस्था मा के होला भन्ने धुकचुक, हुटहुटी र पिरलो थियो फ्रान्सको लियों शहरमा हुने अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा नेपालको उपस्थिति कस्तो होला भनेर । तर गज्जब भयो । ४३ भन्दा बढि देशको सहभागिता रहेको यो पर्वमा नेपालले सबैको ध्यान एकोहोर्‍याउन सफल भयो । फोटो खिच्ने, [...]

बाँकी अंश...

गजल

● नेत्र प्रसाद काफ्ले ‘रोशन’ आफ्नो देश सानो रैछ परीश्रम गर्ने ठाउँ पाइएन मरुभुमीलाइ शहर बनायौ तर बस्ने गाउँ पाइएन ०००००००००००००००००००००००० दुख्छ छाती झर्छ आँसु सम्झीएर आफ्नो गाउँ जती कोशीस गरे पनी पारी पुग्ने नाउँ पाइएन

बाँकी अंश...

बिकल्प: जनतासित माफ मागेर बिना तलबमा म्याद थप

राजा फर्काउने र भारतको हालीमुहाले चाहने मधेशवादी दललाई बाहेक सबैअलैइ घाटा छ अहिले संविधान सभाको म्याद नथप्नुमा । तरपनि संविधान सभाको म्याद गुज्रिनै लाग्दापनि दलहरुले चेतेको देखिन्न । मूलत नेपाली कांग्रेसले अझै शर्तमाथि शर्त राखेको छ । माओवादी आफ्नै अडानमा छ । मधेशी दल र राप्रपा कतै म्याद थपिएन भने टाउको उठाएर हालीमुहाली गर्न पाइन्छ कि [...]

बाँकी अंश...

चुनाव लड्न नसके’सि यस्तो आरोप लाउने?

गैरआवासीय नेपाली संघ पोर्चुगलमा सचिवका उम्मेदवारी विवादमा परेका छन् । जातीय संघ संस्थाको नाममा उम्मेदवारी बनाएपछि विवाद सिर्जना भएको बताइएको छ । नेपाली जनसम्पर्क समिति, नेपाली लोकतान्त्रिक मन्च र जनप्रगतिशील मन्चले असहमति जनाएपछि सचिवका उम्मेदवार विवादमा परेका हुन् । गैर आबासीय नेपाली संघ पोर्चुगलको आसन्न तेश्रो अधिवेशनबाट बन्ने कार्य समितिमा राजनीति भन्दा माथी उठेर सम्पुर्ण [...]

बाँकी अंश...

प्रधानमन्त्री राजिनामा दिन तयार

अझैपनि मैले नेत जोड्न सकिन आफ्नो कम्प्युटरमा । त्यसैले यीनै केहि हरफ लेख्नपनि मुस्किल भएको छ । आज भर्खरै पाएको जानकारी अनुसार माओवादीका अध्यक्ष प्रचण्डले नयां प्रस्ताव अघि सरेका छन् । यदि नेपाली कांग्रेस ले संविधान सभको म्याद थप्न सहमत हुन्छ भने नेकपा माओवादीले एक हप्ता भित्रमा आफूसित भएका सबै हतियार राज्यसमक्ष बुझाउने छ । [...]

बाँकी अंश...

अन्तर्राष्ट्रिय पर्वकालागि लियोंमा, तयारी झण्डै पूरा

हिजो बिहानै पेरिसबाट हिँडेको। पर्सि २८ तारिख हुने अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वको तयारीको लागि । चर्को घाम र ट्राफिक जाम छलेर आउँदा आउँदै ढिलो भो । हिजो फ्रान्सेलीहरुलाई साकेला नाच सिकाउनु पर्ने थियो सांस्क्रितिक पर्वमा नचाउन । ६.३० बजे उनीहरुलाई न्रित्य सिकाउने ठाउँमा पुग्नुपर्ने तर पुगियो ७.१५ मा । मसित सँगै थिए दूतावासका मिनिस्टर काउन्सिलर जिवन [...]

बाँकी अंश...

नेपालकै सेवा गर्न चाहन्छन् बिदेशका नेपाली वालवालिका

● सन्तोष न्यौपाने / बेल्जियम  ‘शिक्षकले विध्यार्थीलाई पिटन पाउँदैनन्। पिट्यो भने प्रहरीले तत्काल कारबाही गर्छ,’ १५ वर्षे आशिक तिवारीले नेपालको होइन बेल्जियमको कुरा सुनाउँदै थिए। चितवनको टाँडी घर भएका उनी डेढ वर्ष अघि परिवारसँग बेल्जियमको ब्रुज सहरमा आइपुगे। बेल्जियम पस्दा उनले ७ कक्षामात्र पास गरेका थिए। सुरुको वर्ष उनले यहाँ डच भाषा सिके। अहिले खेल [...]

बाँकी अंश...

फोरम फूट : भारतीय दलालीको अर्को झड्का

संविधान सभाको म्याद हप्तादिनपनि बाँकी छैन । दलहरु सहमतीका आधारमा म्याद थप्ने बहस, छलफल र प्रस्ताव गरिरहेका छन् । यदि नेपाली कांग्रेस र अन्य झिना मसिना दल सहमत नभएको भए बहुमतका आधारमा संविधान सभाको म्याद थप्न सरकार अघि बढ्ने संकेत थियो । एमाले, माओवादी र मधेशी जन आधिकार फोरमको संयुक्त सरकारसित त्यो दुई तिहाइ मत [...]

बाँकी अंश...

यसरी मनाइयो पेरिसमा बुद्द जयन्ती

● तस्विर : निजू श्रेष्ठ / पेरिस विश्वकै सात आश्चर्य मध्येको एक पेरिसको आइफल टावर अगाडिबाट हिजो नेपालीहरुले भगवान गौतम बुद्दको २५५५ औं जयन्ति मनाए । न राजनीति, न वर्ग, न कुनै जात जाति र समूह । शान्तिका दूत, अहिंसाका प्रवर्तक गौतम बुद्द सबैका साझा । विश्वले मान्ने यीनको सन्देशलाई फैलाउन पाउनु यसैपनि नेपालीका लागि [...]

बाँकी अंश...