किन आउँछ्यौ तामाङ्नीका पछि पछि ?
-ब्रिजिट स्टेनम्यान मैले नेपालका थुप्रै गाउँ त घुमें । चार वटा त किताब लेखें । तैपनि त्यति सजिलो चाहिँ भएको होइन । अनुसन्धानको क्रममा आफुले खोजेको जानकारि दिन सक्ने मानिस भेट्न मुस्किल पर्थ्यो । नेपाली मात्र सिकेर पुगेन, तामाङ भाषा पनि सिक्नुपर्यो । आफु अभ्यस्त भएको दैनिक जिवनको तौरतरिका बदल्न पनि सजिलो नहुने रहेछ । [...]
बाँकी अंश...गित : असार १५ को संझना
● प्रदीप सुवेदी असारै महिना खेतमा धान रोपेर बस्यौ कि बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !! +++++++++++++++++++ म खन्थे आली जोतेर सकी, बिउँ तिमी बनाउथ्यौ दुख र सुख गरेर हामी बेस्सरी रमाउथ्यौ सम्झिन्छु आज ति दिन हाम्रा खाडीमा बसेर न सके फिर्न न सके रिण तिर्न मुग्लान पसेर
बाँकी अंश...भालु लखेट्ने बिरालो
“घरको बाघ वनको स्याल” भन्ने उखानलाई चुनौती दिने बिरालो हो यो । हिम्मतिलो, आँटिलो बिरालो । बढीमा नौ किलोको बिरालोले यत्रो भालुलाई लघारेर रुखैमा चढ्नुपर्ने बनाइदियो । बिरालो जति साहसिलो छ भालू उतिनै छेरौटे । नाथे एउटा बिरालोलाई यस्ले चाहने हो भने एक झापडमै किचिफाँडी पार्न सक्थ्यो । तर छेरुवा भएपछि कसको के लाग्छ ? [...]
बाँकी अंश...गूटबन्दि गर्ने अध्यक्षलाई दुइतिरबाट पेलान
पार्टीमा अध्यक्ष भनेको मूली हो । संरक्षक हो । भान्छे र अभिभावक भन्नुपनि उहि हो । परिवारको किचलो मिलाउने काम उसैको हो । परिवारका कोहि सदस्य फुटे, बटारिए मिलाउने काम र सिप उसैमा हुनुपर्छ । तर जब मूलीनै सबै लत्याएर आफ्नै दूनो सोझ्याउँछ, पारिवारिक मान सान र मर्यादा भुल्छ तब के हुन्छ ? सबै सदस्य [...]
बाँकी अंश...मिल्किएको प्लास्टिकबाट बन्ने भो गाडीको डिजेल
● अमेरिकिहरुले वार्षिक निस्कने ४८० खर्ब टन प्लास्टिक मध्ये जम्मा सात प्रतिशत रिसाइकल गर्छन् ● हरेक एक टन मिश्रित प्लास्टिकबाट अब २०० ग्यालिन डिजेल निकाल्न सकिन्छ प्लास्टिककाका झोला, बीयरका क्यान र पोका पन्तुरा बनाउने अन्य प्लास्टिकका वस्तु रिसाइकल गर्न सकिन्न । ति पानीमा, जमिनमा जहाँ गएपनि सयौं वर्षसम्म दुख दिइरहन्छन् । तिनलाई रिसाइकल गर्न नसकेरै [...]
बाँकी अंश...एमालेसँगका हतियार चाहिँ कहिले बुझाउने ?
माओवादीसितका हतियार राज्यलाई बुझाउनुपर्ने माग जोडतोडले उठाइरहेका छन् नेपाली कांग्रेस, एमाले र अन्य दलले । हतियार बुझाएर माओवादी जनसेना निशस्त्र नभएसम्म संविधान बन्दैन । बनेपनि त्यस्तो संविधान हतियारको त्रासमा पर्छ । हतियार हुनेले त्यसैका बलमा संविधान पेल्छ, आफ्नो पक्षमा प्रयोग गर्छ । प्रजातान्त्रिक तरिकाले राज्य चल्दैन । त्यसैले पहिले देशमा हतियार रहित वातावरण हुनुपर्छ । [...]
बाँकी अंश...कथा: मुक्ति–बन्धन
● विध्या सापकोटा अलामको जरुरतै थिएन, पवनको चीसो स्पर्श उसलाई ब्युँझाउन आउँथ्यो । हाई काड्दै झ्यालका पर्दाहरु उघार्थी ऊ, प्रकृतिका सुन्दर छटाहरु कोठासम्मै चियाउन आइपुग्थे । आँखै अगाडी बोटबुट्टयानले पालुवा फेर्थे । फूलहरु फुल्थे, झर्थे । मूल फुट्थ्यो, सुक्थ्यो । फूल र भवराका मातक खेल चल्थे, सेलाउँथे । पहाडको टेको लगाएर अडिएको यही शान्त कुनोमा [...]
बाँकी अंश...महरालाई गृहमन्त्री बनाउनासाथ एमाले नेता असुरक्षित
● सरोजदिलु विश्वकर्मा लोकतान्त्रिक गणतन्त्रमा जनता सार्वभौम हुन्छन् । र, प्रहरी, सेना र कर्मचारी जनताका सेवक, नेताहरु निर्देशक हुन्छन् । त्यस वापत जनताले कर तिरीरहेका हुन्छन् । तर सरकारका सुरक्षाकर्मीले दानवीय शैलीमा उत्रिएर शंकरदेवभित्र विना अनुमति छिरि जुन काण्ड मच्याए, त्यसले सिंगो सुरक्षा निकायको बेईज्जत गरेको छ । क. झलनाथ खनालको सरकारमाथि प्रश्नचिन्ह तेर्स्याएको छ [...]
बाँकी अंश...“राजनिति बुझ्नेले पो एन आर एन हाँक्न सक्छ”
जतिसुकै राजनिति गरिन्न भनेपनि नेपालीका धारोपानी र पाटी पौवा सम्म राजनितिक रुपमा बिभाजित छन्। राजनिति मन पर्दैन भनेपनि अहिले सबैभन्दा धेरै चासोनै राजनितिमा राख्छन् । देशका हरेक निकाय, अंग अंग राजनितिक रुपमा बिभाजित भएका बेला जहाँसुकै होउन्, बसुन् हरेक नेपालीलाई प्रभाव पार्छ नै । राजनिति गर्नु हुन्न भनेपनि त्यसको प्रभाव विश्वभरिका नेपालीको साझा संगठन एन [...]
बाँकी अंश...नेपाली दुतावासको ठगी कि नेपाल सरकारको लाचारी ?
नेपाली मूलका बेल्जियन नागरिकको पासपोर्टमा लागेको नेपाली भिसा हो यो । बेल्जियमको राजधानी ब्रसेल्सस्थित नेपाली दूतावासबाट लिइएको भिसा । यसमा देब्रेतिर भिसा फी यूएस ३० (देब्रेतिरको रातो घेरामा हेर्नुस) भनेर स्पष्ठ लेखिएको छ । अनि दाहिनेतिर अर्को पटक लिएको भिसामा फेरि यूएस ४० (दाहिनेतिरको रातो घेरामा हेर्नुस) भनेर लेखिएको छ । यूएस ४० लेखिएको ठाउँमा [...]
बाँकी अंश...
