कविता : समयान्तर
● विध्या सापकोटा धेरै समयपछि म त्यहाँ गएकी थिएँ जहाँ हामी हुने गर्थ्यौं ठाउँ उही थियो परिवेश उही थियो केही बुढिएछ युवक पलास फूल त उही थियो ।।
बाँकी अंश...आफ्ना देशमा ईसाइ घटेपछि गोरेहरुको ध्यान नेपालतिर
● सन्तोष न्यौपाने / बेल्जियम नयाँ नेपालको लागि निर्माण हुने संविधानमा नेपालीहरूको धार्मिक आस्थाको व्यापार नगरिने मौलिक अधिकार सुनिश्चित गरिनु पर्ने विचारहरू सशक्त रूपले अभिव्यक्त भइरहेका छन् । अर्को तर्फ दातृ राष्ट्रहरुले धर्म निरपेक्षताको घोषणाले मात्र धार्मिक अधिकार सुनिश्चित हुन नसक्ने भएकोले नेपालमा धर्म परिवर्तन गराउने अधिकार पनि नयाँ संविधानले स्पष्ट उल्लेख गर्नु पर्ने माग [...]
बाँकी अंश...कठै बिचरा सभासद !
सभासद भनेपछि तपाइकापनि कन्चटका रौं जुरुक जुरुक गर्छन् हैन ? अचानाको चोट खुकुरीले बुझ्दैन भने जस्तै रहेछ । सभासदकै गाह्रा, अप्ठेरा, जनताको आशा, पार्टीको दबाद र पार्टीकापनि माथिल्ला नेताका निर्देशन र पेलान कति हुने रहेछ भने त्यो सुन्दा ‘भो बा यो पद चाहिएन’ भन्ने लाग्छ तपाइलाईपनि । हिजो यस्सो इमेल पारदर्शी राखेको थिएँ मैले यूरोपका [...]
बाँकी अंश...प्रचण्डप्रति बुढा कामरेडको मोह भंग
नेपाल कम्युनिष्ट पार्टीका एक मात्र जिवित नेता हुन् नरबहादुर कर्माचार्य । माओवादीमा जति बेला उनको मोह थिएन त्यतिबेलापनि यी माओवादी थिए । तर काम भने यीनले माओवादीका लागि गरेनन् नेकपा (एकताकेन्द्र) का लागि गरे । किनभने, २०५२ सालमा नेकपा (एकता केन्द्र) मा भएका केन्द्रिय समितीका बहुमत सदस्यको निर्णय थियो, अब जनयुद्दमा जाने । त्यसैले तिनले [...]
बाँकी अंश...सिक्ने होइन यीनीहरुबाट साथीहरु !
(आज बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित मेरो लेख) तिन दशक लगातार संसद ? त्योपनि जनताले जिताएर ? के मन्त्र थियो उनीसित तिन दशक सांसद बन्न सक्ने ? के दिए जनतालाई कि एकै ब्यक्तिलाई त्यतिका वर्ष लगातार संसदमा जिताइराख्ने ? कुर्सीमा पुगेपछि बिलासी जिवनका रुखमाथि आँखा लगाउने आफ्ना नेता देखे भोगेको अनुभव । यी त झन यति [...]
बाँकी अंश...नमुन्ट्याएसम्म पद नछोड्ने संस्कार
● संविधान सभाको निर्वाचनको परिणाम आउनासाथ माओवादी प्रमुख दल बन्यो । त्यतिखेर नेपाली कांग्रेस सरकारमा थियो । तिन चार महिनासम्मपनि सरकार छोडेन । हतियार नबुझाइ दिन्नम, छोड्दैनम् भनेर हल्लिइराख्यो सरकारमा । सरकार छोड्नुपर्ने भन्दै माओवादीले अनेक आन्दोलन चर्कायो सडकमा सरकारबाट मुन्ट्याउँछौं भन्दै । अहिले झलनाथ खनाल प्रधानमन्त्री बनेका छन् । पाँच बुँदे सहमतीमा सरकारले राजिनामा [...]
बाँकी अंश...जनता होइन ज्योतिषकहिँ धाउनु कामरेड हो !
जयुद्दकालभरि मन्दिरहरु माओवादी कामरेडका निशाना बने । मन्दिर, देवी देवता, धर्म कर्मले मान्छेलाई अफिमको नशा झैं बनाउँछ, भाग्यवादी बनाउँछ भन्दै तिनको नास गर्थे कामरेडहरु । त्यसैले मन्दिरका पूजारीका टुप्पीहरुले कैंची भेटे । शास्त्रका किताबले कामरेडी फलामे हातका धक्का सहे । रुद्री र चन्डीहरु गुप्तवासका शिकार बन्थे । भित्ताका देउताहरु कमरेडी चिथ्र्याइका त्रासमा झुण्डिए । तर [...]
बाँकी अंश...कथा : ओझेल परेकी आमा
● गिता थापा (दोषी) ‘नानी तँ आज यतै बसे हुन्न ? ‘ आमाको मुखबाट त्यो वाक्य निक्लिँदा म अवाक भएर आमातिर हेरीरहेँ । मेरो मौनता चिर्दै आमाले फेरि उही वाक्य दोहोर्याईन् ‘तँ यतै बसे हुन्न ? एक रात बस्दा के बिग्रँन्छ ? सासूले हेरिहाल्छिन् छोरो । अब त छोरो भात पनि खान्छ क्यार ! साँझ पर्न [...]
बाँकी अंश...कविता : लुतोतन्त्र !
● नवराज न्यौपाने / ताइपेइ, ताईवान अहो ! कती मजाको गफ गर्थ्यौ तिमी हात फैलाइ फैलाइ औंला नचाइ नचाइ तिम्रो दर्शक दीर्घामा हामी लैनो पाडोले घाम ताप्दै उग्राए जस्तो कमिलाले आहारमा झुन्ड बनाए जस्तो वरिपरी बसेर सुन्थ्यौं तिम्रा गफ
बाँकी अंश...देउवाको लल्लरी, शुसिलको कपट
सिधा भन्नु पर्दा यी दुबै जनता ढँटुवा हुन् । हिजो खाँचो पर्दा देश भरिका कार्यकर्तालाई भेडा बाख्रा झैं ठानेर काभ्रे लगे । त्यहाँ कार्यकर्ता भेला भन्दै जम्मा पारेर ‘लौ सुझाव देउ’ भन्दै कुर्लिए । आपत परेपछि कांग्रेसको जागरण अभियान भन्दै जिल्ला जिल्ला गएर चरिफाल गरे । तर पार्टीमा उपसभापती, संसदिय दलको नेता को चुन्ने, कसलाई [...]
बाँकी अंश...
