बोकाको आँखा हालेका ग्रिहमन्त्रीले कसरि लडाकूको खोट देखाउलान् ?
सूरक्षा निकायमा जागिर खान कस्तो ब्यक्ति चाहिन्छ ? शारिरिक रुपमा सक्षम, सबल । दश वर्ष युद्द लडेका माओवादीका करिब चार हजार लडाकूलाई त अनमिनले अयोग्य सावित गरिदियो । ति मध्ये केहि उमेर नपुगेका भएपनि धेरैलाई शारिरिक आधारमा अयोग्य भनियो । अब माओवादी लडाकूको समायोजन गरिंदै छ बिभिन्न सूरक्षा निकायमा । कोहि शसष्त्रमा जालान् । कोहि [...]
बाँकी अंश...बेल्जियमका नेपालीबिचको बैमनस्यता एउटै यज्ञमा स्वाहा पार्दैछन् पण्डित दिनबन्धुले
● सन्तोष न्यौपाने / बेल्जियम ‘जिवन लेखान्तमा चलेको छ जहाँ मानिसले आफुले सोचेको र चाहेको कुरा समयवेगर गर्न सकदैन ‘। हो यस्तै गरेर यो पत्तिं अहिेले दिनबन्धु पोखरेल को बेल्जियम यात्रासंग मेल खाएको छ । गतवर्ष गर्ने भनिएको भागवत ज्ञानयज्ञ दिनबन्धु (तस्विर उनैको हो) लाई भिषा नमिलेपछि स्थगित भएको थियो । बेल्जियममा सम्पुर्ण तयारि पश्चात [...]
बाँकी अंश...छोरीको नाममा खाएको कसमपनि लत्याए महामहिमले
अगस्ट महिनाको पहिलो साता देखिनै पेरिसको दूतावास, खासगरि राजदूत मोहनक्रिष्ण श्रेष्ठ र नेपालप्लसका बिचमा जुहारी चल्यो । उनले धम्क्याउँदै, पत्र काट्दै गए । मैले त्यसैलाई लेख्दै गएँ । सतहमा जे देखिए, सुनिए, भोगिए अनि पढिए त्यसले धेरैलाई अचम्मितपनि पारेको छ । स्रिजनात्मक लेखन, नेपालका लागि आफूले गर्न लागेका काम र अन्य योजनामा खर्च गर्नुपर्ने समय र [...]
बाँकी अंश...कि गुल्ट्याउँछन् कि उल्ट्याउँछन् बाबुरामले
डा बाबुराम भट्टराइ प्रधानमन्त्रीमा चुनिए । यहिखेर भन्न मिल्छ, ढिलो चाँडो जनताको मतको कदर भएको छ । पूरा भएको छ जनचाहना । जनताको आशाको सानो घिटघिटे आशाले मूर्त रुप पाएको छ । तर यत्तिमै जनताका आशा पूरा हुने होइनन् । जनताले त आफ्ना आशा पुरा गर्छन् कि ! देशका समस्या यीनले बुद्दीमत्ता ढंगले हल गर्न [...]
बाँकी अंश...किशोरावस्थाका बाबुराम भट्टराई
इतिहास कसरि कहाँ पुग्छ कसलाई के थाह ? वाल्यकालमा भविष्यका त्यस्ता संभावनाको कसलाई के अड्कल ? हेर्नुस त, गोरखाको त्यो बिकट ठाउँमा जन्मेको यो फुच्चे केटो अहिले प्रधानमन्त्री बन्यो भन्दा अचम्म लाग्दैन त ? हो यो फुच्चे केटो अहिलेको बाबुराम भट्टराई । देशको सबैभन्दा शक्तिशाली पदमा । जिवनमा कहिल्यै दोस्रो नबनी सधैं सबैलाई उछिनेर प्रथका [...]
बाँकी अंश...कविता : पेन्सनको सोच पालेकै हुँ !
● किरण पौड्याल / कुवेत लो. से. आ. जस्तै कठोर, परीक्षा मैले पनि दिएकै हुँ विकासको सुइँको नदिए पनि, सपना मैले बेचेकै हुँ सोझा, साधा, लाटा जनता, ढुङ्ग्रोमा झ्वाम्मै हालेकै हुँ चुनावी जात्रा नजिते पनि, नियुक्ति बलियो पाएकै हुँ |
बाँकी अंश...तीन दलका तीन टाउकेहरुको मात्र बपौती होइन–राष्ट्र
● सरोजदिलु विश्वकर्मा लोकतान्त्रिक गणतन्त्रका घोषणापछि हामी करिव साँढे ३ वर्षका पुरा गर्न लागेका छौं । तर थपिएका समयहरु वेफाँकमा गुज्रीरहेका छन्, सभासदहरुको मासिक ५० हजारले तलव पाकेको पाक्यै छ । राष्ट्रपतिले सरकार बनाउन दिएको म्याद सकिएर ३ दिन पुनः थपिएको छ । यद्दपी, फेरी पनि सहमति बनिरहेको छैन । कसैले कसैको पनि नेतृत्व सकार्ने [...]
बाँकी अंश...भारतीय शसस्त्र समूह नेपालमा हुल्ने मधेशी दलको योजना
आज बडो गज्जबको, बडो डरलाग्दो खबर थाह पाइयो । विशेष स्रोतबाट आज जानकारी भएको हो । अहिलेसम्मका मधेशीका तालमेल, शर्त र राजनितिक गतिबिधी हेर्दा खबर सत्य हो । माओवादीलाई केहि मधेशी दलले आँखा चिम्लेर समर्थन गर्न खोज्नुको कारण गम्भिर रहेछ । उनीहरुको गोप्य योजना अहिले कम्तिमा १० हजार भारतीय शसस्त्र समूहलाई नेपाल हुल्ने रहेछ । भन्नाले [...]
बाँकी अंश...बेल्जियममा नेपाली सांस्कृतिक भवन : हाम्रो साझा लक्ष्य
● युवराज गुरुङ / एन्टर्पेन, बेल्जियम बेल्जियमका नेपाली समूदायको आफ्नो साझा घर बनाउने लामो समयको धोकोले सार्थकता पाउन शुरुवाती भएको छ । यहांका विभिन्न व्यक्तित्वहरु तथा संघ संस्थाले पटक पटक चलाएको बहश तथा अन्तक्रिया कार्यक्रमहरु र हाल सम्म गरिएका तमाम् सकारात्मक कदमहरुले सबैलाइ साझा नेपाली घर बनाउन मानसिक रुपमा तयार त बनाएकै छ, यस्तै यस्तै [...]
बाँकी अंश...यस कारण संभावना भट्टराइकै बढि
अघिल्लो पटक प्रधानमन्त्रीको चुनावमा १७ पटक हरेका परे कांग्रेस संसदिय दलका प्रमुख रामचन्द्र पौडेल । यता माओवादीका डा बाबुराम भट्टराई धेरै पटक इछ्याइएका । यी दुई प्रधानमन्त्रीको कुर्सी दौडमा नारिएका छन् । जनताले भट्टराइलाई चाहेका छन् प्रधानमन्त्री भएको हेर्न । वैचारिक स्पष्ठता, यस अघिको उदाहरणिय कार्यकाल र ठूलो दलका नेताका हैसियतले पनि भट्टराईको लोकप्रियता र [...]
बाँकी अंश...
