All articles from: September, 2011

नेपाली कांग्रेसमा तानाशाही नाटक र पात्रहरुको भूमिका

अधिबक्ता जगत प्रसाद आचार्य / दुबई, युएई  नेपाली कांग्रेसको केन्द्रीय समितीले आफ्ना भ्रातृ संगठनहरु बिघटन गरे लगतै शेर बहादुर देउबा र सुशील कोइराला बीच आन्तरिक विवादको बिजारोपण भएको र भ्रातृ  संगठनहरु ९ दिनदेखि अनसन बसको परिस्थिति मुल्यांकन गरि उक्त कलहलाई साम्य पर्न कोइरालाले समाधान समिती गठन गरेर त्यस समितीले आवस्यक बार्ता गरि निजहरुले गरेको समझदारी [...]

बाँकी अंश...

माओबादी आत्मरन्जना

(म अहिले आफ्नो कार्यक्षेत्र बाहिर भएकोले आफ्नो कम्प्युटरमा नेट जोड्न सकिन। फ्रान्सेली मित्रको कम्प्युटरबाट नेपाली फन्ट को सुबिधा मिलेन । त्यसैले यो लेखको शुद्दासुद्दी हेर्न नसकेकोमा माफी चाहन्छु -ददि, नेपालप्लस) – शिवराज पन्त आजकाल माओबादी नेताहरुले भन्न थालेका छन् , कि छिट्टै कांग्रेस र एमाले सिद्धिन्छन रे | अहिले बाबुराम भट्टराइको सरकारले भनेको नमानेर माओबादीलाइ नसघाए अरु दलको अस्तित्व [...]

बाँकी अंश...

वातावरणिय वाल पत्रकारिता, शिक्षा र सौर्य उर्जाका लागि कार्यक्षेत्र बाहिर

हिजो साँझ म लिल शहर आएँ । पेरिसबाट केहि सय टाढा पर्छ यो । पुरानो शान्त शहर । आप्रवाशीपनि कम । शान्त स्वभावका दयालू मान्छे बस्ने भनेर चिनिने रहेछ । साँझ म साथीहरुकोमा बसें । यहाँ आउनुको कारण मेरो अफ्नो गाउँको स्कूल जहाँ अन्धाहरुकोलागि पनि स्कूल छ, सामूदायीक भवन र सामूदायिक पुस्तकालय छ । हो त्यसमा [...]

बाँकी अंश...

लघुकथा : आयोग

● रन्जु ‘मार्ग ‘  फेरिपनि अस्पतालबाट मिर्गौला हरायो !! अस्पतालमा खैलाबैला मच्चियो । एक पल्ट होइन, दुइ पल्ट होइन । पाँच पाँच पल्ट एकै ठाउँ बाट यसरी बारम्बार मिर्गौला हराउँदा अस्पताल एक रहस्यको केन्द्र बन्यो । विभिन्न पत्रपत्रिकाले मिर्गौला हराएको खबर प्राथमिकताका साथ छापे । सांसदहरुले यसबारेमा आवाज उठाए । उनीहरुले यस बारेमा आयोग गठन गर्नु पर्ने माग [...]

बाँकी अंश...

प्रहरीकै घुसपैठ त छैन ईस्लामिक महासचिवको हत्यामा ?

इस्लामी संघ नेपालका महासचिव फैजाद अहमदको अज्ञात बन्दुकधारीले प्रहरी कार्यालयकै अगाडि गोली हानेर ज्यान लिए । हत्या हुँदा बरु त्रीचन्द्र क्याम्पसका बिध्यार्थीले देखे । तर महानगरीय प्रहरी प्रभाग रानिपोखरीका प्रहरीले भने सुइँकोसम्म पाएनन् । प्रहरी कार्यालयको आगाडी नै गोली हानी हत्या हुँदा प्रहरीले पत्तोनै नपाउनु के संभव छ ? छ भने कस्तो सुरक्षा संयन्त्र हो [...]

बाँकी अंश...

जनै छिनाल्दा गोरेलाई आपत (बेल्जियम यात्रा)

बेल्जियम यात्राको अघिल्लो लेखमै भनिहालें, अन्तर्वार्ता दिन्छु भनेर अन्तिम अवस्थामा अस्विकार गरिदिएपछि आपत पर्‍यो । यो पटकपनि सकिएन भने त असफल नै भइयो । बेल्जियमका पत्रकार सन्तोष न्यौपाने साथैमा थिए । सुनाएँ, सन्तोष झुरै भो यार, दोस्रो पटकपनि बिग्रियो मेरो यात्रा । असफलनै भईयो । ल न कोहि न कोहि त खोज्नुपरो । नत्र त [...]

बाँकी अंश...

गजल

● हरिकुमार श्रेष्ठ / पाटन कलिलो उमेर मेरो कोठीमा बास भयो अप्रत्यासितरुपमा सदाको दास भयो ।  °°°°°°°°°°°°°°°°°°°° आउँछन् खेल्छन् पापी पिपासुहरुको जत्था ब्यर्थैमा यो जीवन जुवाडेको तास भयो । 

बाँकी अंश...

प्रधानमन्त्रीकै पत्नीको बिर्ता रैछ कि के हो मुलुक त ?

प्रधानमन्त्री डा बाबुराम भट्टराई अहिलेपनि अमेरिकाबाट सुशासनका कुरा गरिरहेकै छन् । आफूले स्वच्छ तरिकाले काम गर्ने भन्दै त्यहाँका नेपालीसामू बताए उनले । कसैको दबाबमा परेर काम गर्दिनपनि भन्छन् । तर उनको भनाई कति पानी माथि छ, कति सत्य छ उनैकी पत्नीको चुरिफुरी र मनपरी हेरेर बुझिन्छ । उनकी पत्नी अहिले आफ्ना पतीको शक्ति दुरुपयोग गर्दै [...]

बाँकी अंश...

मधेशीसितको संझौता किन राष्ट्रघाती ?

नेपाली कांग्रेस र एमालेको नीति र भनाईसित सबैभन्दा उग्र, पुरै बिरोधी देखिने माओवादी भित्रको कडापन्थी, बिद्रोही र बैध्य पक्ष भनिने धार यतिखेर एउटा विषयमा ट्याक्क मिल्न आइपुगेको देखिएको छ, त्यो हो, मधेशी दलसित गरेको चार बुँदे संझौता । ति सबैले मधेसी दलसित भएका संझौता राष्ट्रघाती भनिरहेका छन् । यसले देशको राष्ट्रियतामाथिनै खतरा ल्याउने दाबी गरिरहेका [...]

बाँकी अंश...

नेपाली भएरपनि हैन भन्ने ?

केहि महिनादेखि रोकिएको नेपालप्रेमी बिदेशीहरु खोज्ने क्रम शुरु गरें । बेल्जियम आउने सल्लाह भयो । एक वर्षको निरन्तर खोजि पछि आलाँ हुबे भन्ने प्रसिद्द ब्यक्तिसित सम्पर्क भयो । उता बेल्जियमका मित्र विष्णु भूजेलले पनि एक जना कम्युनिष्ट बेल्जियन प्रस्ताब गरे। पश्चिमेलीहरु कोहि कम्युनिष्ट हुन्नन् । सब पूजीवादी । सबै धनी मानी । यस्तै सोचिन्छ आम [...]

बाँकी अंश...