अब हुन्छ प्रधानमन्त्री र अर्थमन्त्रीको वास्तविक परिक्षण
मुस्ताङ गाडी चढ्न त आफ्नै सोच भो । रेडियोमा जनतासित बोल्नपनि खासै कठिनाइ भएन । फेसबूक, ईमेल दिएर संवाद गर्ने काम रचनात्मक त होला तर बहादुरीनै त भन्न मिल्दैन । अरु साना, झिस्ना मिस्ना काम गर्नपनि केको बाधा ? प्रधानमन्त्री स्तरबाट हुने त्यस्ता मसिना कामले खासै प्रधानमन्त्रीको क्षमता, निडरता, नेत्रित्व क्षमता र देशका लागि साहसिक [...]
बाँकी अंश...घुस्याहालाई चिनाउन हामीपनि स्पाई क्यामरा बोक्ने कि ?
● राजबरसिं थापा / क्यानडा गत हप्ता स्वदेश हो या बिदेश श्रीमान भेट्न अमेरिका जान लागेकी डिचेन डोल्मा शेर्पाको समाचारले खूव चर्चा पायो । अझै यसको बारेमा चर्चा हुँदै छ नै । कुरो चर्चामा मात्रै सिमित होइन । प्रधानमन्त्रिको कार्यालयमा जानकारी भयर प्रधानमन्त्रिबाट कारबाहीको लागि आदेश भैसकेको छ । चर्चा डोल्मा बैनीले अमेरिका जान लागेकोले होइन [...]
बाँकी अंश...कथा : साँझदेखि साँझसम्म
● विध्या सापकोटा ‘अब पनि, तिमीलाई लाग्दैन कि हामी एक हुने बेला भयो ?’ ‘अचम्म त मलाई यस कुरामा लागेको छ कि, त्यो केटो अरु कोही नभएर सम्राट थियो ।’ संवादहरु पालैपालो भित्र कतै लगातार ठोक्किरहेको थियो । मध्यरातमा उसको फोनले बढाइदिएको मुटुको धकधक साँझपख आमाको अजब सपनाको कहानी सुनेर अझ तेज भयो । अमर प्रेमका कहानीहरुमा प्राप्ति [...]
बाँकी अंश...यूरोपभरिको घडी घुम्दा २५ घण्टाको दिन र रात
२४ घन्टाको हुनु पर्ने हो दिन र रात । तर आज यूरोपभरि २५ घण्टाको हुन्छ । हातैमा भएको घडीमा एक घण्टा थपिन्छ । हेर्दै गरेको कम्प्युटरले एक घण्टा बढि समय निकाल्छ आज । अरु देशमा के हुन्छ कुन्नी, आज यूरोपेली परिषदमा पर्ने चाहिँ सबै देशमा २५ घण्टाको दिन र रात हुन्छ । अर्थात आज विहान [...]
बाँकी अंश...चन्द्रमा चिनको पोल्टामा ?
अमेरिकी बैज्ञानिकहरु चन्द्रमा पुगेर फर्किएको धेरै भएको त छैन नै, तर अब भने त्यहि चन्द्रमा छुनपनि चिनको ईजाजत लिनुपर्ने दिन आउन सक्छ । यस्तो भन्नेपनि अमेरिकी विशेषज्ञ नै हुन् । चानचुने ब्यक्ति होइनन् फेरी । भूउपग्रह, ग्रह र चन्द्रमा लगायतका विषयमा बहस गर्ने ब्यक्ति । कानुनबेत्ता रोबर्ट बिगेलो ।
बाँकी अंश...नेपालको लुम्बिनी अध्ययन गर्न प्रचण्ड सरकारी खर्चमा अमेरिका
नेपालको लुम्बिनी अध्ययन गर्न प्रचण्ड सरकारी खर्चमा जाने रे अमेरिकाजनताका आँखामा छारो हाल्ने, ठग्ने, झुक्याउनेको पनि एउटा हद हुन्छ नी ! कति भए प्रचण्डका चमत्कार ? कति पटक बनाए प्रचण्डले स्विजरल्याण्ड नेपाललाई ? नेपाली जनतालाई जे भन्दिएपनि हुने, जस्तो आश्वासन दिएपनि फरक नपर्ने भएको हो ? पार्टीहरुलेपनि मनपरी गर्न छुट दिन्छन् आफ्ना नेतालाई ? कि [...]
बाँकी अंश...वीपा र बाबुरामका अन्धभक्तहरुसँग यसको जवाफ छ ?
‘विध्वंस पछि पूनर्निर्माण’ । राष्ट्रिय उध्योग धन्दा र सम्पत्तीमाथि आक्रमण गर्दा यो दिन्थे माओवादीले जवाफ । त्यतिबेला उनीहरुले बहुराष्ट्रिय कम्पनीलाई नेपालबाट लेखेट्ने भन्दै चितवनकै कोकाकोला कम्पनीमाथिनै तिन पटक आक्रमण गरे । बिदेशी उध्योग धन्दालाई त गरेनै, काठमाडौंकै जरिबुटी उध्योगमाथिपनि पेट्रोल बम हानेर आगजनी गरेका हुन् । बिराटनगरको जूटमिल, चितवनको भ्रिकुटी कागज उध्योगपनि माओवादीले निशाना लगाएका [...]
बाँकी अंश...हेर बुद्दको दूरुपयोग !
भगवान गौतम बुद्दको शालिक हो यो । करिब दुई वर्ष अघि पत्रकार साथी (हालसालै प्रकाशित मेरो किताब ‘त्यो नेपाल’का सम्पादकपनि) सामाखुशिबाट पश्चिमतिरको चोकमा भेट्ने सहमती गरियो । दुईतिरको सडकको बिचमा गौतम बुद्द ठडिएका । उत्सुकता जाग्यो, यी बुद्द किन त्यहाँ ठडिए । दरबार, घर जग्गा, पारिवारिक मोह र दरवारिया ऐश र सुख त्यागेका उनी । उनैलाई किन [...]
बाँकी अंश...बिपा सम्झौता : मालिक रिझाउने मेसो
यस विषयमा धेरै लेखिएका छन् । समर्थन र आलोचना आआफ्नो ठाउँ, सोच, स्वार्थ र बुझाइ अनुसार भैरहेकै छ । तर बुझ्नुपर्ने कुरो के छ भने प्रतिपक्षहरुले यसको बिरोध त गरेकै छन् स्वयं माओवादीकै संस्थापन पक्षले समेत प्रधानमन्त्री बाबुराम भटराईले भारतसित गरेको द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण बिपा सम्झौता लाई स्वागत गरेको देखिएन । उनैका पिछलग्गुसमेतले [...]
बाँकी अंश...लघुकथा : अनन्तको आत्महत्या
-शिवराज पन्त आज घरमा सबै जना खुशी छन् । अनन्त अनलाइन आउने भएकोले लाइभ च्याट गर्न सबै कम्प्युटर अगाडी बसेका छन् । अनन्त ब्रिटिश सेना अन्तर्गत अफगानिस्तान तैनाथ छन् । भर्खरै त्यहाँ एउटा ठुलो आतंक बादी हमला भयो । अहिले शान्ति छ । अनन्त बिदामा छन् । अनि नेपाल फर्कने सुरमा छन् । यसै विषयमा आज कुरा हुँदै छ । अनन्तले भाई, बहिनि, [...]
बाँकी अंश...
