All articles from: November, 2011

राजदूत निवास मर्मतका नाममा भ्रस्टाचार गरेको खुल्यो (अडियोसहित)

(राजदूत श्रेष्ठ र अघिल्लो पटक राजदूत निवास मर्मत गराएका तत्कालिन कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठको दुई भिन्न अडियो प्रतिक्रिया अन्तिममा राखेको छु।) नेपाली राजदूतावास निवास मर्मतका नाममा आर्थिक अनियमितता भएको तथ्य खुलेको छ । हरेक वर्ष किन आउँछ राजदूतावास मर्मत संभारका नाममा रकम ? अनियमितता गरेर कुम्ल्याउन । यसको तथ्य अहिलेका राजदूत मोहनक्रिष्ण श्रेष्ठको भनाईबाट पुष्टी [...]

बाँकी अंश...

फ्रान्समा हुने भो यूरोप स्तरिय न्रित्य प्रतिस्पर्धा

%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87-%e0%a4%ad%e0%a5%8b-%e0%a4%af%e0%a5%82%e0%a4%b0%e0%a5%8b%e0%a4%aa-%e0%a4%b8

अस्ति बेल्जियम, फ्रान्स र नेदरल्याण्डका केहि मित्रहरुसित जम्न पाइयो । लामो समय देखि चिनिएका वरिस्ठ सितार बाधक दाई नरेन्द्र बाटाजुदाइको सितारसुन्न पाइयो । केहि महिनादेखि नेटबाट मित्र बनेका पुष्प बरुवालजीसित प्रत्यक्ष भेटेर केहि अनुभव लिन पाइयो । उता नेदरल्याण्डकै क्रिष्ण बहादुर विष्ट जो कविताकोर्न पारखिपनि रहेछन्, उनीसित छड्के र बांगाटिंगा कुरा गरेर हाँसियो । बेल्जियमका [...]

बाँकी अंश...

बेल्जियमको मोडल प्रतिस्पर्धामा नेपाली मूलकी रजनी छनौट

● सन्तोष न्यौपाने / बेल्जियम बेल्जियममा आयोजना भइरहेको जुनियर टप मोडेल २०११ प्रतियोगितामा नेपाली मूलकी रोशनी पाउरबेक्स फाइनलमा प्रवेस गर्न सफल बनेकी छन्  । सेमी फाइनलबाट २६ जनालाई फाइनलको लागि छनौट गरिएको थियो जसमा उनी सफल भइन् । काभ्रेपलान्चोक जिल्ला बालुवा गाविस स्थाइ ठेगाना भई हाल बेल्जियमा बसोबास गदै आएका राम घिमिरे तथा शुष्मा खड्का कि कान्छी छोरी उक्त [...]

बाँकी अंश...

छट्टुहरुकै पञ्जामा पर्ला है अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ

हरेक प्रजातान्त्रिक परिवर्तनमा हिम्मतिला, वास्तविक परिवर्तनमुखि, इमान्दार र आँटिलाहरुले साथ दिन्छन् । तर परिवर्तन हुनासाथ ति पाखा लाग्छन् । लगाइन्छन् । अनि चाटुकारहरुको राइँदलो चल्छ । फटाहाहरुले नयाँ भेष बदलेर क्रान्तिकारी अनुहार देखाउँछन् । जांघर र सिप नभएका, सत्ता र शक्तिको चाकरी गर्ने, आजको भोलीनै आफ्ना आदर्श बिर्सने, कुनैपनि अडान नभएकाहरु संघ संस्थाको नेत्रित्व गर्न [...]

बाँकी अंश...

कविता : ‘ऊ–मेरो प्रिय सर्जक’

 ● विध्या सापकोटा त्यतिबेला– छङ्–छङ्–छङ् पानीको प्रवाहमा रंगिँदै, छुस्स–छुस्स हावाको स्पर्शमा कुत्कुतिँदै, नयनमा सपनाको बिस्कुन सुकाउदैथ्यो ‘ऊ’ ।।

बाँकी अंश...

स्पेनमा प्रचण्डलाई प्राडो कि पाडो ?

दक्षिणी फ्रान्समा पाँच दिनको कार्यक्रम सक्नासाथ म पेरिस फर्किएकै दिन स्पेनको बार्सिलोना गएँ । बिमानमा जाने टिकट लिएपनि एयर फ्रान्सको विमान अन्तिम अवस्थामा रद्द हुँदा मैले अकस्मात रात्री रेलको टिकट लिनुपर्‍यो । अन्तिम अवस्थामा अर्को कंपनीको बिमान टिकट किन्न ज्यादै महँगो देखियो । कहिल्यै नदेखिएका, नभेटिएका, बोलचालसम्म नभएका आधा दर्जन नेपाली र केहि स्पेनिश नागरिकसित [...]

बाँकी अंश...

एन आर एन बेल्जियमका पदाधिकारी हो कता गए तिम्रा आश्वासन ?

• सन्तोष न्यौपाने / बेल्जियम  ‘यहाँ जसले भर्खरै आएर आफ्नो बसाइलाई ब्यवस्थित गर्न प्रयत्न गरिरहनुभएको छ, यहाँको बसाइलाई स्थाइ गराउन विभिन्न प्रोसेस र प्रक्रिया छन । त्यो प्रक्रियालाई ब्यवस्थित गरेर उहाँहरुको बसाइलाई स्थाइ बनाउने कुरामा मैले र हामीले एउटा समावेशि समूह निर्माण गरेर काम गर्नेछु’ शिव बरुवाल  ‘यदि हामिले जितेको खण्डमा विभिन्न समस्यामा परेका नेपाली [...]

बाँकी अंश...

माओबादी नेता: सिंह झैं गर्जन लुते कुकुरको चाला

● शिव राज पन्त माओबादी नेताहरु सत्तामा नजाउन्जेलसम्म खुब गर्जीन्थे | शान्ति, संबिधान , देश विकाश आफ्नै खल्तीमा भएको र आफुले सत्ता पाउने बित्तिकै जनतालाई चकलेट झैं बाँड्ने हो कि जस्तो गर्दथे | खरो राष्ट्रबादी भै भाषण गर्दथे, अमेरिकी पुंजिबाद र भारतीय बिस्तारबादलाइ घुंडा टेकाउने कुरा गर्दथे , सुरुंग युद्द नै झन्डै लडेका भारतसंग मुखले [...]

बाँकी अंश...

नेपाल ११५ पटक भ्रमण

आज लुईस बेल्भिस सित अन्तर्वार्ता गरियो । उनी ११५ पटक नेपाल गएका रहेछन् । उनीसित यति धेरै ज्ञान, अनुभव, नेपालको पर्यटनका समस्या र तिनलाई सुधार गर्ने उपाय र अक्किल छन् कि भनिसाध्य छैन ।

बाँकी अंश...

बार्सीलोनाबाट नमस्कार

हिजो दिउँसो दक्षिणी फ्रान्सको कार्यक्रम आधा सकेर म बार्सेलोनाका लागि हानिएँ । बिहान मेट्रो को लाइन खोज्दै साथी ईश्वर शर्मालाई भेटियो । अनि लागियो सिधा डिक कार्कीजी र उहाँकी जिवन संगिनी सरला सापकोटा कार्कीको घरमा जहाँ मैले तिन चार दिन बिताउने छु । त्यहाँबाट नेट जोड्न सकिएन टेन्सन भयो । अनि ईश्वरजीले मोती गौतमजीसित भेट्टाउनुभयो [...]

बाँकी अंश...