कबिता : शुभ कामना
● लुना / बेल्जियम आँखा भएर पनि अन्धो सरह झैँ ‘परनिर्भर’ बन्छ मान्छे बन्चित हुनुपर्दा शिक्षाको उज्यालोबाट °°°°°°°°°°°°°°°°°°° मन भरी घाउ बोकेर बाँचेको २१ औं शताब्दीको परनिर्भर मान्छे
बाँकी अंश...नयाँ वर्ष २०१२ को सबैलाई हार्दिक शुभकामना !
हाम्रो आफ्नै नयाँ वर्ष छ वैशाख १ गते । तर हामी भाग्यमानी छौं किनभने हामीले ईस्वी संवतको नयाँ वर्षपनि मनाउँन पाउँछौं। हुनत यसमा सबैका आ आफ्ना तर्क छन् । कसैले यसलाई विदेशीको नक्कल गरेको भन्छन् । तर यस्ता अरुका पर्व मनाउँदा तडक भडक मच्चाउनै पर्छ भन्ने छैन । आफ्नो भुलेर अरुको पर्वलाई महत्व दिनुपर्छ भन्नेपनि [...]
बाँकी अंश...बैध्य पक्षका ढुलमुले कुरा
ढिलो र चाँडोको कुरो मात्रै हो । माओवादी अब ढिलो चाँडो फुट्छ । अझ धेरै धारे हात लगाउँछन् एकले अर्कालाई । आरोपका तह चुलिँदै जान्छन् । जनतासित गरेका बाचा पूरा नहुँदै ति छिनभिन्न हुँदै छन् भन्ने लगभग निश्चित जस्तै छ । संस्थापन पक्ष सुधारवादी धारमा गयो भनेर अहिले बैध्य पक्षका नेता कार्यकर्ताले आरोप लगाइरहेका छन् [...]
बाँकी अंश...“प्रचण्डले हामीलाइ काठमाडौं ल्याएर वेश्याझैं बेचे”
माओवादीको एक अर्का प्रति आरोप प्रत्यारोप चलेको निकै भयो । अहिले हरेक दिन जसो खुब सुन्न र पढ्न पाइन्छन् एकले अर्कालाई लगाउने आरोप । माओवादीको निकै समयदेखि प्रतिक्षित केन्द्रिय समिती बैठकले गर्दापनि अहिले त्यसको पारो चढेको हो । आरोप र प्रत्यारोप हेर्दा संस्थापन पक्ष भनिनेहरु सहनशिल देखिन्छन् । त्यसो हुनुको कारण के पनि हो भने [...]
बाँकी अंश...पेरिसमा तमु ल्होसारको तामझाम
क्रिसमस त पर्यो नै, तमु (गुरुङ) समाजको पर्व ल्होसारपनि पर्यो यो साता । त्यसैले एक पन्त दुई काम झैं गरेर पर्व मनाए तमु समाजले । यो जातिको संस्क्रिति, संस्कार र पहिरन यसै सुन्दर त हुन्छ नै, मेहनत र सत्कारपनि यीनको परिचय हो । अघिल्लो वर्षको ल्होसारलाई पछाडी पार्दै यो वर्ष झन तामझामका साथ मनाए पेरिसका [...]
बाँकी अंश...पोथी बन्न भेष बदल्छन् भाले चरा
० केहि भाले चरा जिवनभर पोथीको रुपमा भेष बदलेर रानी झैं बस्छन ० पोथीको आवाज निकालेर त्यस्ता भालेले पोथीलाई झुक्याउँदै मूर्ख बनाउँछन् । तर ति पोथीसित समागमन पनि गर्छन् ० पोथीको रुपमा भेष बदल्ने भाले र भालेको रुप धारण गर्ने पोथीहरु केहि माछा र छेपारा जातिमापनि हुने गर्छ ।
बाँकी अंश...प्रचण्डको काइते प्रस्ताब
● अजय खनाल / काठमाडौं जनयुद्द चल्दा आफै पार्टी अध्यक्ष थिए प्रचण्ड । शान्ति संझौतामा ल्याउँदापनि आफै थिए अध्यक्ष । संविधान सभाको निर्वाचन हुँदै अहिलेसम्म पार्टीको अध्यक्षता गरिरहेका प्रचण्ड अहिलेसम्म पार्टी अध्यक्षनै छन् । त्यो हिसाबले पार्टीलाई बलियो बनाउने, पार्टीका मूल लक्ष्य हाँसिल गर्ने, सहि ढंगले नेत्रित्व गर्ने जिम्मेवारी उनैको हो । उनले केन्द्रिय समितिमा [...]
बाँकी अंश...किन पार्टी छाड्दै छन् सच्चा माओवादी कार्यकर्ता ?
• शिवराज पन्त २०५७ / ५८ तिरको कुरा हो, म पशुपति क्याम्पस चावहिलमा स्नातक पढ्दै थिएँ । माओबादीले बेला बेला शैक्षिक हड्ताल गर्थे । बन्द हड्ताल हुँदा दुइ वटा कुराले रमाइलो लाग्दथ्यो : एउटा त कलेज आउनु परेन । अर्को माओबादीका पर्चा पढ्दा तिनका शैक्षिक क्रान्तिका कुरा । सर्वहारा बर्गको सत्ता स्थापना गर्ने कुरा । [...]
बाँकी अंश...कथा : माईतकी आँखी चेली
● गिता थापा बिहान उठ्दा उसको पसल खुलिसक्छ । कहिलेकाहीं त ग्रहाकहरुपनि लागिसक्छन् । उ निहुरिएर पानको पत्तामा कत्था र चुना दल्न व्यस्त रहन्छे । घरीघरी मुण्टो उठाएर मुश्किलले दुई शब्द निकाल्छे । ‘पान जर्दा की मीठ्ठा ? ‘ उसको बगलमै छ मेरो कोठा । उसको अनौठो कृयाकलापले मलाई आमा उदासी रहेको त्यो पलको याद गराइदिन्छ । म अफिस निस्किने समयमा [...]
बाँकी अंश...कविता : लौन
● उदास पूर्खाको वीरतालाई लात मारेर अस्मितालाई बन्दकी राखी लौन यिनले देशै बेच्छन् कि क्या हो स्वाभिमानलाई कुल्चिएर | ++++++++++++++++++++ यी खलनायक जस्ता नायकहरु दिनदहाडै नेपाल लुछिरहेछन्
बाँकी अंश...
