All articles from: January, 2012

गडुलध्वज गुरुङको गीति संग्रह “कोसिस” र मेरो बुझाई

 -पुष्प बरुवाल / आमस्टरडम, द नेदरल्यान्डस “सम्झनाको पानाभरि केवल दू:ख संगालेर खुसी भाग्यो कोसौ टाढा पीर-वेदना अंगालेर  घामको तातो सौभाग्यनै सम्झी, उसैलाई नै पर्खिरहेको छु । संघर्ष रहेछ जीवन, संघर्ष गरिराखेको छु  सबले देख्छन फूलझै लाली जोवन तर भित्र-भित्रै मरिरहेको छु……. ।”

बाँकी अंश...

सूचनाको हकमाथि प्रधानमन्त्रीको भोटेताल्चा

कहिलेकाहिँ अचम्म लाग्छ, सबैभन्दा विद्वान प्रधानमन्त्री भनिएका बाबुराम भट्टराईको मति भ्रष्ट भएको देखेर । काम र निर्णय देखेर । उनी जे काम गर्छन् आलोचित भैहाल्छन् । जे निर्णय गर्छन् त्यो हत्त पत्त लागू हुन्न । बरु आफ्नै खुर्मुरिन्छन् आफैंले खनेका गौंडामा । आफू मात्रै बदनाम भए त हुने नी ! माओवादी पार्टीलाइ नै बदनाम गराउँदै [...]

बाँकी अंश...

केपी ओली प्रधानमन्त्री हुने ? छि ! छि ! छि ! छि !

बाँची राखे अनेक नाटक देख्न र सुन्न पाइन्छ । हुँदा हुँदा अब केपी ओली नामको एउटा चाटुकार प्रधानमन्त्री हुने आकांक्षाको खबर सुनिएको छ । आकांक्षा त राख्न पाइन्छ नै । तर आकांक्षा राख्नुका पनि भाँती न हुन्छन् । कसैले भेन्टाका विरुवा रोपेर घिरौंलाको आशा गर्छ भने के भन्ने ? केका अधारमा हुने होला प्रधानमन्त्री ? [...]

बाँकी अंश...

नेपाल प्रहरीलाई फ्रान्सेली पोशाक

गुगल सर्च गर्दै जाँदा आज एउटा रोचक जानकारी पाइयो । नेपाल प्रहरीको यूनिफर्म (पोशाक) बारे । हाम्रा धेरै चिज भारतबाट आउँछन् । करकाप, डर, धम्की, बाध्यता, सांस्क्रितिक र भौगोलिक निकटता । अनेक कारणले गर्दा सियोदेखि फाली र जाली देखि नालीका सामानसम्म भारतमाथि भर छ । तर सायद त्यतिखेर भारतमा नभएर हो कि, नेपाल प्रहरीको आधिकारिक [...]

बाँकी अंश...

नेपालीको यूरोपस्तरिय न्रित्य प्रतियोगिता पेरिसमा हुँदै

नेपाली एकता समाज, फ्रान्सले यस वर्षको यूरो एकल नेपाली नृत्य प्रतियोगिता २०१२, फ्रान्सको राजधानी पेरिसमा यहि १५ अप्रिल, २०१२ का दिन आयोजना हुँदै छ । प्रत्येक वर्ष युरोपका बिभिन्न मूलुकहरुमा आयोजना गरिने भएकोले पनि यस पटक फ्रान्समा हुने कार्यक्रममा युरोपभरिका कलाकार र कलासँग सम्वधित संघसंस्थाहरुको बाक्लो उपस्थिति रहने छ । यो कार्यक्रमले युरोप महादेशमा रहेका नृत्य विधाका प्रतिभाहरुको कदर गर्ने र उनीहरुमा [...]

बाँकी अंश...

प्रधानमन्त्रीका योजना त राम्रा तर सफल होला ?

सबैभन्दा बुद्दीजिवी, डाक्टर गरेका, सधैं प्रथमका प्रथम प्रधानमन्त्री भट्टराई । हिजो कस्सिएका छन् फेरी नयाँ नेपालको नौलो कार्यक्रम लिएर । (उनले घोषणा गरेको सुशासन र विकास योजना करिब १२८ पेजको छ । त्यसैले त्यो हेर्न यहाँ क्लिक गरेर डा बाबुराम भट्टराईको वेभ साईटमा जानुस त्यहाँ दाहिनेतिर रहेको आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना र  सुशासन [...]

बाँकी अंश...

कार्यकर्ता भाडा तिर्न नसकेर लुक्दै हिँड्ने, अध्यक्ष शामान्ति महलमा

क्रान्तिकारी बिध्यार्थी संगठनका पूर्व अध्यक्ष तथा माओवादी यूवा नेता लेखनाथ न्यौपाने आफ्नो फेसबूकमा लेख्छन्- कोठा भाडा तिर्न नसकेर कोठा थन्किएको छ । साँच्चैको सर्वहारा भइयो । माओवादी सबैको यस्तै भए त ठीकै थियो तर कतिपय धन कुबेर बनिसकेको हल्ला बाक्लो छ । कस्तो बेमेल  ? ! हेर्नुस् त, सँगै गाउँ ठाउँ हिँडेका, मिठो मसिनो खाएका, [...]

बाँकी अंश...

प्रचण्ड / माओवादी अपारदर्शी हुनुको नियत के ?

● लुना / बेल्जियम सिधा सोझो र ब्यबहारिक रुपले न्युट्रल भएर भन्नु पर्दा मासिक भाडा एक डेढ लाख पर्ने घर माबोबादिका अध्यक्ष जस्ता पार्टी प्रमुख नेताको निम्ति अनावश्यक हो भनेर तर्क गर्नु कुतर्क नै हो । चाहे उनि सर्वहारा वर्गको नेत्रित्व गर्ने नै किन नहुन् पार्टी प्रमुखको हैसियतले । उनको सुरक्षाको जिम्मेवारीआदिको कारण पनि यो [...]

बाँकी अंश...

चिन र भारतले पो सिकाउन थाले हाम्रा नेतालाई कूटनिति

‘भारतसितको संवन्ध राम्रो बनाउनुस’- चिन ‘चिनसँगको संबन्ध राम्रो बनाउनुस’ – भारत केहि घण्टाकालागि नेपाल आएका चिनियाँ प्रधानमन्त्री बेनले माओवादी प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई सुझाव दिए भारतसितको संवन्ध असल राख्न । उता भारतको भ्रमणमा पुगेका उपप्रधान तथा ग्रिहमन्त्री विजयकुमार गच्छदारलाई भारतीय प्रधानमन्त्री डा मनमोहन सिंले सुझाव दिएछन् चिनसित सुमधुर संवन्ध कायम गर्न । चिनका प्रधानमन्त्रीले किन [...]

बाँकी अंश...

विश्व प्रसिद्द पासबानसित समुद्रमाथि भेट

विश्वका ८ हजार मिटर अग्ला सबै १४ वटै हिमाल चढेर विश्वकै प्रथम महिला बनेकि । उनीसित भेट्न के सहज हुनु ! गतसाल यस्तै १४ वटा हिमाल चढेका पोर्चुगाली हिमाल आरोही जोआओ गार्सियासित लिस्बोनमा भेटे देखिनै पासाबानलाई भेट्न खोज्दै थिएँ । करिब एक वर्ष पछि बल्ल तल्ल मौका मिल्यो । स्पेनको राजधानीबाट बासकन्ट्री भनिने करिब ६ [...]

बाँकी अंश...