All articles from: January, 2012

जंगली हात्तीबाट बच्ने र बालीनाली जोगाउने सजिलो उपाय

जंगली हात्तीको आक्रमणबाट बर्दियाको मगरागढी गाविसको माकरकट्टीफाँटाका स्थानीय गिरिराज परियार मारिए अस्ति। उनकी श्रीमती रेखालाई गम्भीर घाइते बनायो । गत महिना जंगली हात्ती उसैगरि पूर्वको झापा पसेर मान्छे मार्‍यो । दिउँसो बजारमै पसेर उद्दण्ड मच्चायो (तस्विर हेर्नुस्) । जंगली हातीको यस्तो आक्रमण पूर्व झापादेखि पश्चिम महेन्द्र नगर सम्मै खपिरहेका छन् स्थानिय जनताले । मूख्य गरि [...]

बाँकी अंश...

मारमुंग्री यूग ब्युँताउने माओवादी प्रयास

जनसत्ताले जनयुद्द ताका गरेका अबैध कारोबारलाइ मान्यता दिनु भनेको भोलि एक एक गर्दै जनअदालत, जनमुक्ति सेना, जनसरकार जस्ता मारमुंग्री युगलाइ फेरी ब्युँताउने कुत्सित कालो प्रयास हो । ● शिवराज पन्त पुराणमा थुप्रै कथाहरु पढ्न पाइन्छ । दैत्यहरुले आफु शक्तिवान हुनको लागि घोर तपस्या गर्छन । जुन तपस्या साधारण मानिसले गर्न सक्दैन । पृथ्वी, पाताल र [...]

बाँकी अंश...

ल हेर्नुस् आधा शताब्दी अघिको नेपाल

सन् १९६० ताका कस्तो थियो होला है नेपाल ? तिन चार वर्षमै तिब्रताका साथ बदलिने नेपाल, हाम्रो प्रव्रित्ती, हाम्रो भौगोलिक संरचना र हाम्रा नियती अनि संस्क्रिति र संस्कार । अहिले सन् ६० ताकाको नेपाल हेर्दा नेपाल हो र ? जस्तो लाग्छ । त्यसो त हामी नेपालीले त्यो बेलाको नेपाल बारे नसुनेकै होइनौं । टोनी हेगनले [...]

बाँकी अंश...

जनतामारा भट्टराई सरकार

“आयल निगमको भ्रस्टाचार र अनियमितता रोकेपनि ईन्धनको मूल्य बढाउनु पर्दैन, जनतालाई सहुलियत दरमा दिन सकिन्छ” । आफू सरकार नजाँदा माओवादीले यसो भन्दै धेरै पटक आन्दोलन गरे । त्यतिखेर कि त एमालेको सरकार थियो । कि नेपाली कांग्रेसको । कि मधेशी दल वा राप्रपा मिश्रित अन्य कुनै सरकार । आफू सरकारमा नहुँदा सजिलो भो बाहिरबाट सोच्दा, [...]

बाँकी अंश...

फ्रान्समापनि झाँक्रिको झारफुक !

ले सार्बोनिय गाउँमा पाँच दिनको कार्यक्रम थियो । त्यसैकालागि गएका बेला त्यहि गाउँका साथीसित बस्छु भन्दा भन्दै फ्रँस्वाका परिवारले मानेनन् र भने- सँगै बसौं । बसियो । ४२ संस्थाले प्रत्यक्ष भाग लिएका । सहभागि अझ कति हुँदा हुन्, हेर्न आउने उत्तिकै । दोस्रो दिन हाम्रो नेपाल संवन्धि प्रदर्शनी थियो । नेपाली चराको सांस्क्रितिक महत्वबारे मैले [...]

बाँकी अंश...

बढ्दो अपराध र राजनैतिक आवरण

● राजाराम अधिकारी कानूनले गर्न नहुने भनिएको कार्य गर्ने र गर्न हुने भनिएको कार्य नगर्नेलाई अपराध भनिन्छ भने सामान्य अर्थमा फौजदारी कानूनका नर्महरूले विषेध र दण्डनीय ठहर्‍याएका कार्य गर्नु अपराध हो । सामाजिक दृष्टिकोणले हेर्दा अपराध सामाजिक सुरक्षा र शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने खराब कार्य हो । अपराध भनेको समाजकै सदस्यले गर्ने कार्य हो र [...]

बाँकी अंश...

किरा खाने विरुवा फेला पर्‍यो, पातले धरापमा पार्दै खाँदै

केहि केहि विरुवाहरुका पात माटो मुनि समेत उम्रिन्छन् । वैज्ञानिकहरु अचम्ममा परेका थिए किन होला ? माटोमुनी त खासगरि जरा हुन्छन् विरुवाका । पोषण तत्व वा खान्की भनौं न । त्यो लिन र पानी पिउन । घामको स्रोतबाट बाँच्ने विरुवालाई किन चाहियो माटोमुनी पात ? एकदम चलाखी पो रहेछ यो त विरुवाको । माटोमुनी पात [...]

बाँकी अंश...

‘धेरै दिन भोकै सुत्यौं, लुगलुग काँप्दै रात बितायौं‘

● सन्तोष न्यौपाने / कपिलवस्तु ‘धेरै दिन भोकै सुत्यौं अनि धेरै दिन लुगलुग काँप्दै रात बितायौं‘ रुन्चे स्वरमा १५ वर्षिय विमल विकले भने । उनलाई पढ्ने लेख्ने मन छ । किताब र कापीसित खेलेर भविष्यमा केहि बन्ने ईक्ष्छापनि उत्तिकै छ । तर बिहान र बेलुकाको गाँस जुराउनै तल्लिन हुनुपरेपछि कसरि जाने स्कूल ? दैनिक गुजारा [...]

बाँकी अंश...

चिनियाँ प्रधानमन्त्रीको भ्रमण र हाम्रा नेताको दक्षिणी मानसिकता

चिनियाँ प्रधनमन्त्री मंसिरको अन्तिममै आउनुपर्ने थियो । अन्तिम अवस्थामा आएनन् । दुई देशका योजना र गोप्यता सार्वजनिक गरेकाले रद्द गरेको भनिएपनि यथार्थ के हो कसैलाई थाह छैन । किनभने चिनले आफ्नै आन्तरिक कारण देखाएको थियो । माओवदी र सरकारको खोट मात्रै देख्नेले जबर्जस्ति सरकारलाई दोष लगाए । त्यो रद्द हुनुमा चिनले आफ्नै कारण देखाएपछि त्यसलाई [...]

बाँकी अंश...

शान्तिप्रक्रियामा भाँजो : सत्ता लम्ब्याउने चाँजो

• शिवराज पन्त होला होला जस्तो भएर फेरी शान्ति प्रक्रिया रोकिएको छ | यसपाली यो प्रक्रिया रोक्न माओबादी नाङ्गो रुपमा उत्रियो | जनार्दन शर्माको जिव्रो प्रयोग गरेर कार्यकारी राष्ट्रपति कांग्रेसले नमाने शान्ति प्रक्रिया अघि नबढ्ने हाकाहाकी चुनौती दियो माओबादीले | त्यो चुनौती वास्तवमा कांग्रेसलाई नभएर शान्ति र संबिधान पर्खेर बसेका सम्पूर्ण जनतालाई दिएको हो माओबादी [...]

बाँकी अंश...