बिहीबार, चैत १५, २०८०

प्रकृति / पर्यटन

नेदरल्याण्ड्सको मौसमी वगैंचाले किन तान्छ विश्वकै ध्यान !

नेदरल्याण्ड्सको केउकेनहोफ फूलवारी । विश्वका सबैभन्दा ठूला फूलबारी मध्ये एक हो । नेदरल्याण्डको लिस्से नगरपालिकामा रहेको यो पार्कले ३२ हेक्टर क्षेत्रफल ओगटेको छ । बगैंचामा तुलिप जातीका वार्षिक करिब ७० लाख फूलका गाँठा रोपिन्छन् । केउकेनहोफले यसपटक ७५ औं वार्षिकोत्सवको उत्सव मनाएको छ। यो वर्ष राजकुमारी मार्गरेटले मार्च १९ का दिन केउकेनहोफ वगैंचाको लिस्सेमा  उद्घाटन ...

कला / साहित्य

गंगा जस्ती ‘नयना’

काठमाडौंमा डेराको जिन्दगी रमाईलो थियो। एक्लो अनि स्वतन्त्र म । अविभावकबाट टाढा भएपनि आर्थिक अभाव थिएन। गाऊँ तथा घरपरिवारको याद भने आईरहन्थ्यो बेलाबेलामा। खर्च घरबाट आएपनि आफ्नो लागि अतिरिक्त खर्च आफैं जोहो गर्थें। बच्चाहरूलाई पढाएर कहि पैसा आर्जन गर्थें। बच्चाहरूलाई पढाउने कामको बारेमा भने घरपरिवारमा थाहा दिएको थिईन। मस्तको थियो मेरो त्यो जिन्दगी। अघिपछि कलेज ...

कला / संस्कृती

युरोप स्तरिय नृत्य र गायन प्रतिपस्पर्धाका लागि छानिए फ्रान्सबाट चार कलाकार

युरोप स्तरिय नृत्य र गायन प्रतिपस्पर्धाकालागि फ्रान्सबाट दुई जना नृत्य र दुई जना गायनकालागि कलाकार छनौट भएका छन् । मे ११ र १२ मा आयोजना गरिने युरोप स्तरिय गायन र नृत्य प्रतिस्पर्धाकालागि फ्रान्सबाट नृत्यतर्फ दिलिसा भट्ट र रोशिना अधिकारी तथा गायनतर्फ कुशल पाख्रिन र सबिना कौशलले अन्यलाई उछिनेर छनौट भएका छन् । युरोपका बिभिन्न मुलुकबाट ...

कला-साहित्य प्रवास खबर

पेरिसमा पनि मनाइयो फागु

फ्रान्सको राजधानी पेरिसमा नेपाली र नेपालप्रेमी फ्रान्सेलीहरुले नेपाली पर्व फागु मनाएका छन् । उनीहरुले सामुहिक रुपमा फागुको रङ घसेर रमाईलो गरेका छन् । नेपाली सांस्क्रितिक गृह (मेंजो कुल्चुरेल दु नेपाल) ले आयोजना गरेको फागु खेल्ने कार्यक्रममा बिभिन्न्न् क्षेत्रका नेपाली र फ्रान्सेली जम्मा भएर सामुहिक रुपमा फागु खेलेका...