यहि मे को १६ र १७ का दिन डेनमार्कको कोपनहेगनमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को दशौं युरोपीय भेला र नृत्य तथा गायन तर्फको युरोप स्तरीय प्रतिस्प्रधात्मक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोपका संयोजक प्रकाश तिवारीको अध्यक्षता र इनास ग्लोबलका संस्थापक अध्यक्ष पुष्प बरुवालको प्रमूख आतिथ्यमा उक्त कार्यक्रम भएको ...
संयुक्त राष्ट्र संघका अनुसार, विश्वका लगभग ९० प्रतिशत जंगली फूल फुल्ने बिरुवा प्रजातिहरू पूर्ण वा आंशिक रूपमा जंगली जीवको परागसेचनमा निर्भर छन्। यस वर्षको विषय “प्रकृतिबाट प्रेरित, मौरीले हामी सबैलाई पोषण दिन्छन्” रहेको छ । यो संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले निर्धारण गरेको छ। यसले...