पुष्कर शाहलाई गुडविल एम्बेसडर शान्ति पुरस्कार

(पुरष्कार पाएपछि कार्यक्रममा संबोधन गर्दै पुष्कर शाह)

विश्व साइकलयात्री तथा सफल सगरमाथा आरोही पुस्कर शाह अमेरिकाको न्युयोर्कमा गुडविल अम्बस्सडोर शान्ति पुरस्कार २०१० बाट सम्मानित भएका छन् । उनलाई एस बर्षको विश्व शान्ति दिवसको उपलक्ष्यमा वर्ल्ड पिस प्रेयर सोसाईटीले सम्मान गरेको हो । विश्व शान्तिको लागि उनले गरेको अतुलनीय योगदानको कदर गर्दै सोसाइटीको तर्फबाट सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

स्मरणीय छ सन् १९९८ देखि २००९ सम्म उनले संसारका १५० भन्दा बढी मुलुकको साइकलबाट सफल यात्रा पुरा गरेका थिए ।  यसै बर्ष मे महिनामा उनले विश्वभरिका १९२ देशको झन्डा साथै संयुक्त राष्ट्र संघ, वर्ल्ड पिस प्रेयर सोसाईटी लगायत एनआरएनको झन्डा सगरमाथाको चुचुरोमा सफलता पूर्वक फहराएका थिए । विश्वको सर्बोच्च शिखर सगरमाथाबाट विश्वभरि शान्ति फैलियोस भन्ने कामना गर्दै उनले त्यसो गरेका थिए । 

सोसाईटीले अंग्रेजी भाषामा जारी गरेको प्रेस बिज्ञप्ती हेर्नुस-

The World Peace Prayer Society
The World Peace Sanctuary, 26 Benton Road,
Wassaic, NY 12592

The World Peace Prayer Society Goodwill Ambassador Pushkar Shah has been recognized with a Culture of Peace Award 2010
This letter is to certify that The World Peace Prayer Society recognizes Pushkar Shah for all the good work he has done to spread the spirit of Peace throughout the world. Pushkar has traveled on bicycle for the past 11 years to 150 countries covering 221,000 kilometers spreading the goodwill of Peace by carrying the Universal Message of Peace, May Peace Prevail On Earth. 
In May, to end his bicycle journey, Pushkar lead Everest Peace Expedition 2010 and scaled the world’s highest peak with 192 countries national flags. Along with the United Nation’s he also carried the World Peace Prayer Society flag to the summit.
We are grateful to all his efforts and dedication in inspiring the hearts of global citizens everywhere to think Peace, to act Peace and to live in the spirit of Peace and for promoting the essence of One Global Family. We are honored to hereby award Pushkar Shah with a Culture of Peace Award from The World Peace Prayer Society as our Goodwill Ambassador.

Infinite Gratitude,
Fumi Johns Stewart
Executive Director

तपाइँको प्रतिक्रिया

फेसबुक