कोरोना विशेष

स्पेनिस प्रधानमन्त्रीपत्‍नीमा पनि कोरोना भाइरस

मार्च १६, २०२०

काठमाडौँ — स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । ...

कोरोना प्रभाव : फ्रान्सका होटेल, रेस्टुरेन्ट र बारहरु अनिश्‍चितकालका लागि बन्द

मार्च १६, २०२०

पेरिस — कोरोना भाइरस संक्रमणबाट बच्‍न भन्दै फ्रान्स सरकारले शनिबार मध्यरातदेखि होटेल, रेस्टुरेन्ट, बार, सिनेमा हल, नाइट क्लबलगायत अत्यावश्यक वस्तुहरुका पसलबाहेक सबै अनिश्‍चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।...

कोरोना भाईरस अमेरिकाले फैलाएको चिनियाँ बिदेश मन्त्रीका प्रवक्ताको दाबी

मार्च १५, २०२०

चिनियाँ बिदेश मन्त्रीका प्रवक्ता झाओ लिजिआनले चिनमा कोरोना भाईरस अमेरिकाले फैलाएको आरोप लगाएका छन् । अमेरिकी सेनाले चिनको मध्य भागमा रहेको युहान शहरमा गत अक्टोबरमा कोरोना भाईरस छोडेको आरोप लगाएका हुन् । युहानको सामुद्रिक खाध्य पदार्थ बेच्ने...

पन्ध्र दिन घरबाट ननिस्कन स्पेनिस प्रधानमन्त्रीको आग्रह

मार्च १५, २०२०

-भोला लामिछाने, स्पेन स्पेनका  प्रधानमन्त्री पेद्रो सान्चेसले आफ्ना नागरिकहरुलाई १५ दिन घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् । उनले कोरोना भाईरसबिरुद्द लड्न सबैलाई आआफ्नो घर भित्र बसिदिन आग्रह गरेका हुन् । देशबासीका नाममा संवोधन गर्दै उनले सरकारले...

कोरोनाबाट बच्न फ्रान्सका सबै शैक्षिक संस्था अनिस्चित कालकालागि बन्द

मार्च १३, २०२०

कोरोना भाईरसबाट बच्न सोमबारदेखि फ्रान्सका सबै शैक्षिक संस्था र शिशु सुधार केन्द्रहरु बन्द गरिने भएको छ । फ्रान्सेली टेलीभिजनबाट नागरिकका नाममा सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले यस्तो निर्णय गरेका हुन् । फ्रान्सेलीहरुकालागि कोरोना भाईरसबिरुद्दको लडाई शताब्दिकै...

फ्रान्समा कुम जोड्ने सांसदलाई संसद भवन छिर्न निषेध

मार्च ४, २०२०

कोरोना भाईरसको संक्रमण हुनसक्ने अशंकामा फ्रान्सको माथिल्लो सदनका दुई सांसदलाई संसद भवन छिर्न निषेध गरिएको छ । फ्रान्सको वाज प्रान्तमा पर्ने क्रेपी अँ भाल्वाका मेयरमा कूरोना भाईरस देखिएको र उनीसित कुम जोडेकोले वाज प्रान्तका सांसद पियर भाताँसहित...

कोरोना भाईरसबाट संक्रमित हुन सक्ने आशंकामा तिन नेपाली फ्रान्सेली अस्पत्तालमा

मार्च ३, २०२०

कोरोना भाईरसबाट संक्रमित भएको आशंकामा तिन नेपालीलाई फ्रान्सेली प्रहरीले पक्राउ गरि फ्रान्सको पार्पिनिँयोँ अस्पत्तालमा भर्ना गरेको छ । ईटालीबाट स्पेन हुँदै फ्रान्स छिरेका तिन नेपालीमा कोरोना भाईरसको लक्षण देखिएको आशंकाले गत बुधबार  फ्रान्सेली प्रहरीले पिरिने ओरियन्तालस्थित पेर्तुसको...

चीनबाट आउने फ्रान्सेलीलाई छुट्टै गाउँमा राखिने

फ्रेब्रवरी २०, २०२०

पेरिस — चीनबाट आफ्नो देश फर्किने नागरिकलाई फ्रान्स सरकारले छुट्टै गाउँमा राख्ने भएको छ । कोरोना भाइरस लागेको हुनसक्ने आशंकाले चीन, खासगरि वुहानबाट फ्रान्स फर्किनेहरुलाई भिल सुर मेर समुद्रीतटको काल्बादोस गाउँमा राखिने भएको हो ।...

1 9 10 11