कोरोना विशेष

विश्वकै सर्बाधिक ठूलो विमान मास्क लिएर फ्रान्स ओर्लियो

अप्रिल २१, २०२०

विश्वकै सर्बाधिक ठूलो कार्गो विमान आन्तोनोभ ए एन २२५ म्रिया पेरिस नजिकैको विमानस्थलमा ओर्लिएको छ । करिब ८० लाख मास्क बोकेर चिनबाट आएको सो विमान पेरिस नजिकैको मार्न क्षेत्रस्थित पेरिस भिट्री तारमाक विमानस्थलमा अवतरण भएको हो ।...

स्विजरल्याण्डले अप्रिल २७ बाट लकडाउन खुकुलो पार्ने

अप्रिल २०, २०२०

स्विजरल्याण्डले यहि अप्रिल २७ बाट लकडाउन खुकुलो पार्ने भएको छ । लकडाउन खुकुलो पार्न तिन तहको रणनिति सार्वजनिक गरिएको छ । शुरुमा हजाम, वगैंचा र बनस्पतीका पसल, अस्पत्ताल तथा क्लिनिकका सबै सेवा, मसाज केन्द्र, फूल पसल, कस्मेटिक, ...

एकैदिन दर्जनौं ब्यक्तिलाइ एकता समाज फ्रान्सले दियो राहत

अप्रिल १९, २०२०

फ्रान्सको राजधानी पेरिसस्थित नेपाली एकता समाजले कोरोना भाईरसको कारणले लकडाउनमा परेर दुख पाएका दर्जनौं नेपालीहरुलाई राहत दिएको छ । शनिवार राहत बितरण गर्दा केहि नेपालीहरु भावुक हुँदै राहत लिएका थिए ।...

कोरोनालाई जित्ने सन्देश दिन हिमालभरि चम्किला बत्ती

अप्रिल १९, २०२०

-निराजन श्रेष्ठ / स्विजरल्याण्ड कोरोना भाईरसविरुद्धको लडाई जित्ने सन्देश दिन स्विजरल्याण्डले आफ्ना हिमालमा विभिन्नखाले झण्डा र नारा लेखिएका आकर्षक र तेजिला बत्तीहरु चम्काईरहेको छ । स्विजरल्याण्डको चर्मात स्थित हिमाली पहाड मात्तरहर्न सँधै स्विजरल्याण्डको प्रतीक ,शक्ति र स्थिरताको...

गाउँ पालिकाकी अध्यक्षले एक्लै गरिन ४०० अलपत्रको उद्दार

अप्रिल १७, २०२०

सरकार र जनप्रनितिधी सबैले बेवास्ता गरिरहेका बेल बिचल्लीमा परेका सयौं मजदूरलाई गाउपालिकाकी अध्यक्षले एक्लै उद्दार गरेकि छन् । काठमाडौं तिरबाट अनेक दुख र हण्डर खाँदै कुनै यातायात नपाएपछि करिब ४०० श्रमिक हिँडेर चितवनतर्फ फर्किरहेका थिए । ति...

केपी काकालाई फेसबूके चिठी

अप्रिल १६, २०२०

-भानुभक्त आचार्य काकालाई फेसबुके चिट्ठी । सञ्चार माध्यम र सामाजिक सञ्जालमा यो सरकारका प्रति यति धेरै गुनासोहरु छन्, तपाइँले थाहै पाउनु भएको छैन होला । कुनै देशको प्रधानमन्त्रीले ‘थाहै पाइन’ भन्नु जत्तिको सजिलो र थेत्तरो उत्तर अरु...

राहत पाएपछि स्पेनका ८७ जना पिडितहरुको अनुहार प्रफुल्ल

अप्रिल १६, २०२०

-भोला लामिछाने / बार्सिलोना, स्पेन गएको चार दिनमा स्पेनमा ८७ जनाले खाध्यान्न राहत पाएसँगै यहाँका पिडामा परेका नेपाली समुदायको मुहारमा खुसी छाएको छ । कोरोना महामारीबाट विश्व आक्रान्त बन्दै गर्दा स्पेनपनि अछुतो रहेन । स्पेन लकडाउनसँगै यहाँका...

प्रचार नगरि अलपत्र परेका सयौंलाई खाना

अप्रिल १५, २०२०

एक किलो चामल, एक लिटर तेल र सय ग्राम नुन बाँडेर सामाजिक सन्जालभरि छाउने जमाना हो यो । तर बुटवल नगरपालिका वडा नं १ का वडाध्यक्ष महेन्द्र लिगल यस मानेमा फरक छन् । उनले कोरोना भाईरसको संक्रमणपछि...

धनाढ्यहरुले कसरि फैलाए विश्वभरि कोरोना भाईरस ?

अप्रिल १४, २०२०

हरेक हप्ता कि ठूला विमान कि त निजि जेटहरु मार्केस, लण्डन, मस्को, फ्लोरिडा, सांघाई, पेरिस, जेनेभा, जुरिच, टोकियो, वा स्टकहोम उड्छन् । सामाजिक संस्थाका भेटघाट, बैठक, सम्मेलनमा भाग लिन । कि अनेक खाले पर्व मनाउन । ति...

फ्रान्समा अझै एक महिना लकडाउन

अप्रिल १४, २०२०

                 फ्रान्स मे ११ सम्म लकडाउन वैशाख २, २०७७ ददि सापकोटा पेरिस — फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको समय ११ मे (वैशाख २९) सम्म बढाएका छन् । कोरोना भाइरसविरुद्ध मुलुकले लडिरहेको जनस्वास्थ्य युद्धमाथि विजय...

1 2 3 4 5 11