अनुभूति/संझना ददिको

युरोपमा हरे राम, हरे क्रिष्ण

मार्च १९, २०१७

– ददि सापकोटा (पादोभा, ईटाली) निधारमा खरानीको ठाडो टिका लगाएका । लुंगी, कछाड र पतलुङ पहिरिएका । हातमा मादल, हार्मोनियम र झुर्रा बोकेका एक हुल मानिसहरु ईटालीको पादोभा शहरमा राम र क्रिष्णको भजन गाउँदै निस्किए । ति...

ईटालीभरि फैलिँदै ‘नमस्कार’

जनवरी १८, २०१७

खासगरि नमस्कार गर्ने चलन एशियाली मुलुकमा छ । नेपाल, भारत, वंगलादेश लगायत दक्षिण एशिया देखि इन्डोनेशिया, कम्बोडिया, लाओससम्म यदाकदा फैलिएको छ । इन्डोनेशियाका हिन्दुधर्मावलम्भीहरुले भने निकै प्रयोग गर्छन् । खासगरि हिन्दू संस्क्रितिबाट आएको यो नमस्कार गर्ने चलन...

स्विजरल्याण्डको विमानस्थल ‘हुम्लाको जस्तै’

जनवरी ७, २०१७

  (जेनेभा विमानस्थल) नेपाललाई स्विजरल्यण्ड जस्तै भनेर दाँज्छन् धेरैले । यसरि दाँज्नुका कारण र दाँज्न सकिने वस्तु नेपाल र स्विजरल्याण्डबिच धेरै छन् । त्यस मध्येको हो हुम्ला र जेनेभाको विमानस्थल । यति खेर उता हुम्लाका डाँडामा हिउँ...

व्यापार बहाना

डिसेम्बर १८, २०१६

– ददि सापकोटा पुस २, २०७३- इटालीको मिलान सहर निवासी विशाल तामाङ नेपाली हस्तकलाको व्यापार गर्छन् । करिब एक दशकदेखि मिलान बस्दै आएका उनको व्यापारिक सीप र बजारीकरणको ज्ञान बढ्दै जाँदा व्यवशाय बढ्नुपर्ने हो । तर मिलानमा...

मसलादार खाना खानेमा नेपालीको नाम, मसला बेचेर फाईदा लिने अरु

डिसेम्बर १२, २०१६

नेपालीहरुको खाना पिरो हुन्छ । मसला टन्न हालेर खाना पकाउँछन् । पोल्छ नेपाली खानाले । खुर्सानीबिना नेपाली खानै बन्दैन । यस्तो सोच्छन् पश्चिमेलीहरु । कतिपय त नेपाली खाना र मसला भन्नासाथ तर्सिन्छन् । तर त्यहि नेपाली मसला...

ईटालियनहरुले बल्ल खेले होली

डिसेम्बर ६, २०१६

सबै फोटो – ददि सापकोटा- पादोभा, ईटाली भित्र विशाल ब्यापारिक मेला छ । नाचगान छ । विभिन्न देशको संगित घन्किएको छ । पालैपालो । एशियाका भारत, पाकिस्तान, चिनदेखि अफ्रिकी मुलुकको न्रित्य हेर्न, संस्क्रिति जान्न पाइन्छ । एशियाली...

क्युबाली जनताको आँखामा फिडेल कास्ट्रो

नोभेम्बर २७, २०१६

तपाईहरु कहाँबाट ? तपाईलाई हाम्रो देश थाह छैन होला । धेरै टाढा छ । बरु हाम्रो नेताको बरे सुन्नु भएको होला । तर देश थाह छैन होला ।  भन्नुस न ।   काला कपाल ।  होचो होचो...

बिध्यालयको उन्नती गर्न पूर्व बिध्यार्थी र शिक्षकहरुको भेला

नोभेम्बर ३, २०१६

हाम्रो स्कूलमा राजनिति बढि भो । हाम्रो बिध्यालयको स्तर खस्कियो । हाम्रो बिध्यालयका गतिला र सक्ने बिध्यार्थी कोहि पढ्दैन, सबै शहरका निजि स्कूलतिर गए । गरिबका बिध्यार्थी मात्रै पढ्छन् भनेर स्कूलको हालत चौपट भयो । झुवानी माविमा...

संभावना भएर पनि चितवनका पर्यटन ब्यवशायीले बिर्सेको आकर्षक स्थल ‘मौलाकालिका’

अक्टोबर १५, २०१६

उत्तरतिर हेर्दा अन्नपूर्ण हिमालको श्रिंखलामात्रै होइन मनास्लु हिमालसम्म आँखै अगाडि उभिए जस्तो लाग्छ । धार्मिक स्थल देवघाट, त्यसको छेउको हरियो जंगल र त्रिब्रेणी । त्रिशुली, मादी र मर्स्याङ्दीको मिलनबिन्दुको द्रिष्य हेरेर अघाईन्न । दक्षिणतिर हेर्दा चितवनको बस्ति...

शारदा शर्माको ‘कम्प’ र नरहरी दाईसित एकैसाथ भेट

सेप्टेम्बर २०, २०१६

हिजो गज्जबको संयोग जुर्‍यो ‘लामो समयदेखि विरामी परेर स्वास्थ्य लाभ गरिरहेका दाई नरहरी आचार्यसित भेट भयो । त्यो भेटको संयोग फेरि लेखक शारदा शर्माको नयाँ उपन्यास ‘कम्प’ले गरायो । हिजो उहाँको उपन्यास ‘कम्प’ को सार्वजनिकिकरण थियो ।...

1 2 3 4 21