अनुभूति/संझना ददिको

जंगल सफारीको वास्तबिक स्वाद लिने भए चितवनको मेघौली

सेप्टेम्बर १४, २०१६

चितवनको मेघौलीमा पर्यटक लजहरु बनेका छन् । तिनमा वास्तबिक स्वाद लिन पाइन्छ । चितवनका आदिवासी थारु समूदायको जिवनशैली । गाढाको यातायात । खरका फुस्रा छाना । लालटिनको उज्यालो । वरिपरि झ्याउँकीरी कराउने । लज छेउमा कुलुकुलु पानीको...

यस्तै पाराले कति वर्ष आउलान् पोखरामा पर्यटक ?

सेप्टेम्बर ३, २०१६

नेपालको दोस्रो पर्यटकिय स्थल पोखरा । यतिखेर पोखरा जाने पर्यटक खुशि हुँदैनन् । वर्षाद र बादलले उत्तरतिरका हिमाल छोपेर मात्रै होइन । पोखरा फोहोर, मुख्य आकर्षण फेवा तालको नाजुक स्थिति र अब्यवस्थित पर्यटकिय गतिबिधीले गर्दा हो ।...

फलानाको छोरो विदेश पढेर के भो ? घर घडेरी जोडेनछ

सेप्टेम्बर १, २०१६

नेपाल आएको दुई साता भयो । केहि दिन मैले पोखरा बिताएँ । पोखरा जाँदा बसमा मानिसहरु पैसाकै कुरा गर्थे । कि त कसका छोरा विदेश गए । कति समय बसे । कुन देशमा गएका छन् । यस्तै...

स्विजरल्याण्डमा प्रचलित बन्दै ‘शेर्पा आउटडोर’

अगस्ट २०, २०१६

जहाँ  हिमाल, हिमाली जिवन र पदयात्राको नाम लिईन्छ त्यहाँ शेर्पाको नाम जोडिन्छ । चाहे नेपाल होस वा अन्य हिमाली क्षेत्रमा । विश्वमा नाम कमाएका शेर्पाहरुको नाम नेपालमा मात्रै नभएर अन्य मुलुकमापनि प्रशस्तै जोडिएको छ । स्विजरल्याणमापनि शेर्पाहरुको...

‘फोटोग्राफर’ पनि हुन् पूर्व प्रधानमन्त्री ओली

अगस्ट ६, २०१६

अहिले पूर्व प्रधानमन्त्री ओलीका राष्ट्रवाद, उखानटुक्का र तिखो वाणीका बारेमा खुब चर्चा भैरहेको छ । फरक फरक कोणबाट । तर केपी ओली फोटोग्राफरपनि हुन् । उनी फोटो खिच्न खुब रुचाउँछन् । बिदेश आएका बेला घुमिघुमी अनेक अनेक...

डाँडाकाँडा पर्यटक छर्ने स्विसहरुको अक्किल

जुलाइ ८, २०१६

बिहानै श्याम सापकोटाले खबर पठाए, ‘आज तपाईलाई म मोटर साईकलमा घुमाउन लैजान्छु । स्विजल्याण्डको पहाडबाट जेनेभा शहर र लेमेन तालको सुन्दर द्रिष्य देखिन्छ ।’ एकैछिनमा उनले मोटरसाईकलमा दगुराए । जेनेभा शहरका भित्रि गल्ति छिचोल्दै । तालका किनारबाट...

मनाङ मुस्ताङजस्तै स्विजरल्याण्डको मेरिङ्गन

जुन २०, २०१६

जेनेभा तालहुँदै जान्छ रेल मेरिङ्गन र इन्टरलाकनतिर । यो तालबाट यस्सो पारीपट्टी हेर्दा पोखरा तालबाट पुम्दीभुम्दीतिरको गाउँ देखे जस्तो द्रिष्यले मन लोभ्याउँछ । कती मिलाएर बनाएका खेतबारी । स्विसहरु खेतबारीका कान्लापनि सजाउँछन् । बाख्रा चर्ने, भिर, गाईचराउने...

भारतीय प्रसिद्द कालकारदेखि स्विजरल्याण्डको पाँच तारे होटेलसम्मको यात्रामा एक नेपाली

जुन १८, २०१६

उनलाई कसैले चिन्दैन भन्दापनि हुन्छ । चिन्नुपर्ने करणपनि छैन । राज शर्माले आफैंलाइ चिनाउनुपर्ने कारणपनि छैन । किनभने भारतका ख्याती प्राप्त कलाकारले उनलाई चिनेका छन् । उनलाई नेपाली समाजले चिनोस्, नचिनोस सरोकारपनि छैन । नेपाली समाजले आयोजना...

स्विजरल्याण्डको फिल्म सूटिङ गर्ने प्रसिद्द ठाउँ यस्तो पो रैछ

जुन १६, २०१६

“स्विजरल्याण्डमा एउटा ठाउँ छ जहाँ असाध्यै धेरै फिल्म सुटिङ हुन्छ । त्यो त हेर्नै पर्छ ।” साथीहरुले धेरै पटक सुनाएका थिए । कोहि भन्थे ‘भारतीय कलाकारहरुले स्विजरल्याण्डमा फिल्म सुटिङ गरेर भुट्छन् दर्शकलाई ।’ यो पटक मित्रहरु शिव...

फ्रान्सेली सांसदसित पाँच मिनेट

मे ५, २०१६

गत शनीवार फ्रान्सको लियों शहरस्थित एक हलमा हामी पुनेको प्यान्ट डकुमेन्ट्री हेर्दै थियौं । डकुमेन्ट्री देखाउने हल अँध्यारो पारिएको थियो । द्रिश्यहरु राम्रोसित देखिउन् भनेर । म एक कुनामा उभिएको थिएँ पछिल्तिर । सिटको क्षमता भन्दा दर्शक...

1 2 3 4 5 21