फ्रान्स

पेरिस महानगरपालिकाबाटै राष्ट्रपतीको पार्टी बढारियो

जुन २९, २०२०

सन् २०१७ को राष्ट्रपतिय निर्वाचनमा गतिलो मत ल्याएर जितेका राष्ट्रपती एमानुएल माख्रोंको पार्टीले हाल स्थानिय निर्वाचनमा हार खाएको छ । ला रेपुब्लिक अँ मास भन्ने उनको पार्टी र अर्को दक्षिणपन्थी पार्टीलाई हराउँदै समाजवादी पार्टीकि आन हिदाल्गो भारी...

फ्रान्समा गाईपालनबाट बोईङ र जेट विमानबाटभन्दा बढि आम्दानी

मे २, २०२०

फ्रान्सका क्रिषी मन्त्री डिडिय गियोमले अप्रिल महिनाको दोस्रो साता युरोपेली परिषदका अधिकारिहरुसित सपर्क गरेर युरोपेली सहयोग मागे । कोरोना भाईरसको संकटले दुग्ध ब्यवशायीहरु धरापमा परेपछि क्रिषकहरुको दबाब धान्न नसकेर उनले युरोपेली युनियनको सहयोगको माग गरेका थिए ।...

फ्रान्समा अझै एक महिना लकडाउन

अप्रिल १४, २०२०

                 फ्रान्स मे ११ सम्म लकडाउन वैशाख २, २०७७ ददि सापकोटा पेरिस — फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको समय ११ मे (वैशाख २९) सम्म बढाएका छन् । कोरोना भाइरसविरुद्ध मुलुकले लडिरहेको जनस्वास्थ्य युद्धमाथि विजय...

फ्रान्समा दुई जनामन्त्रीको पत्रकार सम्मेलनमा एक जना पत्रकार !

अप्रिल ८, २०२०

नेपालमा बेला बेला सुनिन्छ, मन्त्री, नेता दर्जनौं भए तर पत्रकार आएनन् । पत्रकार सम्मेलन आयोजना गर्नेको संख्या भन्दा पत्रकारको संख्या कम । फ्रान्समा आज केहिबेर अघि एउटा अनौठो पत्रकार सम्मेलन भएको छ । त्यस्तो सम्मेलनमा दुई जना...

फ्रान्समा हतियारधारीद्वारा हमला

अप्रिल ५, २०२०

कोरोना भाईरसको आतंक भैरहेका बेला पेरिसको दक्षिणमा रहेको रोमँ सुर इजेर भन्ने ठाइँमा शनिवार विहान एक जना हतियारधारीले आक्रमणगरि दुई जनाको हत्या गर्नुको साथै पाँच जनालाई घाईते बनाएको छ । घाइते मध्ये तिन जनाको अवस्था गम्भिर रहेको...

‘फ्रान्समा नेपाली सुरक्षित छन्’

अप्रिल ५, २०२०

चैत्र २३, २०७६ दीपक अधिकारी फ्रान्स — फ्रान्सको दूतावासले एन्डोरा, मोनाको, पोर्चुगल, फ्रान्स र युनेस्को हेर्छ । मोनाकोमा कन्सुलर हुनुहुन्छ । अहिलेसम्मको रेकर्डअनुसार मोनाको र एन्डोरामा नेपाली एक जनापनि छैनन् । त्यसैले त्यहाँ नेपालीमा कोरोना भाइरस संक्रमणको...

फ्रान्सका पूर्वमन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

मार्च २९, २०२०

चैत्र १६, २०७६ एजेन्सी फ्रान्सका पूर्वउद्योगमन्त्री पाथ्रिक देभेजँको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ ।...

पेरिस क्षेत्रका अस्पत्तालहरु ४८ घण्टामा भरिने चेतावनी

मार्च २८, २०२०

फ्रान्सको राजधानी पेरिसको प्रान्तिय क्षेत्र ईल द फँसका सबैजसो अस्पत्तालहरु लगभग ४८ घण्टाभित्रमा भरिने चेतावनी दिईएको छ । वरिपरिका अन्य प्रान्तहरुले सहयोग गरेर पेरिस र यस वरिपरिका अस्पत्तालमा सार्ने ब्यवस्था नमिलाए कोरोना भाईरसका विरामीको चाप धान्नै नसक्ने...

कोरोना संक्रमणबाट फ्रान्समा १६ वर्षीया किशोरीको मृत्यु

मार्च २८, २०२०

चैत्र १५, २०७६ ददि सापकाेटा पेरिस — कोरोना भाइरसले जुनसुकै उमेरकालाई आक्रमण गर्न सक्छ भन्ने उदाहरण हो यो । फ्रान्सको एसोन क्षेत्रमा बस्‍ने जुली नाम गरेकी १६ वर्षीया एक किशोरीको कोरोना भाइरसको संक्रमणबाट गत बुधबार बिहान मृत्यु भएको...

विरामी ओसार्न फ्रान्सले शुरु गर्‍यो रेल एम्बुलेन्स

मार्च २५, २०२०

आपत परेपछि त्यसको खोजि गर्दै जाँदा मानिसले तत्कालै नयाँ उपाय र प्रविधीपनि भेट्टाउने रहेछ । नयाँ अक्किलहरु छिटो सिक्दा रहेछन् । कोरोना भाईरसको प्रकोपले विरामीको संख्या बढेर धानिसाध्य नभएपछि फ्रान्सले दुई वटा रेलहरुलाई एम्बुलेन्स सवारीका रुपमा प्रयोग...

1 2 3 35