फ्रान्स

छ सय चिकित्शकद्वारा फ्रान्सेली प्रधानमन्त्रीबिरुद्द मुद्दा

मार्च २२, २०२०

राज्यलाई ढाँटेको आरोप लगाउँदै करिब छ सय डाक्टरहरुको समूहले प्रधानमन्त्री एडुवार्ड फिलिप र पूर्व स्वास्थ्यमन्त्री एन्य बुजिनबिरुद्द मुद्दा दायर गरेका छन् ।...

फ्रान्समा क्वारेन्टाईनको समय लम्बिने

मार्च २१, २०२०

सरकारले तोकेको १५ दिनको क्वारेन्टाईनको समय लम्बिने भएको छ । राष्ट्रपती एमानुयल माख्रोद्वारा घोषणा गरिएको १५ दिनको समय लम्ब्याएर कम्तिमा एक महिना देखि छ हप्तासम्म पुर्‍याइने राष्ट्रपतीका बिज्ञानसंवन्धि सल्लाहकार तथा पेरिसको बिसे अस्पत्तालका संक्रामकरोग विशेषज्ञ प्राध्यापक याच्दान...

युरोपका नेपाली दूतावास बन्द, घरबाटै सेवा

मार्च १९, २०२०

चैत्र ६, २०७६ ददी सापकोटा पेरिस — कोरोना भाइरसको संक्रमण युरोपभरि तीव्र बन्दै गएपछि युरोपस्थित नेपाली दूतावासहरु बन्द भएका छन् ।...

फ्रान्समा पारासिटामोल, मास्क र पञ्‍जाको खरिदबिक्रीमा रोक, स्वास्थ्यकर्मीको समर्थनमा हरेक दिन ताली

मार्च १८, २०२०

चैत्र ५, २०७६ ददि सापकाेटा पेरिस — बुधबारदेखि फ्रान्समा पारासिटामोल, मास्क र पञ्जाको बिक्रीवितरणमा सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बजारमा पारासिटामोल, मास्क र पञ्जाको अभाव बढ्दै गएपछि सरकारले यस्तो...

कर्फु लगाउने फ्रान्सेली तरिका : ‘कर्फु होइन तर घरभित्रै बस्नुस्’

मार्च १७, २०२०

फ्रान्समा आज मंगलवार १२ बजेबाट लगभग कर्फु लागेको छ । कर्फु लगाएपनि हिजो साँझ कर्फुको घोषणा गर्दा राष्ट्रपती एमानुयल माख्रोले कर्फ्युको उच्चारण गरेनन् । कूटनितिक भाषाको प्रयोग गर्दै कर्फ्युको घोषणा गरे ‘अब साथीभाई, छरछिमेक र परिवार होइन...

फ्रान्समा भ्रमण पूर्ण प्रतिबन्ध र हिँडडुलमा पूर्ण रोक, एक लाख सुरक्षाकर्मी परिचालित

मार्च १७, २०२०

फ्रान्समा आज मंगलवार मध्यान्हदेखि अत्यन्त्र जरुरि कामकालागि कारण खुलाइएको अनुमतिबिना हिँडडुलमा पूर्णरुपमा रोक लगाइएको छ । कोरोना भाईरसबिरुद्द लड्नकोलागि सकेसम्म कम सम्पर्क गर्नुपर्ने तर्क दिँदै फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले सोमबार साँझ राष्ट्रका नाममा संवोधन गर्दै यस्तो रोक...

कोरोना प्रभाव : फ्रान्सका होटेल, रेस्टुरेन्ट र बारहरु अनिश्‍चितकालका लागि बन्द

मार्च १६, २०२०

पेरिस — कोरोना भाइरस संक्रमणबाट बच्‍न भन्दै फ्रान्स सरकारले शनिबार मध्यरातदेखि होटेल, रेस्टुरेन्ट, बार, सिनेमा हल, नाइट क्लबलगायत अत्यावश्यक वस्तुहरुका पसलबाहेक सबै अनिश्‍चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।...

कोरोनाबाट बच्न फ्रान्सका सबै शैक्षिक संस्था अनिस्चित कालकालागि बन्द

मार्च १३, २०२०

कोरोना भाईरसबाट बच्न सोमबारदेखि फ्रान्सका सबै शैक्षिक संस्था र शिशु सुधार केन्द्रहरु बन्द गरिने भएको छ । फ्रान्सेली टेलीभिजनबाट नागरिकका नाममा सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले यस्तो निर्णय गरेका हुन् । फ्रान्सेलीहरुकालागि कोरोना भाईरसबिरुद्दको लडाई शताब्दिकै...

फ्रान्समा कुम जोड्ने सांसदलाई संसद भवन छिर्न निषेध

मार्च ४, २०२०

कोरोना भाईरसको संक्रमण हुनसक्ने अशंकामा फ्रान्सको माथिल्लो सदनका दुई सांसदलाई संसद भवन छिर्न निषेध गरिएको छ । फ्रान्सको वाज प्रान्तमा पर्ने क्रेपी अँ भाल्वाका मेयरमा कूरोना भाईरस देखिएको र उनीसित कुम जोडेकोले वाज प्रान्तका सांसद पियर भाताँसहित...

कोरोना भाईरसबाट संक्रमित हुन सक्ने आशंकामा तिन नेपाली फ्रान्सेली अस्पत्तालमा

मार्च ३, २०२०

कोरोना भाईरसबाट संक्रमित भएको आशंकामा तिन नेपालीलाई फ्रान्सेली प्रहरीले पक्राउ गरि फ्रान्सको पार्पिनिँयोँ अस्पत्तालमा भर्ना गरेको छ । ईटालीबाट स्पेन हुँदै फ्रान्स छिरेका तिन नेपालीमा कोरोना भाईरसको लक्षण देखिएको आशंकाले गत बुधबार  फ्रान्सेली प्रहरीले पिरिने ओरियन्तालस्थित पेर्तुसको...

1 2 3 4 35