फ्रान्स

फ्रान्सेली मेयरलाई ढाकाटोपी पहिरिदिएर नेपाल घुम्ने निम्तो

फ्रेब्रवरी २०, २०२०

फ्रान्सको एसोन क्षेत्रमा पर्ने भिन्यु सुर सेनका मेयर थोमस साजेलले आफू नेपाल घुम्न आतुर रहेको बताएका छन् । मंगलबार एसोनको द्राभाई शहरस्थित ‘ल मेजोँ द हिमालय’ (द हिमालयन हाउस) मा नेपाली खाना चाख्न आएका बेला उनले शिरमा...

चीनबाट आउने फ्रान्सेलीलाई छुट्टै गाउँमा राखिने

फ्रेब्रवरी २०, २०२०

पेरिस — चीनबाट आफ्नो देश फर्किने नागरिकलाई फ्रान्स सरकारले छुट्टै गाउँमा राख्ने भएको छ । कोरोना भाइरस लागेको हुनसक्ने आशंकाले चीन, खासगरि वुहानबाट फ्रान्स फर्किनेहरुलाई भिल सुर मेर समुद्रीतटको काल्बादोस गाउँमा राखिने भएको हो ।...

पेरिसमा तामाङहरुले सांस्क्रितिक कार्यक्रमसहित मनाए सोनाम ल्होसार

जनवरी २७, २०२०

फ्रान्सवासी तामाङहरुले विविध सांस्क्रितिक कार्यक्रम गर्दै आफ्नो मूख्य पर्व सोनाम ल्होसार राजधानी पेरिसमा मनाएका छन् । तामाङ जातिका भेषभुषामा सजिएर  उनीहरुले आफ्नो पर्व मनाएका हुन् ।...

पेरिसमा तरुल, तिलको लड्डू, चाकु, सेल रोटीसहित मगर समाजको माघे संक्रान्ति

जनवरी २१, २०२०

गत बर्ष झैँ यस वर्षपनि मगर समाज फ्रान्सले मगरहरुको मुख्य चाडका रुपमा रहेको माघे संक्रान्ति पर्व बिशेष कार्यक्रम आयोजना गरी आइतवार फ़्रान्सको राजधानी पेरिसमा मनायो । नेपालकै झल्को दिने गरि चाकु, तरुल, सेल रोटी र तिलको लड्डुको...

पूर्व एन आर एन अध्यक्षलाई डेढ लाखको टेबल (प्रमाणसहित)

डिसेम्बर ११, २०१९

(डेढ लाखभन्दा बढिको टेबल छेउ उभिएर (देब्रेपट्टी) नयाँ अध्यक्ष कुमार पन्तलाई स्वागत गर्दै पूर्व अध्यक्ष भवन भट्ट) एउटा राम्रो, बलियो, स्तरिय टेबलको मूल्य कति पर्ला नेपालमा ? २० हजार रुपियाँ ? एकदमै राम्रो टेबल किन्यो भने कति...

फ्रान्समा आमहडतालले जनजिवन प्रभावित, पर्यटकलाई सास्ति (फोटोहरु हेर्नुस्)

डिसेम्बर ५, २०१९

फ्रान्स सरकारले घोषणा गरेको वृद्ध भत्ता कटौती र निवृत्तिभरणमा असन्तुलित वितरणका विरुद्ध मजदूर युनियन र सर्वसाधारण मिलेर  आव्हान गरेको आमहडतालमा आज लाखौंले सहभागिता जनाए । हडतालले गर्दा आज फ्रान्सको जनजीवन अस्तव्यस्त बन्यो ।...

फ्रान्समा भोलीदेखि आम हडताल; यातायात, स्वास्थ्य, प्रहरी, प्राधिकरण, शिक्षा क्षेत्रका सबैको सहभागिता

डिसेम्बर ४, २०१९

सरकारले अगाडि सारेको मूलत : पेन्शन सुधारको प्रस्तावका बिरुद्द फ्रान्समा भोलि  पाँच डिसेम्बरका दिन आम हड्ताल आव्हान गरिएको छ ।  यसमा बिद्दुत प्राधिकरण, स्वास्थ्य, स्कूल, क्याम्पस, फ्रान्सको सबैभन्दा ठूलो मजदूर युनियन सिजिटी, यातायात, बैंक, अग्नी रक्षक, सरकारी...

यात्रापछिपनि गिजोलिरहने ति समुद्री क्षण (दोस्रो भाग)

सेप्टेम्बर १५, २०१९

-सुधिर राणा / फ्रान्स ब्रतान्य को कुइम्पेर् स्टेशनमा ओर्लेपछि अझै ३० मिनेटको बाटो रहेछ बेनोदेसम्म पुग्नलाई । पेरिसबाट उत्तर पश्चिम पर्ने एटलांटिक महासागरको किनारमा अबस्थित सुन्दर र शान्त पर्यटकिय स्थल हो, बेनोदे । शान्त तट मन पराउनेहरुको...

यात्रामापनि घरि घरि जिस्काउन आइरहने ति पात्र

सेप्टेम्बर १, २०१९

-सुधिर राना / पेरिस, फ्रान्स यूरोपको बेफूर्सदिलो जीवन । काम । घर । फेरि काम । बाँक़ी रहेको अलीकती समय सामाजिक संघ संस्थाको कार्यक्रम मै व्यस्त भइन्छ । यसैगरी दिन, हप्ता, महीना हुँदै बर्ष बितेको पत्तै हुँदैन...

एनआरएनए फ्रान्सको नेत्रित्वमा नरेन्द्र शाही

अगस्ट १९, २०१९

हिजो आ इतवार गैह्र आवाशिय नेपाली संघ (एनआरएनए) फ्रान्सको निर्वाचन भयो । त्यसबाट नरेन्द्र शाही अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसितै उनको सिंगो टोली निर्वाचित भएको छ । शाहीले प्रतिद्वन्द्वी हरि सापकोटालाई पराजित गरे । जित...

1 2 3 4 5 35