फ्रान्स

कसरी भित्रिए ती हतियार ?

अप्रिल १६, २००७

– ददिराम सापकोटा, पेरिस भारत, अमेरिका र बेलायतले राजाको सरकारलाई यतिबेला सैनिक र हातहतियार सहयोग रोक्का गरेका छन्। तर, यतिखेरै इटालीमा निर्मित केही हातहतियारहरु नेपाली सेनाको हातमा देखिएको तथ्य फेला परेको छ। इटालीबाट साप्ताहिक रुपमा प्रकाशित हुने...

गोराको देशमा पनि नेपालजस्तै

अप्रिल ६, २००७

– ददिराम सापकोटा आधुनिक विकास र आर्थिक सम्पन्नताका हिसाबले विश्वकै एक प्रमुख राष्ट्र फ्रान्स। आन्तरिक द्वन्दले गाँजिएर झन् गरिब बन्दै गएको नेपाल। आकाश र जमिनको जस्तै भिन्नता लाग्ने यी दुई देशबीच कतै समानता फेला पर्ला रु कुनै...

युवराज आउँदा कालोझण्डा

अप्रिल ६, २००७

पेरिस, आगामी आइतबार भियना हुँदै फ्रान्स आउन लागिबक्सेका युवराज पारसलाई यहाँस्थित नेपालीहरूले कालो झण्डा देखाउने तयारी गरेका छन्। यो कार्यक्रमलाई सफल पार्न तथा नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग र र्समर्थन गर्न यहाँ लोकतान्त्रिक मञ्च नै गठन गरिएको छ।...

बिदेशमा राजावादीको हरिबिजोग

अप्रिल ६, २००७

नेपाली लोकतान्त्रिक मोर्चा फ्रान्सको तर्फाट आइतबार सयौं नेपाली, फ्रान्सेली र पर्यटकहरुले युवराज पारसको यूरोप भ्रमण र नेपालको निरंकुश सरकारका विरुद्ध कालोझण्डा देखाए। सयौं देशका पर्यटकहरुको भीड लागिरहने संसारप्रसिद्ध आइफल टावरअगाडि आयोजना गरिएको बिरोध कार्यक्रमपश्चात लोकतन्त्रप्रेमी नेपालीहरु युनेस्को...

प्रज्वल्ललाई मोबाइलबाटै मूर्दाबाद

अप्रिल ६, २००७

विश्व मजदुर दिवसका दिन फ्रान्समा भएको विशाल प्रदर्शनमा यहाँका नेपालीहरुले पनि भाग लिँदै नेपालबाट निरंकुशतन्त्रको अन्त्य हुनुपर्ने माग राखेका छन्। नेपालीहरुले फ्रान्समा आयोजना गरिने मे दिवसमा भाग लिएर नेपालको समस्यालाई उजागर गरेको यो पहिलोपटक हो। यहाँका राजतन्त्रसमर्थक...

पेरिसभरि नेपालसम्बन्धी प्रदर्शन

अप्रिल ६, २००७

माघ १९ को राजाको कदमबिरुद्ध रिपोर्टर्स विदाउट बोर्डरले फ्रान्सको राजधानी पेरिसमा होर्डिङ्ग बोर्डहरु राखेर प्रदर्शन गरिरहेको छ। गत सोमवार यी बोर्डहरु पेरिसका चोक र शहर तथा प्रमुख गल्लीहरुमा टाँसिएका छन्। आठ सय वटा बोर्डहरुमार्फत् हामी नेपाली राजाको...

तेस्रो ग्रीष्मकालीन नेपाल महोत्सव सम्पन्न

अप्रिल ६, २००७

 -ददिराम सापकोटा, पेरिसफ्रान्सको राजधानी पेरिसमा आयोजित तेस्रो ग्रीष्मकालीन महोत्सव जेठ २८ गते सम्पन्न भयो । दुई दिनसम्म चलेको उक्त महोत्सवमा झन्डै पाँच हजार नेपाली तथा विदेशीहरूले भाग लिएका थिए। महोत्सवमा सहभागी नेपाली नृत्याङ्गनाहरूमा ज्योति अर्याल , सुभद्रा...

फन्दामा परिएला है, होश गर्नोस् !

अप्रिल ५, २००७

  तपाईं आफ्नो कम्प्युटरमा निर्धक्कसाथ माओवादी पत्रपत्रिका पढ्दै हुनुहुन्छ रु तिनका वक्तव्य र दस्तावेज यसएमटिपी र पपमेलबाटै प्राप्त गर्ने , पठाउने गर्नुहुन्छ रु त्यसो हो भने नभुल्नुहोस् , तपाईं कसैको पूर्ण निगरानीमा हुन सक्नुहुन्छ। तपाइँलाई थाहा नहुनसक्छ...

1 33 34 35