साहित्य

कथा : सगोत्रिय प्रेम

डिसेम्बर २५, २०१६

सन्तोष न्यौपाने / बेल्जियम ‘के छ गफाडी खबर ? मैले त तिमीलाई अझसम्म पनि चिन्न सकिन यार ।” सिल्भियाले ठट्यौली पारामा प्रस्न तेर्स्याई । प्रश्न भुइमा झर्न नपाउँदै स्टेफनले किबोर्ड तिर औला लम्काउँदै प्रतिउत्तर फर्कायो ”अब चिनेर...

सिक्किममा ईनास अवार्ड कार्यक्रम : बिरोध गर्नेहरुलाई यस्तो छ आयोजकको जवाफ

नोभेम्बर २३, २०१६

भारतको सिक्किममा नोभेम्बर ९ मा चौथो ईनास अवार्ड कार्यक्रम भएको थियो । त्यो आयोजना हुँदा अभिन्त्रि तथा नयाँ शक्ति पार्टीकी अभियन्ता करिस्मा मानन्धरले आलोचना गरेकि थि ईन । बिचल्लीमा पारे, आफैंले भाडा हालेर फर्कियौं । बस्ने ठाउँको...

कविता : रोबट

नोभेम्बर १३, २०१६

कपिल अधिकारी तार, स्टिलडन्डी , ब्याटरी राखेर उभ्याइन्छ रोबट आकृति,साइज ,रङ रोगन राखिन्छ आफ्नै ढंगमा हात गोडा, आँखा सब हुन्छ रोबटको तर कृतिम हेर्दा दुरुस्तै मान्छे...

कविता : मुगुकी आमा

नोभेम्बर ४, २०१६

– गोपीचन्द्र कार्की / रारा ,मुगु यता पहाड, उता पहाड देवदारका घना पहाड उत्तरतिर कान्जिरोवा हिमाल वीचमा रहिछ्यौ तिमी रारा ताल ।...

अँध्यारोमा गितान्जलिको माया

सेप्टेम्बर २८, २०१६

– सामरिक किर्तिपुरको अँध्यारो कोठा जहाँ दिउँसो टन्टलापुर घाममा पनि उज्याला किरणहरु छिर्न सक्दैनन् । त्यो अँध्यारो कोठा मेरो साथि हो, मैले आफैले बनाएको साथि ।यो अध्याँरो कोठामा अँध्यारो मात्र मेरो साथी होईन । यहाँ मेरा सबैभन्दा प्रिय...

गुरुआमाको छडी खाएको त्यो दिन

अगस्ट २१, २०१६

रविचन्द्र भट्टराइ  भाइ सानै थियो । म अलि अलि हिँड्न सक्ने भाथेँ । सधैँजसो आमाले त्यो दिन मलाइ ओछ्यानबाट उठाउनु पनि भएन । भाइ र म सुतिरह्यौं धेरै बेरसम्म । धेरै बेरसम्म सुते आमा रिसाउनु हुन्थ्यो ।...

राजनितिज्ञहरुलाई नैतिकतवान बन्न बौद्द दर्शनको भूमिका

अगस्ट ८, २०१६

रामबहादुर गुरुङ / बेल्जियम प्रारम्भिक वौद्ध दर्शनमा लोक परलोक,इश्वरिय लिला र चमत्कारको उल्लेख नभइ जीवन र जगतलाइ हेर्ने सम्यक दृष्टिकोण सर्वथा वैज्ञानिक छ । वुद्धका आफ्ना उपदेशहरुमा कुनै पनि विषय वा वस्तुलाइ विना प्रमाण विश्वास गर्न नसकिने...

चिनियाँ केटी (कथा)

अगस्ट ३, २०१६

किशोर सापकोटा / लुइभेल, अमेरिका हिमपात थामिएको केही दिनमा नै चेरी फुली सकेका थिए । म कलेज अगाडि वाटो किनारमा लहरै फुलेका चेरीको तस्विर खिच्दै थिए । सय वर्ष अगाडि मात्रै जापानवाट ल्याउन सुरु गरिएका चेरीका प्रजातिहरुले अमेकिकाका...

कुन पुस्तकले पाउला यो वर्षको पद्मश्री साहित्य पुरस्कार ?

जुलाइ २६, २०१६

कुन लेखकको कुन पुस्तकले जित्ला त २०७२ सालको पद्मश्री साहित्य पुरस्कार ? धेरैलाई खुल्दुली, चासो र चाख लागेको हो । तर अब धेरै ब्यक्तिबाट त्यो पाँच व्यक्ति र पाँच पुस्तकमा आइपुगेको छ । पुरस्कारका लागि अन्तिम छनौट...

कविता : बुद्ध मलाई माफ गर

जुन २२, २०१६

– डिल्ली राम अंमाई तिम्रो जन्मभुमिमा धेरै पटक उडाएँ परेवाहरु एकहातमा जोली परेवा थियो अर्को हातमा सेतो फुल शायद गोदावरी थियो कि तर तिम्रै युगमा रोपिएको पानीबाट उम्रिएको यदुबंशिको तरवार अनी पानीबाटै नारिएको शाक्य र कोलिय रक्तपात रोक्न सकेन तिम्रो युगले बुद्ध त्यो युगलाई माफ गर...

1 2 3 4 5 70