मिडिया

को हो पत्रकार ?

मार्च २०, २०१८

-भानुभक्त आचार्य ‘पत्रकार’ भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आवद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलको सदस्य, संवाद्दाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेस–क्यामेरापर्सन, व्यंग्यचित्रकार, रेखाचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता वा...

पदको लोभले पत्रकार महासंघ युकेमा तिब्र बिवाद, सहमती नगरे समानान्तर शाखा

मार्च १८, २०१८

नेपाल पत्रकार महासंघ संयुक्त अधिराज्य (युके) को सदस्यता वितरण सम्बन्धि विवाद बढ्दै जाँदा महासंघको समानान्तर शाखा गठन हुनसक्ने संभावनासमेत देखिएको छ । शाखाका सल्लाहकार वरिष्ठ पत्रकार भगिरथ योगीसमेतले शाखाका पछिल्ला गतिबिधीप्रति असन्तुष्टि जनाएपछि शाखाको भविष्यप्रति धेरैले चिन्ता...

बेलायतमा पत्रकारपत्रकारबिच भिडन्त, कार्य समितिकै पदाधिकारीहरुबाट शाखा भंग गर्न माग

मार्च १२, २०१८

नेपाल पत्रकार महासंघ बेलायतमा यतिखेर भाँडभैलो र बिवाद मच्चिएको छ । पत्रकारहरु बिभिन्न खेमामा बिभाजित भएका छन् । नेपाल पत्रकार महासंघ बेलायतको नेत्रित्वले बेलैमा अधिवेशन गरि नयाँ नेत्रित्व चुन्ने र सदस्यता बितरण टुंगो लगाउने काम गर्न नसकेपछि...

अध्यक्ष र महासचिवले आफूखुशि मनोनित गरेपछी पत्रकार महासंघमा फेरि पदको लफडा

डिसेम्बर १९, २०१७

नेपाल पत्रकार महासंघ युरोप शाखाको अहिलेको समिति आफैं अबैधानिक छ । अस्विकार्य बनिरहेकै छ । तर यहि समितिले बैधानिक प्रसंगको कुरो निकालेर अर्को लफडा झिकेको छ । बेल्जियमका ओम शर्मालाई संगठन समितिको सदस्यमा मनोनित गरेको भन्दै नेपाल...

‘जिते नेता, हारे पत्रकार’

अक्टोबर ११, २०१७

-भानुभक्त आचार्य सारसंक्षेप बीस वर्षपछि सम्पन्न हुँदै गरेको र संघीय स्वरुपअनुसार पुनर्संरचना गरिएका स्थानीय एकाइहरुको निर्वाचन आफैंमा एउटा ऐतिहासिक अवसर हो । यस्तो महत्वपूर्ण क्षणमा बीसओटा जिल्लाको स्थलगत अवलोकन र पत्रकारहरुसँग अन्तक्र्रिया गर्ने दुर्लभ अवसर मिल्यो यसपटक...

नेपालमा पत्रिकाका सम्पादक प्रावीका शिक्षक जस्ता

सेप्टेम्बर १६, २०१७

रन्जित तामाङ सर, यसमा टिप्पणी गर्न बाध्य भएँ । नेपाली मिडियाको चुरो साथीले भनेकै कुरा हो । पत्रकारलाई सित्तैमा वा थोरैमा जोताउनु पर्छ भन्ने रोगले मिडिया हाउसहरू ग्रस्त छन् । पत्रकारलाई थोरै तलब भत्ता दिनु वा दिँदै...

एन आर एन ए यूकेका पूर्व अध्यक्ष क्षेत्री र घले किन खनिए पत्रकारमाथि ?

सेप्टेम्बर ६, २०१७

आफूलाई सामाजिक अगुवा ठान्ने एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले लन्डनस्थित नेपाली पत्रकारमाथि जंगली व्यवहार देखाएका छन् । यही ९ सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूके निर्वाचनको बुथ निर्वाचन समितिको अधिकार बाहिर गएर सार्ने षडयन्त्रमा संलग्न क्षेत्रीले उक्त...

एकै विषय, एकै दिन प्रकाशित दुई दैनिक अखबारका दुई भिन्न समाचार : कुन पत्याउने ?

अगस्ट २६, २०१७

भनिन्छ, दैनिक पत्रिका राम्रोसित चलाउनु भन देश चलाउनभन्दापनि गाह्रो हुन्छ। त्यसको अर्थ हो, देशलाई कता लैजाने भनेर डोर्‍याउन दैनिक पत्रिकाको भूमिका र जिम्मेवारी अहं हुन्छ । ति अत्यन्त जिम्मेवार हुनुपर्छ । तिनले सत्य र असत्य छर्लंग पार्न...

अध्यक्ष र महासचिवले पदिय मर्यादा नाघेपछि नेपाल देखि महासंघ युरोप शाखासम्म भाँडभौलो

फ्रेब्रवरी १०, २०१७

सन्तोष न्यौपाने / बेल्जियम ”नेपाली पत्रकार महासंघ को महासचिब को घुर्की देख्दा म त अध्क्षय नै बनौ बनौ लाग्यो ! हैन यो अधक्ष्य हुन कहाँ कति भेटि चढाउन पर्छ कि जाड को बोतल ले नुहाइदिदा हुन्छ ?मान्यजन...

‘नेपाल पत्रकार महासंघ तिन वटा पार्टीको भर्तिकेन्द्र’

नोभेम्बर २०, २०१६

नेपाल पत्रकार महासंघमा राजनिति हुन्छ । पत्रकार भनिएपनि कुनै न कुनै पार्टीको सदस्य, आन्तरिक कार्यकर्ता नबनी महासंघमा पुग्दैनन् । स्वतन्त्र पत्रकारले स्थान पाउँदैनन् । महासंघ राजनिति गर्ने, आफ्ना पार्टीका कार्यकर्ता भर्ति गर्ने थलो हो । यस्ता गुनासा...

1 2 3