विविध

यात्रामापनि घरि घरि जिस्काउन आइरहने ति पात्र

सेप्टेम्बर १, २०१९

-सुधिर राना / पेरिस, फ्रान्स यूरोपको बेफूर्सदिलो जीवन । काम । घर । फेरि काम । बाँक़ी रहेको अलीकती समय सामाजिक संघ संस्थाको कार्यक्रम मै व्यस्त भइन्छ । यसैगरी दिन, हप्ता, महीना हुँदै बर्ष बितेको पत्तै हुँदैन...

स्विसहरु धनी, तर कति धनी ?

अगस्ट ३१, २०१९

माओवादी नेता पुष्पकाल दहालले नेपाललाई स्विजरल्याण्ड बनाउने भन्दै भाषण गरेपछि स्विजरल्याण्डको नाम नेपालमा झन बढि लिईन्छ । स्विजरल्याण्ड असाध्यै धनी देश हो । विश्वमै धनी देशका नागरिकसित कति छ त पैसा, धन ? कति धन भए विश्वकै...

पिँढीमै बसेर पेट चिर्थे चिन्यामान

अगस्ट १, २०१९

-गोपीचन्द्र कार्की हामी सानो छँदा अर्थात आजभन्दा पचास वर्ष अघि बा आमालाई पिराउँदा वा झगडा गर्दा बा आमा भन्नु हुन्थ्यो ‘सुईहाल्ने मान्छे बोलाइदिउँ ? अलि धेरै हराम भए धोक्रामा मान्छे हालेर लाने गठेलाई बोलाइदिउँ ? घर बाहिर...

केही सम्झना कीर्तिबाबुका

जुलाइ २६, २०१९

-हरि अधिकारी संस्कृतिविद् सत्यमोहन जोशीले सुनाएका स्वर्गीय प्रधानमन्त्री कीर्तिनिधि बिष्टसँग सम्बन्धित केही रमाइला संस्मरण पोस्ट गरिएका रहेछन् मेरो एक जना साथीको फेसबूक वालमा । जोशीले सुनाएका ती स-साना प्रसङ्गहरू पढेपछि मैले पनि मेरो सम्झनाको सन्दूक उघारेर हेर्ने...

नेपालको विकास छिट्टै गर्न पोल्याण्डबाट सिकौं

जुलाइ १२, २०१९

-बिकल ढुंगेल / युरोप नेपालमा भन्ने गरिन्छ, ‘चीन र भारत जस्ता ठुला देशको बिचमा हामी छौँ । उनीहरुको तीब्र बिकाससँग सँगै हाम्रो त्यसै विकास हुन्छ । चीनको एक अरब मान्छे मध्ये १५ प्रतिशत नेपाल घुम्न आइदिए भनेपनि...

भारतीय सेनाले यती देख्यो, नेपाली सेनाले भालु

जुन १८, २०१९

भारतीय नेपाका तर्फबाट सोमबार एउटा ट्विटर स्टाटस सार्वजनिक गरियो । मकालु हिमालको आसपास रहस्यमय जिव यतीको पाईला भेट्यौं भन्दै । त्यस लगत्तै यो स्टाटसले एकदमै हलचल मच्चायो । फ्रान्सेली मेडियालेपनि यसलाई चासो दिए । भारतीय सेनाले यति...

पानी जहाजको बाटो

मार्च ६, २०१९

ज्ञानेन्द्र आचार्य/साउथ एशिया चेक ग्राफिक: साउथ एशिया चेक नेपालका मुख्य नदीमध्ये कोशी र सप्तगण्डकी (यसलाई नेपालमा नारायणी र भारतमा गण्डक पनि भनिन्छ) बगेर भारतमा गंगा नदीमा मिसिन्छन् । भारतले सन् १९८६ मा गंगा–भागीरथी—हुगली नदी प्रणालीलाई राष्ट्रिय जलमार्ग...

“बा” की प्रेमिका खोज्दा (दोस्रो भाग)

फ्रेब्रवरी २५, २०१९

-महेन्द्र पौडेल करिब बीस घण्टाको रेल यात्रापछि सिमलगढी स्टेशनमा उत्रेको थिएँ । किराझैं मानिसहरु यताउता गरिरहेँ । मैले आफ्नो चेहेरा खोज्नु थियो । आफ्नाहरु खोज्नु थियो । बाकाहरु खोज्नु थियो । बाले छाडेका यादहरुलाई  पुनर्जागित गर्नुथियो ।...

‘माडीलाई मणी बनाउने’ ओली र प्रचण्डको आस्वाशन कहिले पुरा हुने ?

फ्रेब्रवरी १८, २०१९

प्रेम पाठक माण्डब्य ऋषिको तपस्थल हो माडी । धार्मिक पुस्तकमा पढिने पाण्डवहरुको गुप्तवासपनि हो माडी । सोमेश्वर काली,  बाल्मिकी आश्रम, परशुराम कुण्ड,  गोद्दक बाबा, बिक्रम बाबा जस्ता पवित्र धार्मिक भूमीलाई गुट्मुट्याएर बसेको स्थल हो माडी । पूर्वमा...

फ्रान्स बस्ने चितवनबासी पेरिसमा संगठित

जनवरी १४, २०१९

फ्रान्समा बसोबास गरिरहेका चितवनबासीहरु पेरिसमा संगठित हुने भएका छन् । आफ्नो क्षेत्र, भूगोल, संस्क्रिति, भाईचारा र चितवनको समग्र परिचयलाई एकत्रित गर्दै बिभिन्न सामाजिक काम गर्ने उद्देश्यले ति संगठित भएका हुन् । नेपालका हरेक क्षेत्रबाट कुनै कालखण्डमा बसाई...

1 2 3 4 54