प्रकृति

यस्तो हुन्छ जिवजन्तुको भ्यालेन्टाईन (फोटो कथा)

फ्रेब्रवरी १४, २०१८

आज प्रणय दिवश । विश्वभरि करिब १५ करोड प्रेम पत्र, प्रेमको सन्देश दिने कार्डहरु पठाएर आफ्नो प्रेमको सन्देश दिने गरिन्छ आज । त्यसो त जिवजन्तुकोपनि हुन्छ प्रणय । हामी मानिसले भन्दा फरक किसिमले प्रणय गर्छन् । केहिमा...

सुकेको रुख ओगट्न घमासान

जनवरी १७, २०१८

चराहरुपनि असाध्यै लडाइँ, झैझगडा गर्छन् । खासगरि एउटाको वासस्थान, क्षेत्रमा अर्को प्रवेश गर्दा । आफ्नो प्रेमी वा प्रेमीकामाथि अर्कोले आँखा लगाउँदा । आफ्नो समूह वा परिवारमाथि कसैले धम्की दिँदा । लाहाँचे चराहरुको मुख्य गूँड बनाउने ठाउँ सुकेका...

बच्चा जोगाउन ज्यानको जोखिम लिने एउटी आमाको फोटो कथा

जनवरी ६, २०१८

आफ्ना बचेरा, सन्तानको माया एउटी आमालाई कति हुन्छ भन्ने उदाहरण हो यो । मन कटक्क गराउने घटना । आमा जहाँ सुकैका किन नहोउन्, जुनसुकै जिवमा किन नहोस् आफ्ना लालावालाको रक्षा गर्न ज्यानको माया गर्दैनन् भन्ने द्रिष्टान्तपनि हो...

डोनाल्ड ट्रम्पका छोरा शिकार गर्दै अफ्रिका, ट्रम्पले ल्याए हाती सिध्याउने योजना

नोभेम्बर २३, २०१७

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले संसारकै सबैभन्दा ठूलो स्तनधारी जिव हात्ती सिध्याउने योजना ल्याएका छन् । हात्तीहरु अति संकटापन्न अवस्थामा पुगेकाले तिनका कुनैपनि शारिरिक अंगको ओसारपसार र किनबेचमा प्रतिबन्धित थियो । तर अमेरिकी राष्ट्रपती ट्रम्पले ति अंगहरुको किनबेचमाथिको...

एकै दिनमा यति धेरै जिवजन्तु देख्न पाइने चितवनको निकुञ्ज (फोटैफोटो)

नोभेम्बर ४, २०१७

राजेन्द्र अधिकारी, सौराहा / हाल- हङकङ घुम्न जान्नुपर्छ, एकै दिनमा थुप्रै जिवजन्तु हेर्न सकिन्छ, चितवन राष्ट्रिय निकुञ्जमा । गत साल गर्मी यामको एक दिन हामी एक समूह मिलेर जंगल ड्राईभ गयौं । त्यति बेला निकुञ्जको अग्लो खर र...

अनाथहरुका सेवक

सेप्टेम्बर २५, २०१७

माउ नभएको । कतै भौंतरिएको । दुख, पीडा र पिरले छट्पाउँदै रोएको हात्तीको बच्चा (छावा) को रोदन मानविय जस्तै लाग्छ । रुम्बुरु लडाकुहरुले यस्ता माउ गुमाएर पीडामा भौंतारिएका अनाथ छावाहरु नदी किनारमा प्रशस्तै फेला पार्छन् । पीडाका...

फोटोमा जिवजन्तु (२२ औं भाग)

अगस्ट ३, २०१७

मेक्सिकोको युकातान प्रातस्थित सेलेस्टुन सिमसारमा एउटा बकुल्लाको माथि उडीरहेका फ्लेमिंगो चराहरु । फोटो- रोयटर्स...

वर्षादमा हिमाली यात्रा झन मज्जा (फोटो कथा)

जुलाइ ६, २०१७

बबिता  / जोमसोम वर्षायाममा हिमाली यात्रा, ट्रेकिङ जान मज्जा हुन्न । जुगा लाग्छन् । छिनछिनमा पानीले खेद्छ । भिजाउँछ । आकाश कालो गजधम्म पर्छ । हिमाली टाकुराहरु अन्माउन लागेकी बेहुलीले झैं अनुहार ढाकेर बस्छन् । उस्तै परे...

बाह्रै महिना हिउँले ढाक्ने ठाउँ किन बन्न थाल्यो हरियाली

मे १९, २०१७

उत्तरि ध्रुवको हिउँनै हिउँले ढाकिने ठाउँ । यहाँ बाह्रै महिना बाह्रै काल हिउँले ढाकिन्छ । यो गोलार्धको सबैभन्दा कठिन ठाउँपनि हो मानिसकालागि । यहाँ रुखविरुवा, बनस्पति भन्ने केहि हुँदैनथ्यो । सधैं हिउँले सेताम्मे । तर अहिले यो...

भाले जुधाई

अप्रिल १५, २०१७

ददि सापकोटा वैशाख २, २०७४- फागुन लागेपछि निलसर चराका भालेहरूमा वैंश भरिन्छ । त्यसपछि उनीहरू पोथीहरूको खोजीमा चहार्छन् । यी चरामा पोथीको संख्या कम हुन्छ । त्यसैले भालेहरू पोथी ओगट्न एक अर्कामा लडाइँ गर्छन् । पोथीलाई आफ्नो...

1 2 3 4 22