समाचार

युरोपका नेपाली दूतावास बन्द, घरबाटै सेवा

मार्च १९, २०२०

चैत्र ६, २०७६ ददी सापकोटा पेरिस — कोरोना भाइरसको संक्रमण युरोपभरि तीव्र बन्दै गएपछि युरोपस्थित नेपाली दूतावासहरु बन्द भएका छन् ।...

स्पेनमा कोरोनाको संक्रमण यतिबिघ्न भयावह हुनुका यि हुन् मुख्य कारण

मार्च १९, २०२०

-भोला लामिछाने / स्पेन उत्तरी ईटालीको बेर्गामा रहेको एटलान्टा फुटबल टिमसँग च्यापियन्स लिग फुटबल  खेल्न स्पेनको भ्यालेन्सिया शहरमा रहेको भ्यालेन्सिया फुटबल टिम उत्ररी ईटालीको बेर्गा शहरमा गएको थियो । चिन, ईरान, ईटालीलाई कोरोना भाईरसले गाँजीसकेको र दुनीयाँ संक्रमणलाई...

स्पेन र फ्रान्समा थाल ठटाउँदै ताली बजाएर स्वास्थ्यकर्मीलाई हौशला

मार्च १८, २०२०

कोरोना भाईरसको संक्रमण तिब्ररुपमा बढ्दै गएपछि अहिले सबैभन्दा मारमा स्वास्थ्यकर्मीहरु परेका छन् । तिनलाई आफ्नो त के आफ्ना लालावाला र परिवारको ख्याल गर्ने समयपनि छैन । मुखमा पानीसम्म नहाली चौबिसै घण्टा ति अरुको उपचारमा जुटेका छन् ।...

ईटालीमा कोरोनाबाट एकैदिन ४००० बढि संक्रमित, ४७५ को म्रित्यु (स्तम्भ सूचीसहित)

मार्च १८, २०२०

ईटालीमा कोरोना भाईरसबाट एकै दिन चार सय ७५ जनाको म्रित्यु भएको छ । बुधवार एकैदिन ४२०७ जनामा कोरोना भाईरस संक्रमित भएको पाइएको छ । कूल ३५ हजार सात सय १३ जनामा कोरोना भाईरस भेटिएको छ ।...

फ्रान्समा पारासिटामोल, मास्क र पञ्‍जाको खरिदबिक्रीमा रोक, स्वास्थ्यकर्मीको समर्थनमा हरेक दिन ताली

मार्च १८, २०२०

चैत्र ५, २०७६ ददि सापकाेटा पेरिस — बुधबारदेखि फ्रान्समा पारासिटामोल, मास्क र पञ्जाको बिक्रीवितरणमा सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बजारमा पारासिटामोल, मास्क र पञ्जाको अभाव बढ्दै गएपछि सरकारले यस्तो...

नगद पैसाबाट झन छिटो सर्छ कोरोना भाईरस

मार्च १६, २०२०

कोरोनाको उपचार गर्न पैसा नभैहुन्न । अर्थात् त्यसबाट बच्न, अस्पत्ताल जान र लागेको खर्च सबै पैसाकै काम हुन्छ । तर त्यहि पैसा बोक्दा कोरोना भाईरस सर्छ भन्ने धेरैलाई थाह नहुन सक्छ । विश्व स्वास्थ्य संगठनलेनै यसको पुष्टि...

कोरोनाबिरुद्द स्विजरल्याण्डमा सेना परिचालन

मार्च १६, २०२०

कोरोना भाईरसबिरुद्द लड्न स्विजरल्याण्डले त्यहाँको सेना परिचालन गर्ने भएको छ । देशभरि एक हजार पाँच सय भन्दा बढि कोरोना भाईरसबाट संक्रमित भेर झन झन बढ्दै गएपछि त्यहाँ सेना परिचान गर्न थालिएको हो । आज सोमबारदेखिनै त्यहाँ सेना...

पोर्चुगलमा ७४ नेपाली क्‍वारेन्टाइनमा

मार्च १६, २०२०

चैत्र ३, २०७६ ददी सापकोटा पेरिस — पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्‍वारेन्टाइनमा छन् । आइतबार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले तिनलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट पक्राउ गरेर क्‍वारेन्टाइनमा राखेको हो ।...

असी वर्ष पुगेका विरामीलाई मर्न दिने ईटालीका प्रधानमन्त्रीको भनाई

मार्च १६, २०२०

कोरोना भाईरसको प्रभाव अत्यन्त्र द्रुत गतिमा बढ्दै गएपछि ईटालियन सरकारले अब ८० वर्ष नाघेकाहरुको सघन उपचार नगर्ने भएको छ । त्यस्तो उमेरका ब्रिद्दलाई कोरोना भाईरस लागेको पाइएमा मर्न दिने निर्णय गरेको त्यहाँका प्रधानमन्त्री गिसेप कन्तले सार्वजनिक गरेको...

कोरोना प्रकोप : युरोपमा रहेका अधिकांश नेपालीलाई कोठाभाडा तिर्नै मुस्किल

मार्च १६, २०२०

चैत्र ३, २०७६ ददि सापकाेटा पेरिस — दुई महिनाअघि पोर्चुगल पुगेका बागलुङका छत्र अधिकारी यतिखेर घर न घाटको भने झैं भएका छन् । खेतीको काम गर्दै आएका उनी अहिले कोरोना भाइरस(कोभिड–१९) को प्रकोप बढेसँगै समस्यामा परेका हुन् । ठण्डीयाममा...

1 2 3 4 65