फोटो फिचर

इटालीको मिलानलाई जंगलको शहर बनाईने

अगस्ट ५, २०१९

(फोटो-नेपालप्लस डट कम) हामी हरेक दिन गाउँवस्ति शहरीकरण हुन लागे भन्ने सुन्छौं । बनिसकेका शहर कंक्रिटको बस्तिमा फेरियो भनिन्छ । हाम्रै काठमाडौं, बिराटनगर, भैरहवा, बिरगंज लगायतका ठूला शहर दिनदिनै कंक्रिटको बस्तिमा बदलिइरहेका छन् भनेर हामी भनिरहेछौं ।...

घुम्ने हैन त तिलिचो ताल ?

जुलाइ २३, २०१९

-अर्जुन थेबे तिलिचो ताल समुद्री सतहबाट ४९१९ मिटरको उचाईमा रहेको छ, जुन विश्वकै अग्लो ठाउँमा रहेको ताल हो । मनाङ जिल्लाको डिश्यांग गा.पा.९ मा अवस्थित तिलिचो हिमताल एक पटक अवलोकन गर्नैपर्ने ठाउँ मानिन्छ | यो यात्रा लम्जुंगको...

पेरिसमा नेपाली मेलाको रमझम

जुन १०, २०१९

नेपाललाई चिनाउने प्रमुख उद्देश्यले पेरिसमा दुई दिन नेपाली मेला आयोजना गरियो । पेरिस ब्वा द भाँसेन पार्क स्थित बुद्दको प्यागोडा भएको ठाउँमा नेपाली सांस्क्रितिक ग्रिहले गत शनीवार र आइतवगरि मेला आयोजना गरेको हो । मेलामा नेपालका बिभिन्न थरि...

पेरिसमा यसरि मनाईयो बुद्द जयन्ति (फोटैफोटो)

मे २०, २०१९

पेरिसका नेपालीहरुले सामूहिक रुपमा आइतवार विश्व प्रसिद्द आइफल टावर अगाडि बुद्द जयन्ति मनाएका छन् । पेरिसस्थित नेपाली दुतावास लगायत यहाँका संघ संस्थाहरुले सामूहिक रुपमा २५६३ औं बुद्द जयन्ति मनाएका हुन् ।...

बेल्जियममा अन्तर्राष्ट्रिय स्तरको म्याराथुन, दुई नेपाली सहभागि

मे ६, २०१९

– प्रेम पाठक / बेल्जियम युरोपेली युनियनको राजधानी बेल्जियम बसाई डेढ दशक भयो । तर यहाँको प्रसिद्द म्याराथुन अर्थात् दौड प्रतियोगिताको प्रत्यक्ष अनुभव गर्ने अवशर मिलेको थिएन । सुनिँदै आयो तर खासै ध्यानपनि पुगेन । १० माईल...

ताइवानमा ‘जहाँ छन् बुद्धका आँखा’

डिसेम्बर २६, २०१८

-कपिल अधिकारी / ताइवान (फोटो र रिपोर्ट दुबै)     ताइचुंग विश्व पुष्प प्रदर्शनीमा नेपाल मण्डप दक्षिण मोहडाबाट परदेशमा बस्नु भएको छ । देश नै नफर्की परदेशकै भूमिमा हजारौं माइल दुरीमा रहेर पनि सधैं आफैसंग रहेको अनुभूति...

तस्विरमा यस वर्षको दशैं

अक्टोबर १९, २०१८

विश्वभरि छरिएका नेपालीले यस पटकपनि सधैं झैं दशैं मनाए । स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने नेपालीलेपनि आफ्नै पाराले मनाए । कतिपयले दुखि हुँदै, कतिपयले स्वदेश र परिवार संझैँदै, भक्कानिँदैपनि मनाए । आफ्नो घर पुग्न नसकेका, नपाएका र...

पेरिसका नेपालीको आवाज: निर्मलाको घटना त्यसै सेलायो, प्रहरीनै चुप लाग्छ कस्को के लायो

सेप्टेम्बर २३, २०१८

कन्चनपुरकि निर्मलाको घटना त्यसै सेलायो, प्रहरीनै चुप लागेपछी कस्को के लायो...

कसरि पुगे बेलायतको संग्राहलयमा यति धेरै प्राचिन नेपाली कला ?

सेप्टेम्बर २, २०१८

बेलायतको लण्डनस्थित संग्राहलयमा नेपालका प्राचिन कलाहरु भेटिएका छन् । तर ति कला कहिले, कसले र कसरी पुर्‍यायो भन्ने उल्लेख छैन । दूर्लभ प्राचिन कलाहरु चोरी गरेर वा उच्च घरानियाहरुले चोरेर बिक्रि गरेको हुनसक्ने नेपालीहरुको आशंका छ ।...

“क्रोएसियाको खेल शुरु नहुँदै फ्रान्सको बिजय” (फोटै फोटो)

जुलाइ १५, २०१८

क्रोएसिया र फ्रान्सका बिचमा विश्व कपको फाईनल हुने पक्का भएदेखिनै फ्रान्समा चर्को बहस चलेको थियो । रेडियो, टिभी, पत्रपत्रिकामा आफ्नो टिमको खेलको स्तर, अपनाउनुपर्ने अक्किल र क्रोएसियाको खेलको तरिकाबारे फ्रान्सेली बिज्ञहरुले खुब बहस चलाएका थिए । उनीहरुले...

1 2 3 4 47